जेठ ०५, २०८१, शनिबार
               

सोमबार १ हजार रुपैयाँ घटेसँगै सुनकाे भाउ ४ महिनाकै सस्तो

नेपाल फ्ल्यास
साउन २५, २०७८

ADVERTISEMENT

 नेपाली बजारमा हिजो १५ सय घटेकाे सुनको मूल्य आज पनि १ हजार रूपैयाँ घटेको छ । 

आज छापावाला सुनको प्रतितोला ८९ हजार मूल्य निर्धारण भएको छ। यस्तै तेजाबी सुन आजका लागि ८८ हजार ५५० मूल्य निर्धारण भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ। 

नेपाली बजारमा सुनको भाउ चार महिनायताकै सस्तो भएको हाे । जुन गत वर्षको चैत २६ अघिकै मूल्य बराबर हो । 


कस्तो लाग्यो ?

यो पनि