बैशाख २८, २०८१, शुक्रबार
               

कुमारी बैंकले संस्थापक शेयर बिक्री गर्ने

नेपाल फ्ल्यास
माघ ३०, २०७७

ADVERTISEMENT

काठमाडौ । कुमारी बैंक लिमिटेडले संस्थापक शेयर बिक्री गर्ने भएको छ । 

यस बैंकले संस्थापक शेयरधनीको नाममा रहेको १ लाख २१ हजार ९७९ कित्ता सेयर बिक्री गर्न लागेको हो ।

संस्थापक सेयर बिक्री गर्दा प्राथमिकता अनुसार संस्थापक शेयरधनीहरूलाई दिनुपर्ने भएकोले शेयर सो खरिद गर्न ईच्छुक संस्थापक शेयरधनीहरूले सूचना प्रकाशन भएको ३५ दिनभित्र आवेदन दिन सक्नेछन् ।


कस्तो लाग्यो ?

यो पनि