मंसिर ०७, २०८१, शुक्रबार
कोरोना अपडेट
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
×
Nepal Flash
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
अर्थ
नेप्से २६३६.६८ विन्दुमा
नेपाल फ्ल्यास
फागुन ०६, २०७७
काठमाडौं । नेप्से २५.२३ अंकले बढेर २६३६.६८ को विन्दुमा कायम भएको छ । २०६कम्पनीका एक करोड ९६ लाख ४६ हजार पाँच सय ७८ कित्ता शेयर किनबेच हुँदा आठ अर्ब ७६ करोडभन्दा बढीको कारोबार भएको छ । बिहीबार सबैभन्दा बढी एनआइसी...
दोस्रो घण्टामा नेप्से २,६३०.२५ विन्दुमा
नेपाल फ्ल्यास
फागुन ०६, २०७७
काठमाडौं । कारोबारको दोस्रो घण्टामा नेप्से परिसूचक १८.८० अंकले बढेर २,६३०.२५ विन्दुमा पुगेको छ भने, ०.७२ प्रतिशतले बढेको हो । कारोबारको दोस्रो घण्टामा नेपाल हाइड्रो डेभलपर्सको शेयरमूल्य १० प्रतिशतले बढेको छ, कर्णली डेभलपमेन्ट बैंक, वेष्ट फाइनान्स, नेपाल इन्फ्रास्ट्रक्चर बैंक र...
एनसीसी बैंकको स्वतन्त्र सञ्चालकमा खड्का नियुक्त
नेपाल फ्ल्यास
फागुन ०६, २०७७
काठमाडौं । नेपाल क्रेटिड एण्ड कमर्स बैंकको स्वतन्त्र संचालकमा राजाराम खड्का नियुक्त भएका छन् । यस बैंकको माघ २५ गते बसेको संचालक समितिको बैठकले उनलाई नियक्त गर्ने निर्णय गरेकाे हाे ।
ग्लोबल आइएमई बैंकले अर्ब रुपैयाँ बराबरको जग्गा विक्री गर्ने
नेपाल फ्ल्यास
फागुन ०६, २०७७
काठमाडौं । गोबल आइएमई बैंक लिमिटेडले काठमाडौंको जग्गा विक्रीका लागि बोलपत्र आह्वान गरेको छ । यस बैंकले काठमाडैँको पानीपोखरी र अनामनगरको १ अर्ब रुपैयाँ मूल्य बरारबरको जग्गा विक्री गर्नका लागि शिलबन्दी बोलपत्र आह्वान गरेको हो ।बैंकले इच्छुक व्यक्ति, फर्म, कम्पनी...
पहिलो घण्टामा नेप्से २४.४८ अंकले बढ्यो
नेपाल फ्ल्यास
फागुन ०६, २०७७
काठमाडौं । कारोबारको पहिलो घण्टामा नेप्से परिसूचक २४.४८ अंकले बढेर २,६३५.९२ विन्दुमा पुगेको छ । २,६३४.४७ विन्दुबाट सुरु भएको बजार कारोबारको पहिलो घण्टामा ०.९४ प्रतिशतले बढेको हो । यस अवधिमा नेपाल इन्फ्रास्ट्रक्चर बैंक र समृद्धि फाइनान्सको शेयरमूल्य ९.८६ र ९.६९...
रूपन्देहीको मार्चवारीमा सेञ्चुरीको शाखारहित बैंकिङ सेवा
नेपाल फ्ल्यास
फागुन ०६, २०७७
काठमाडौं । सेञ्चुरी कमर्सियल बैंकले रूपन्देहीको मार्चवारी गाउँपालिका बगौलीमा शाखारहित बैंकिङ सेवा सञ्चालनमा ल्याएको छ । मार्चवारी गाउँपालिका उपाध्यक्ष सुनिता कलवार जैसवालले शाखारहित बैंकिङ सेवाको उद्घाटन गरेकी हुन् । यस सेवाबाट बगौलीलगायत आसपासका बासिन्दाले आधुनिक बैंकिङ सेवा उपयोग गर्न सक्ने...
नेरुडे लघुवित्तको लाभांश सुरक्षित गर्ने अन्तिम दिन आज
नेपाल फ्ल्यास
फागुन ०६, २०७७
काठमाडौं । आजनेरुडे लघुवित्त वित्तीय संस्था लिमिटेडले प्रस्ताव गरेको लाभांश सुरक्षित गर्ने अन्तिम दिन रहेको छ । यस वर्ष ८ प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि ०.४२ प्रतिशत नगद गरी कूल ८.४२ प्रतिशत लाभांश दिने प्रस्ताव गरेको हो ।...
कामना सेवा विकास बैंकको ऋणपत्रमा आवेदन दिने आज अन्तिम दिन
नेपाल फ्ल्यास
फागुन ०६, २०७७
काठमाडौं । कामना सेवा विकास बैंक लिमिटेडको ऋणपत्रमा आवेदन दिने आज (बिहिबार) अन्तिम दिन रहेको छ । यस बैंकले माघ २२ गतेबाट एक अर्ब रुपैयाँ बराबरको १० लाख कित्ता ऋणपत्र बिक्री गरिरहेको हो ।जुन बैंकले सर्वसाधारणका लागि ४ लाख कित्ता...
एनएमबि बैंकको सीईओमा के.सी पुनः नियुक्त
नेपाल फ्ल्यास
फागुन ०६, २०७७
काठमाडौं । एनएमबि बैंकको प्रमुख कार्यकारी अधिकृतमा सुनिल के.सी पुनः नियुक्त भएका छन् । यस कम्पनीको हिजो बसेको सञ्चालक समितिको बैठकले केसीलाई पुनः दोस्रो कार्यकालका लागि नियुक्त गर्ने निर्णय गरेको हो । उनको पहिलो चार वर्षे कार्यकाल फागुन मसान्तमा सकिदै...
सुनको मूल्य आठ महिनायताकै सस्तो
नेपाल फ्ल्यास
फागुन ०६, २०७७
सुनकाे मूल्य लगातार घट्दा ९० हजारमन्दा तल झरेकाे छ । यो मूल्यपछिल्लो आठ महिनायताकै सस्तो हाे । हिजो एकैदिन तोलामा ११ सय रुपैयाँले घटेकाे सुनकाे भाउ आज पनि ६ सय रुपैयाँले घटेकाेनेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ । असार...
म्याग्दीमा प्रथम चौँरी महोत्सव सुरु
नेपाल फ्ल्यास
फागुन ०६, २०७७
म्याग्दी । म्याग्दीको अन्नपूर्ण गाउँपालिका५ पाउद्वारमा बुधबारदेखि प्रथम चौँरी महोत्सव सुरु भएको छ । राष्ट्रिय पशुपक्षी स्रोत व्यवस्थापन तथा प्रवद्र्धन कार्यालयको सहयोगमा चौँरी स्रोत संरक्षण तथा प्रवद्र्धन समिति पाउद्वारले आयोजना गरेको महोत्सव ६ दिनसम्म सञ्चालन हुने जनाइएको छ । चौँरी...
नेप्से २६११.४५ विन्दुमा
नेपाल फ्ल्यास
फागुन ०५, २०७७
काठमाडौं । साताको चौथो दिन नेप्से ९.९४ अंकले बढेर २६११.४५ को विन्दुमा पुगेको छ । आज २०३ वटा कम्पनीको १करोड ७६ लाख ८८ हजार २ सय ७१ कित्ता शेयर किनबेच हुँदा ८ अर्ब ३ करोड रुपैयाँभन्दा बढीको कारोबार भएको छ...
नेशनल माइक्रोफाइनान्सको वार्षिक साधारणसभा चैत्र ५ गते
नेपाल फ्ल्यास
फागुन ०५, २०७७
काठमाडौं । नेशनल माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडले चैत्र ५ गते क्रिक रिसोर्ट, धादिङमा बिहान १० बजे वार्षिक साधारणसभा गर्ने भएको छ । संस्थाको फागुन ३ गते बसेको सञ्चालक समितिको बैठकले सो निर्णय गरेको हो । सभामा संस्थाको आर्थिक वर्ष...
तेस्रो घण्टामा नेप्से २,६०३.३७ विन्दुमा
नेपाल फ्ल्यास
फागुन ०५, २०७७
काठमाडौं । तेस्रो घण्टामा नेप्से परिसूचक १.८६ अंकले बढेर २,६०३.३७ विन्दुमा पुगेको छ । ०.७ प्रतिशतले बढेको बजारमा २०२ ओटा कम्पनीको ५ अर्ब ६४ करोड २५ लाख ४६ हजार बराबरको खरीदविक्री भएको छ । तेस्रो घण्टामा कारोबारमा आएका १२ ओटा...
सुनचाँदीका कालिगडका लागि शुभगुरु फाउन्डेसनको घोषणा
नेपाल फ्ल्यास
फागुन ०५, २०७७
काठमाडौं । संखुवासभामा जन्मिएर काठमाडौंमा आएर व्यवसाय सञ्चालन गर्दै आएका सूर्यकुमार बराल तथा राधा गुरुङले शुभगुरु फाउन्डेसन स्थापना गरेका छन् । सुनचाँदी व्यवसायमा संलग्न सम्पत्तिले त्यसै क्षेत्रका काम गर्ने कालिगडहरूको सीप र व्यावसायिक विकासका लागि फाउन्डेसन बनाएका हुन् । फाउन्डेसनको...
आइएमई जनरल इन्स्योरेन्सद्धारा ७.३७ प्रतिशत लाभांश प्रस्ताव
नेपाल फ्ल्यास
फागुन ०५, २०७७
काठमाडौं । आइएमई जनरल इन्स्योरेन्स लिमिटेडले लाभांश प्रस्ताव गरेको छ । यस कम्पनीको मंगलबारबसेको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्ष ०७६/७७ को आधारमा ७ प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि ०.३७ प्रतिशत नगद गरी कूल ७.३७ प्रतिशतलाभांश दिने निर्णय...
मञ्जुश्री फाइनान्सको ऋणपत्र बाँडफाँड
नेपाल फ्ल्यास
फागुन ०५, २०७७
काठमाडौं । मञ्जुश्री फाइनान्सको माघ १८ गतेदेखि २३ गतेसम्म निष्कासित ऋणपत्र बाँडफाँड भएको छ । यस कम्पनीले फागुन ३ गते सोमवार उक्त ऋणपत्र बाँडफाँड गरेको हो । फाइनान्सले १००० दरका ५ लाख कित्ता ऋणपत्र बिक्री खुला गरेको थियो । उक्त...
पहिलो घण्टामा नेप्से ३.१० अंकले बढ्यो
नेपाल फ्ल्यास
फागुन ०५, २०७७
काठमाडौं । आज (बुधवार) कारोबार भएको पहिलो घण्टामा नेप्से परिसूचक ३.१० अंकले बढेर २,६०४.६१ विन्दुमा पुगेको छ । २६१९.८१ विन्दुबाट ;'रु भएको बजार कारोबारको पहिलो घण्टामा ०.१२ प्रतिशतले बढेको हो । यस अवधिमा नेपाल इन्फ्रास्ट्रक्चर बैंक, कर्पोरेट डेभलपमेन्ट बैंक र...
महिला लघुवित्तको शेयर भर्ने आज अन्तिम मौका
नेपाल फ्ल्यास
फागुन ०५, २०७७
काठमाडौं । आज (बुधबार) महिला लघुवित्त वित्तीय संस्था लिमिटेडले सर्वसाधारणमा जारी गरेको आईपीओमा आजसम्म आवेदन दिन सकिने छ । माघ ३० गतेदेखि कम्पनीले जारी गरेको ४ करोड बराबरको प्रतिकित्ता १०० अंकित दरका ४ लाख कित्ता साधारण शेयरमा आज बैंकिङ्ग समयभित्र...
सहारा विकास बैंकको खुद नाफा ३१ प्रतिशतले वृद्धि
नेपाल फ्ल्यास
फागुन ०५, २०७७
काठमाडौं । सहारा विकास बैंकले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्ममा १ करोड ९० लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । गत वर्ष यस बैंकले १ करोड ४५ लाख रुपैयाँ नाफा आर्जन गर्ने थियो । गत आर्थिक बर्षको तुलनामा बैंकको...
«
1
...
26
...
51
52
53
54
55
56
57
58
59
...
114
...
169
»
सिफारिस
आजको मौसम : लगातार झरीपछि आजदेखि देशभरको मौसममा क्रमिक सुधार
असोज १८, २०८०
सिक्किममा बाढीमा परि १४ जनाको ज्यान गयो
असोज १८, २०८०
नेपालगन्ज घटना, यथार्थ र उब्जिएका प्रश्न
असोज १७, २०८०
लोकप्रिय