मंसिर ०७, २०८१, शुक्रबार
कोरोना अपडेट
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
×
Nepal Flash
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
अर्थ
नेपाल इन्भेष्टमेन्ट बैंक ऋणपत्रमा आवेदन दिने आज अन्तिम दिन
नेपाल फ्ल्यास
फागुन ०२, २०७७
काठमाडौं । नेपाल इन्भेष्टमेन्ट बैंक लिमिटेडले माघ १६ गतेबाट बिक्री खुला गरेको ऋणपत्रमा आवेदन दिने आइतबारअन्तिम दिन रहेको छ । बैंकले चार अर्ब रुपैयाँबराबरको ४० लाख कित्ता ऋणपत्र निष्काशन तथा बिक्री खुल्ला गरेको हो । बैंकले सर्वसाधारणका लागि १६ लाख...
महुली लघुवित्तले २१.०५ प्रतिशत लाभांश वितरण गर्ने
नेपाल फ्ल्यास
फागुन ०२, २०७७
काठमाडौं ।महुली लघुवित्त वित्तीय संस्था लिमिटेडले गत आर्थिक वर्षको मुनाफाबाट आफ्ना शेयरधनीलाई लाभांस वितरण गर्ने घोषणा गरेको छ। लघुवित्तले २०७६/७७ सम्मको सञ्चित मुनाफाबाट हाल कायम चुक्ता पूँजीको २१.०५ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको हो। कम्पनीले जसमध्ये लघुवित्तले २० प्रतिशत...
गरिमा विकास बैंकको १४.२१ प्रतिशत लाभाशं पारित
नेपाल फ्ल्यास
फागुन ०२, २०७७
काठमाडौं । गरिमा विकास बैंकले १४ औँवार्षिक साधारणसभा सम्पन्नभएको छ । माघ ३०मा बसेको साधारणसभाले सेयरधनीहरुलाई १३.५ प्रतिशत बोनश सेयर र कर प्रयोजनका लागि ०.७१ प्रतिशत नगद लाभांश गरि कुल १४.२१ प्रतिशत लाभाशं वितरण गर्ने प्रस्ताव पारित गरेको हो ।...
झापाका १० स्थान नयाँ पर्यटकीय गन्तव्यको सूचीमा
नेपाल फ्ल्यास
फागुन ०२, २०७७
झापा । पर्यटन प्रवर्द्धनको विकास गराउने उद्देश्यले सरकारले छनोट गरेका देशभरका २०० नयाँ पर्यटकीय गन्तव्यको सूचीमा झापाका १० ओटा स्थान छनोट भएका छन् । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले छनोट गरेको सूचीमा जिल्लाका विभिन्न १० वटा स्थानलाई पर्यटकीय गन्तव्यहरुको...
कञ्चनजङ्घा जाने नयाँ पदर्माग निर्माण हुँदै
नेपाल फ्ल्यास
फागुन ०१, २०७७
फुङ्लिङ । कञ्चनजङ्घा हिमालको आधार शिविरसम्म पुग्ने नयाँ पदर्माग रु पाँच करोड लागतमा बन्ने भएको छ । सो पदमार्गका लागि सिरिजङ्घा गाउँपालिकाले सिरिजङ्घा गौरव, कञ्चनजङ्घा मूल नारासहित पाँच करोड रुपैयाँको लागतमा तीन वर्षे योजना बनाएको छ । पर्यटन पूर्वाधार विकास...
महिलाले थाले दुनाटपरीको व्यावसायिक उत्पादन
नेपाल फ्ल्यास
फागुन ०१, २०७७
वालिङ । बढ्दो आधुनिकतासँगै लोपोन्मुख अवस्थामा पुगेको दुनाटपरीको संरक्षणका लागि वालिङमा व्यावसायिक उत्पादन सुरु गरिएको छ । वालिङ नगरपालिका र संयुक्त राष्ट्रसंघीय विकास कार्यक्रम (युएनडिपी) को आर्थिक सहयोग तथा दियालो संस्थाको व्यवस्थापनमा वालिङ नगरपालिकामा सञ्चालित कोभिड१९ उद्धार र सामाजिक आर्थिक...
रसुवागढी हाइड्रोपावरको नाफा ६ लाख ६१ हजार
नेपाल फ्ल्यास
माघ ३०, २०७७
काठमाडौं । रसुवागढी हाइड्रोपावर कम्पनीले चालू आर्थिक वर्षकोे दोस्रो त्रैमासम्म ६ लाख ६१ हजार रुपैयाँनाफा कमाएको छ । गत आवको यस अवधिमा कम्पनीको २ करोड १० लाख नोक्सानी भएको थियो । उक्त कम्पनी अन्तर्गत रसुवा जिल्लाको गोसाइकुण्ड गाउँपालिकामा १११ मेगावाट...
युनिलिभर नेपालको खुद नाफा ४५ प्रतिशतले घट्यो
नेपाल फ्ल्यास
माघ ३०, २०७७
काठमाडौं । युनिलिभर नेपाल लिमिटेडले चालू आर्थिक वर्षको दोस्रो त्रैमाससम्ममा १३ करोड १५ लाख खुद नाफा आर्जन गरेकाे छ । गत वर्षको यस अवधिमा २३ करोड ७५ लाख थियो । गत वर्षको तुलनमा खुद नाफा करिब ४५ प्रतिशत कम भएको...
कुमारी बैंकले संस्थापक शेयर बिक्री गर्ने
नेपाल फ्ल्यास
माघ ३०, २०७७
काठमाडौ । कुमारी बैंक लिमिटेडले संस्थापक शेयर बिक्री गर्ने भएको छ । यस बैंकले संस्थापक शेयरधनीको नाममा रहेको १ लाख २१ हजार ९७९ कित्ता सेयर बिक्री गर्न लागेको हो । संस्थापक सेयर बिक्री गर्दा प्राथमिकता अनुसार संस्थापक शेयरधनीहरूलाई दिनुपर्ने भएकोले...
स्वाभिमान लघुवित्तको बोनस नेप्सेमा समायोजन
नेपाल फ्ल्यास
माघ ३०, २०७७
काठमाडौं । स्वाभिमान लघुवित्त वित्तीय संस्था लिमिटेडको बोनस शेयर नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ले आज (शुक्रवार) मूल्य समायोजन गरेको छ । नेप्सेले २० प्रतिशत बोनस शेयरको समायोजनपछि शेयरमूल्य २,३३३ तोकेको छ । कम्पनीको अघिल्लो दिनको कारोबारको कायम अन्तिम शेयरमूल्य २,७९९...
काठमाडौंका यी क्षेत्रमा शनिबार र आइतबार लोडसेडिङ
नेपाल फ्ल्यास
माघ ३०, २०७७
काठमाडौं। नेपाल विद्युत् प्राधिकरणको बानेश्वर वितरण केन्द्र अन्तर्गतका विभिन्न क्षेत्रमा शनिबार र आइतबार विद्युत् सेवा अवरुद्ध (लोडसेडिङ)हुने भएको छ । ती क्षेत्रमाविद्युतीय संरचना स्थानान्तरण गर्नुपर्ने भएकोले डेढ घण्टादेखि तीन घण्टासम्म विद्युत् बन्द हुनेगरी प्राधिकरणले सार्वजनिक सूचना जारी गरेकोछ । जारी...
शिखर इन्स्योरेन्सको खुद नाफा १२ प्रतिशतले वृद्धि
नेपाल फ्ल्यास
माघ ३०, २०७७
काठमाडौं । शिखर इन्स्योरेन्स कम्पनीले चालूआर्थिक वर्षको दोस्रो त्रैमाशिक अवधिमा २४ करोड १४ लाख रुपैयाँ मुनाफा आर्जन गरेको छ । कम्पनीले पुस मसान्तसम्ममा ११.७३ प्रतिशतले मुनाफा आर्जन गरेको हो । गत वर्षको यस अवधिमा कम्पनीले २१ करोड ६० लाख रुपैयाँ...
आज प्रतितोला सुनकाे मूल्य ९० हजार ९०० रुपैयाँ
नेपाल फ्ल्यास
माघ ३०, २०७७
शुक्रबार सुन प्रतितोला ९० हजार ९ सय रूपैयाँ कायम भएकाे छ । बिहीबार सुन प्रतितोला ९१ हजार ५ सय रूपैयाँमा कारोबार भएको थियो। आज ६ सयले घटेर ९० हजार ९०० कायम भएकाे हाे । त्यस्तै शुक्रबार चाँदीप्रतितोला १३ सय २०...
सिद्धार्थ बैंकका ग्राहकलाई ल्याण्डमार्क होटलमा ३५ प्रतिशतसम्म छुट
नेपाल फ्ल्यास
माघ ३०, २०७७
काठमाडौं । सिद्धार्थ बैंक लिमिटेड र काठमाडौंको गैह्रीधारा स्थित ल्याण्डमार्क होटल, रिसोर्ट एण्ड स्पाबीचसम्झौता भएको छ । उक्त सम्झौतामा ग्राहकहरूलाई विभिन्न सेवामा छुट प्रदान गर्ने सम्बन्धी सम्झौता भएको हो । सम्झौता पत्रमा सिद्धार्थ बैंकका तर्फबाट प्रमुखबिजनेस सपोर्टरपेमेण्ट सोलुसन्स् सुरेशराज महर्जन...
नेको इन्स्योरेन्सको खुद नाफा ३३ प्रतिशत बढ्यो
नेपाल फ्ल्यास
माघ ३०, २०७७
काठमाडौं । नेको इन्स्योरेन्स कम्पनीले चालू आर्थिक वर्षको दोस्रो त्रैमाससम्ममा ९४ करोड ४३ लाख रुपैयाँ खुद बीमा शुल्क आर्जन गर्न सफल भएको छ । यस कम्पनीले गत आवको यस अवधिमा ७० करोड ९९ लाख रुपैयाँ बीमाशुल्क आर्जन गरेको थियो ।...
महिला लघुवित्तको आइपीओ आजबाट निष्काशन
नेपाल फ्ल्यास
माघ ३०, २०७७
काठमाडौं। महिला लघुवित्त वित्तीय संस्था लिमिटेडको आइपीओ आज (शुक्रबार) बाट निष्काशन भएको छ । यस संस्थाले माघ २८ गतेबाट आइपीओ निष्काशन तथा बिक्री खुल्ला गर्ने भनेको कारण वस मिति परिर्वतन भएर आजको मिति तय भएको हो । संस्थाले प्रतिकित्ता १००...
कोभिड महामारीले १० प्रतिशत उद्योग पूर्ण रुपमा बन्द
नेपाल फ्ल्यास
माघ ३०, २०७७
काठमाडौं । कोभिड१९ का कारण नेपालमा सञ्चालित उद्योगमध्ये १०.८१ प्रतिशत उद्योग पूर्ण रुपमा बन्द भएको पाइएको छ । उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले सार्वजनिक गरेको कोभिड१९ ले औद्योगिक क्षेत्रमा पारेको प्रभाव विषयक अध्ययन रिपोर्टले यस्तो देखाएको हो । रिपोर्ट अनुसार...
कामदारले ज्याला पाएनन्
नेपाल फ्ल्यास
माघ ३०, २०७७
बागलुङ । गलकोट नगरपालिका१० पाण्डवखानीको स्वास्थ्यचौकी भवन निर्माणमा खटिएका स्थानीय कामदार ज्याला पाउनबाट वञ्चित भएका छन् । भवन बनेको वर्षौँ बित्दासमेत निर्माण कम्पनी रविना कन्स्ट्रक्शनले कामदारलाई ज्याला नदिएको हो । विसं २०७३ देखि निर्माण थालिएको सो भवन विसं २०७६ असोजमा...
पशुपतिमा सुनको जलहरी बनाउन एक अर्ब रुपैयाँ लाग्ने
नेपाल फ्ल्यास
माघ ३०, २०७७
काठमाडौं । बागमती प्रदेशसभा सदस्य नरोत्तम वैद्यले पशुपतिनाथ मूल मन्दिरको शिवलिङ्गमुनि राख्न लागिएको सुनको जलहरी प्राचीन स्मारक संरक्षण ऐन, २०१३ विपरीत रहेको बताएका छन् । नेपाल सांस्कृतिक पत्रकार समाजले बिहीबार पशुपति क्षेत्रमा आयोजना गरेको सुनको जलहरी विषयको सांस्कृतिक चिन्तन कार्यक्रममा...
नेप्सेमा निफ्राको शेयर सूचीकृत
नेपाल फ्ल्यास
माघ २९, २०७७
काठमाडौं । बिहिबार नेपाल स्टक एक्स्चेन्ज निफ्राको २० करोड कित्ता शेयरसूचीकरण गरेको छ ।निफ्राको सेयर सूचीकरण भएसँगै निफ्राको शेयरआइतबारदेखि दोस्रो बजारमा किनेबेच हुनेछ । नेप्सेले कम्पनीको सेयरको पहिलो कारोबार न्यूनतम ११३ रुपैयाँ ६२ पैसादेखि अधिकतम ३४० रुपैयाँ ८६ पैसासम्म हुने...
«
1
...
27
...
54
55
56
57
58
59
60
61
62
...
115
...
169
»
सिफारिस
आजको मौसम : लगातार झरीपछि आजदेखि देशभरको मौसममा क्रमिक सुधार
असोज १८, २०८०
सिक्किममा बाढीमा परि १४ जनाको ज्यान गयो
असोज १८, २०८०
नेपालगन्ज घटना, यथार्थ र उब्जिएका प्रश्न
असोज १७, २०८०
लोकप्रिय