बैशाख २२, २०८१, शनिबार
               

आज एक हजार रुपैयाँ घट्यो सुनको मूल्य

नेपाल फ्ल्यास
फागुन २०, २०७७

ADVERTISEMENT

नेपाली बजारमा आज सुनको मूल्य एक हजार रुपैयाँले घटेकाे नेपाल सुनचाँदी व्यवसायी महासंघले जानकारी दिएको छ ।

महासंघका अनुसार बुधबार सुन प्रतितोला ८७ हजार रुपैयाँमा काराेबार भएकाे छापावाल सुनको मूल्य आज प्रतितोला ८६ हजार ५०० कायम भएकाे छ । आज तेजाबी सुनको भाउ प्रतितोला ८६ हजार ५० रूपैयाँ कायम भएको छ। 

सुनको मूल्य घटेसँगै चाँदीको मूल्य प्रति तोला ३० रुपैयाँले घटेकाे छ ।आज चाँदीको मूल्य तोलामा एक हजार २८५ रूपैयाँ कायम भएको छ ।


कस्तो लाग्यो ?

यो पनि