मंसिर ०७, २०८१, शुक्रबार
कोरोना अपडेट
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
×
Nepal Flash
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
अर्थ
विद्युत् प्राधिकरणमा आज पदबहाली गर्दै कुलमान
नेपाल फ्ल्यास
साउन २७, २०७८
नेपाल विद्युत् प्राधिकरणको नवनियुक्त कार्यकारी निर्देशकमा कुलमान घिसिङले आजै पदबहाली गर्दै छन् । मन्त्रिपरिषद् बैठकले सोमबार नै नियुक्ति गरे पनि आवश्यक कागजी प्रक्रिया र निवर्तमानकार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यको व्यवस्थापनका कारण निर्णय सार्वजनिक गरिएको थिएन । कुलमानलाई चार वर्षको लागि कार्यकारी...
भीषण आगलागीबाट सुनसरीमा आठ पसल जलेर नष्ट
नेपाल फ्ल्यास
साउन २७, २०७८
इनरुवा । सुनसरीको धरान२ स्थित घण्टाघरको पछाडि गए राति भीषण आगलागी भएको छ । स्थानीयवासी सुरेन्द्र राईको घरमा आगलागी भएको हो । आगलागीबाट राईको घरमा भाडा लिएर व्यवसाय गर्दै आएका चार जनाको आठ वटा पसल जलेर नष्ट भएको सुनसरीका प्रहरी...
चार वर्षमा १० खर्ब ३१ अर्ब ऋण थपियो तर, उपलब्धि छैन : अर्थमन्त्री शर्मा
नेपाल फ्ल्यास
साउन २६, २०७८
अर्थमन्त्री जनार्दन शर्माले श्वेतपत्र प्रस्तुत गर्दै देशको सञ्चित कोष एक खर्ब ४३ अर्बले घाटामा रहेको बताएका छन्।मंगलबार संसदमा आर्थिक श्वेतपत्र जारी गर्दै २०७४ सालमा तत्कालीन सरकारले आर्थिक श्वेतपत्र जारी गर्दा ४३ अर्बले घाटामा रहेको सञ्चित कोष आर्थिक वर्ष २०७६/७७ मा...
नेप्से सूचकमा नयाँ रेकर्ड, विकास बैंक र फाइनान्स कम्पनीमा आकर्षण कायमै
नेपाल फ्ल्यास
साउन २६, २०७८
काठमाडौं । मंगलबार विकास बैंक र फाइनान्स कम्पनीमा लगानीकर्ताको आकर्षण बढ्दा नेप्से सूचकमा समेत आकर्षक बृद्धि देखिएको छ। मंगलबार पनि बजार ५१ अंकले बढ्दा नेप्सेले नयाँ उचाइ कायम गरेको छ । यस दिन नेप्से सूचक ५१.९१ विन्दुले बढेर ३१६१.५६ विन्दुमा...
यस्तो छ अर्थमन्त्री शर्माले जारी गरेको आर्थिक स्वेत पत्रको पूर्णपाठ
नेपाल फ्ल्यास
साउन २६, २०७८
सरकारले देशको वर्तमान आर्थिक अवस्थाको जानकारी संसदसमक्ष प्रस्तुत गरेको छ । अर्थमन्त्री जनार्दन शर्माले मंगलबार प्रतिनिधिसभाको बैठकमा आर्थिक स्वेतपत्र प्रस्तुत गरेका हुन् ।
धादिङमा चर्छन् चितवनका माहुरी
नेपाल फ्ल्यास
साउन २६, २०७८
वर्षाको समय चरन क्षेत्र नभएपछि चितवनका माहुरी किसान माहुरी चराउन धादिङको गजुरी र गल्छी आइपुगेका छन् । माहुरीलाई चाहिने फूलको रस नभएका कारण माहुरीको घार बोकेर किसान धादिङको गजुरी गाउँपालिकाको बन्सेटारमा आएको हुन् । बन्सेटार र गल्छी गाउँपालिकाको बैरेनीमा बाँझो...
कर नतिर्ने ५२ करदाताको नाम सार्वजनिक (सूचिसहित)
रासस
साउन २६, २०७८
काठमाडौं ।काठमाडौं महानगरपालिका (कामपा)ले घरजग्गा र सम्पत्ति कर नतिर्ने ठूला करदाताको सेवा बन्द गरिदिने भएको छ । विगत २८ वर्षदेखि कर नतिर्ने करदातालाई सार्वजनिक सूचनामार्फत सम्पर्कमा आउन आग्रह गरिँदै आइएको थियो । गत असार १६ गते कामपाले पहिलो चरणमा कर...
जगदम्बाद्वारा टीभीएस ड्युराम्याक्स प्लस ट्याम्पु सार्वजनिक
नेपाल फ्ल्यास
साउन २६, २०७८
काठमाडौं । नेपालको लागि टीभीएस थ्री ह्विलरको एकमात्र आधिकारिक वितरक जगदम्बा मोटर्सले थ्री ह्विलर मै पहिलोपटक सबैभन्दा दमदार पावर रहेको टीभीएस ड्युराम्याक्स प्लस सार्वजनिक गरेको छ । कम्पनीले आफ्नो डीलर पार्टनरहरु माझ टीभीएस ड्युराम्याक्स प्लस सार्वजनिक गरेको हो । सार्वजनिक...
बेनी बजारको दुई पसलमा आगलागी हुँदा लाखौँको क्षति
नेपाल फ्ल्यास
साउन २६, २०७८
गलेश्वर । म्याग्दीको सदरमुकाम बेनी बजारमा आगलागी हुँदा दुई पसल जलेर पूर्णरूपमा नष्ट भएका छन् । बेनी नगरपालिका८ स्थित न्यूरोडमा अवस्थित रघुगङ्गा डेरी र नयन स्टोर्समा आज बिहान आगलागी भएको हो । आगलागीबाट मानवीय क्षति भने नभएको बताइएको छ ।...
नेपालमा बनेको मार्सी बियर बजारमा
नेपाल फ्ल्यास
साउन २५, २०७८
नेपालकाेहिमाली भेग जुम्लामा फलेको मार्सी चामलले बनेको मार्सी बियर बजारमा आएकाे । मार्सी बियर नामले मात्रले नेपाली उत्पादन नभईयहाँकै मेहनतले उत्पादन गरिएकाे कम्पनीले जनाएकाे छ । कम्पनीकाे दाबी अनुसार स्वाद र अनुभवमा पनि नेपाली नै छ । मार्सी चामलको चौतर्फी...
सामान्य बढ्यो नेप्से
नेपाल फ्ल्यास
साउन २५, २०७८
शेयर बजार परिसूचक नेप्से आज साेमवार पनि सामान्य बढेको छ । नेप्से आज १.५४ अङ्कले बढेर ३१०९.६६ विन्दुमा पुगेको छ ।यस दिन सेन्सेटिभ इण्डेक्स २.०५ अंक घटेको छ भने फ्लोट इण्डेक्स ०.०४ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स ०.९७ अंक घटेको...
सानीमाको आइपिओमा २४ लाखभन्दा बढीको आवेदन
नेपाल फ्ल्यास
साउन २५, २०७८
सानीमा लाइफ इन्स्योरेन्स कम्पनीको आइपिओमा २४ लाखभन्दा बढीले आवेदन दिएका छन् । साउन २० गतेदेखि २४ गतेसम्म खुला गरिएको आइपिओमा बुधबार साँझसम्म २४ लाख १९ हजार १२७ जनाले आवेदन दिएका हुन् । तीन अर्ब ६९ करोड ४३ लाख ४४ हजार...
सोमबार १ हजार रुपैयाँ घटेसँगै सुनकाे भाउ ४ महिनाकै सस्तो
नेपाल फ्ल्यास
साउन २५, २०७८
नेपाली बजारमा हिजो १५ सय घटेकाेसुनको मूल्य आज पनि१ हजार रूपैयाँघटेको छ । आज छापावाला सुनको प्रतितोला ८९ हजार मूल्य निर्धारण भएको छ। यस्तै तेजाबी सुन आजका लागि ८८ हजार ५५० मूल्य निर्धारण भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ।...
मौद्रिक नीति यसै साता सार्वजनिक हुँदै
नेपाल फ्ल्यास
साउन २५, २०७८
काठमाडौं । सरकार परिवर्तनका कारण सार्वजनिक हुन नसकेको मौद्रिक नीति यहीँ साताभित्रमा सार्वजनिक हुने भएको छ । नेपाल राष्ट्र बैंकले आगामी शुक्रबारसम्म मौद्रिक नीति सार्वजनिक गर्ने गरी तयारी सकेको हो । राष्ट्र बैंकका प्रवक्ता देवकुमार ढकालले यो साताभित्रमा मौद्रिक नीति...
नेप्सेमा झिनो सुधार
नेपाल फ्ल्यास
साउन २४, २०७८
धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज झिनो अङ्कले मात्रै सुधार भएको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक ०.६६ बिन्दुले बढेर तीन हजार १०८.१२ मा पुगेको छ । यस्तै, ठूला कम्पनीको शेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक...
सानिमा लाइफको आईपीओ भर्ने म्याद आज
नेपाल फ्ल्यास
साउन २४, २०७८
सानिमा लाइफ इन्स्योरेन्सले सर्वसाधरणको लागि निष्काशन गरेकाे आईपीओमा आवेदन दिने आज अन्तिम दिन हाे । कम्पनीले साउन २० गतेदेखि कूल जारी पूँजी २ अर्ब रुपैयाँको ३० प्रतिशतले हुन आउने ६० करोड रुपैयाँ बराबरको ६० लाख कित्ता शेयर जारी गरेकाे हाे...
१५ सय रुपैयाँले घट्यो सुन
नेपाल फ्ल्यास
साउन २४, २०७८
नेपाली बजारमा आइतबार सुनचाँदी दुबैको मूल्य ह्वातै घटेको छ । गत हप्ताको शुक्रबारको तुलनामा आइतबार अधिकतम १५ सय रुपैयाँले घट्दै सुन प्रतितोला ९० हजार रुपैयाँमा झरेको हो भने चाँदी प्रतितोला २५ रुपैयाँले घट्दै एक हजार २४० रुपैयाँमा झरेको हो ।...
एक अर्ब ६५ करोडको डाइपर आयात
नेपाल फ्ल्यास
साउन २३, २०७८
गत आर्थिक वर्षमा नेपालले एक अर्ब ६५ करोड मूल्य बराबरका डाइपर आयात गरेको छ । सो अवधिमा विभिन्न १५ मुलुकबाट उक्त मूल्य बराबरका १० करोड ५५ लाख थान डाइपर आयात भएको भन्सार विभागले जनाएको छ । विभागका अनुसार तीमध्ये सबैभन्दा...
आज र भोलि नेप्सेको सिस्टम नचल्ने
नेपाल फ्ल्यास
साउन २२, २०७८
दुई दिन नेपाल स्टक एक्सचेन्ज नेप्सेको सिस्टम उपलब्ध नहुने भएको छ । डाटा सेन्टरको अपग्रेड गर्न लागेकोले नेप्सेको वेबसाइट सिस्टम उपलब्ध नहुने नेप्सेले जनाएको छ । त्यस अनुसार शुक्रवार र शनिवार दुई दिन नेप्सेको वेबसाइट चल्ने छैन । नेप्सेले पुरानो...
विदेशबाट डलर पठाउने नेपालीलाई भन्सारमा सास्ती भयो : अर्थमन्त्री शर्मा
नेपाल फ्ल्यास
साउन २२, २०७८
काठमाडौं । अर्थमन्त्री जनार्दन शर्माले नेपाल आबद्ध रहेका व्यापारसम्बन्धी विभिन्न अन्तर्राष्ट्रिय सन्धि सम्झौता के कति देशको हितमा छन् भन्ने कुराको समीक्षा गर्न जरुरी रहेको बताएका छन् । भन्सार विभागको निरीक्षण तथा जानकारी लिने क्रममा बिहीबार मन्त्री शर्माले भने, नेपालसमेत सहभागी...
«
1
...
12
...
23
24
25
26
27
28
29
30
31
...
100
...
169
»
सिफारिस
आजको मौसम : लगातार झरीपछि आजदेखि देशभरको मौसममा क्रमिक सुधार
असोज १८, २०८०
सिक्किममा बाढीमा परि १४ जनाको ज्यान गयो
असोज १८, २०८०
नेपालगन्ज घटना, यथार्थ र उब्जिएका प्रश्न
असोज १७, २०८०
लोकप्रिय