मंसिर ०७, २०८१, शुक्रबार
कोरोना अपडेट
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
×
Nepal Flash
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
अर्थ
भरतपुरका किसानलाई दूध दुहुने र घाँस काट्ने मेसिन हस्तान्तरण
नेपाल फ्ल्यास
साउन १४, २०७८
चितवन । भरतपुर महानगरपालिकाले महानगरभित्रका ३८ जना पशुपालक कृषकलाई उपकरण हस्तान्तरण गरेको छ । महानगरपालिकामा बुधबार आयोजित एक कार्यक्रममा १७ कृषकलाई दूध दुहुने मेसिन र २१ जनालाई घाँस काट्ने मेसिन हस्तान्तरण गरिएको हो । करबाहेक एक लाख १० हजार रुपैयाँ...
समयमै कर नतिरे सिलबन्दी गर्ने महानगरको चेतावनी
नेपाल फ्ल्यास
साउन १३, २०७८
काठमाडौं ।काठमाडौंमहानगरपालिकाले तोकिएको अवधिमा कर तिर्न नआउने करदाताको घर, पसल र व्यवसायमा सिलबन्दी गर्ने भएको छ । यसअघि कामपाले गत असार १६ गते कर तिर्नका लागि ३० दिने सार्वजनिक सूचना जारी गरेको थियो । सूचनाअनुसार अब कर तिर्ने समय दुई...
नेप्सेले फेरि बनायो उच्च विन्दुको रेकर्ड
नेपाल फ्ल्यास
साउन १३, २०७८
बुधबार शेयर बजार मापक नेप्से परिसूचकले नयाँ उच्च रेकर्ड बनाएको छ । मंगलबारकोरेकर्ड तोड्दैनेप्सेले बुधबार पुनः नयाँ रेकर्ड राखेको छ । नेप्से सूचक १५.३० अंकले बढेर ३ हजार ९४.९५ विन्दुमा पुगेको छ। मंगलबार ३ हजार ७९.६६ विन्दुमा १५ अर्ब माथिको...
नेप्से १५ अंकले बढ्दा सेयर बजार परिसूचक ३१ सय नजिक
नेपाल फ्ल्यास
साउन १३, २०७८
काठमाडाैं ।सेयर बजार परिसूचक नेप्से बुधबार थप १५.३० अंकले वृद्धि हुँदै ३१ सय नजिक पुगेको छ । नेपाल स्टक एक्सचेन्जका अनुसार गत मंगलबार अधिकतम २९.२४ अंकले बढेर ३ हजार ७९.६७ विन्दुमा पुगेकोमा बुधबार थप १५.३० अंकले बढेर नेप्से ३ हजार...
सुनको मूल्य बढ्यो
नेपाल फ्ल्यास
साउन १३, २०७८
नेपाली बजारमासाताको चौथो दिन आज सुनको मूल्य बढेको छ । आज सुन प्रतितोला ३०० रुपैयाँ बढेको हो। आज छापावाला सुनको प्रतितोला ९२ हजार १००मूल्य निर्धारण भएको छ। यस्तै तेजाबी सुन आजका लागि ९१ हजार ६००मूल्य निर्धारण भएको नेपाल सुनचाँदी व्यवसायी...
जुम्लाका स्थानीय तहको एक अर्ब बजेट फ्रिज
नेपाल फ्ल्यास
साउन १३, २०७८
जुम्लाका आठवटै स्थानीय तहको आर्थिक वर्ष २०७७/७८ मा करीबएक अर्बभन्दा बढी बजेट खर्च गर्न नसकेर फ्रिज गरिएको छ । यहाँको विकास निर्माणका लागि विनियोजित बजेट हरेक वर्ष खर्च हुन नसकेर बजेट फ्रिज जाने गरेको छ । आव २०७७/७८ मा जुम्लाका...
साना उद्योगबाट मात्रै आर्थिक विकास सम्भव छ : अर्थमन्त्री शर्मा
नेपाल फ्ल्यास
साउन १३, २०७८
काठमाडौं । अर्थमन्त्री जनार्दन शर्माले मुलुकको अर्थतन्त्रको आधारस्तम्भका रूपमा रहेका साना तथा मझौला उद्योगको प्रवर्धनबाट मात्रै आर्थिक विकास सम्भव भएको बताएका छन् । नेपाल घरेलु तथा साना उद्योग महासंघका पदाधिकारीसँग मंगलबारमन्त्रालयमा भएको भेटमा उनले भने, साना उद्योगको सङ्ख्या कति छ...
सानिमा लाइफको आईपीओ साउन २० गते
नेपाल फ्ल्यास
साउन १२, २०७८
सानिमा लाइफ इन्स्योरेन्स कम्पनीले साउन २० गतेबाट आइपीओबिक्री गर्ने भएको छ ।कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यमा ६० करोड रुपैयाँ बराबरको ६० लाख कित्ता साधारण सेयर जारी गर्न लागेको हो । कुल सार्वजनिक निष्कासनमध्ये ३ लाख कित्ता कर्मचारीलाई र अर्को...
सेयर बजारमा दोहोरो अंकले वृद्धि
नेपाल फ्ल्यास
साउन १२, २०७८
आज मंगलबार नेप्से परिसूचक सवा २९ अंकले उकालो लागेको छ । मंगलबार २९ दशमलव २४ अंकले बढेर नेप्से ३०७९.६७ को बिन्दुमा पुगेको छ । आज ३ करोड २३ लाख ५५ हजार २६० कित्ता शेयर १५ अर्ब १७ करोड ६ लाख...
एक हजार नेपालीका लागि खुल्यो इजरायलमा रोजगारी
नेपाल फ्ल्यास
साउन १२, २०७८
काठमाडौं । लामो समयको तयारीपछि नेपाली श्रमिकले इजरायलमा रोजगारी पाउने भएका छन् । वैदेशिक रोजगार विभागले आज सूचना जारी गर्दै औपचारिक रुपमा इजरायल रोजगारीका लागि खुला भएको जनाएको हो । सरकारी प्रक्रियाबाट कामदार पठाउने सम्झौतानुसार आवेदन खुला गरिएकामा पहिलो चरणमा...
नेप्सेमा सामान्य करेक्सन
नेपाल फ्ल्यास
साउन ११, २०७८
सेयर बजारमा सोमबार सामान्य करेक्सन आएको छ । आज सोमबार बजार थोरै प्रभावित भएको हो । सूचक सामान्य तल झरे पनि खरिदबिक्री रकम औसतमा राम्रो छ । कारोबार रकम अघिल्लो दिनभन्दा केही कम भए पनि औसतमा भने राम्रो हो ।...
१२,५८७ कित्ता सेयर बिक्री गर्दै मञ्जुश्री फाइनान्स, प्रति सेयर न्यूनतम मूल्य ३००
नेपाल फ्ल्यास
साउन ११, २०७८
काठमाडौं । मञ्जुश्री फाइनान्स लिमिटेडले संस्थापक समूह अन्तर्गगतको १२,५८७ कित्ता सेयर बिक्री गर्ने भएको छ । संस्थाले जारी गरेको सूचना अनुसार उक्त संस्थापक सेयरको प्रतिकित्ता न्यूनतम मूल्य ३०० रुपैयाँ मात्र तोकिएको छ । संस्थापक सेयर बोलकबोलको माध्यमबाट न्यूनतम १०० कित्ता...
तामाकोशी पाचाैँबाट सय मेगावाट विद्युत् निकालिने, १४ अर्बको ऋण सम्झौता
नेपाल फ्ल्यास
साउन ११, २०७८
दोलखा । दोलखामा निर्माण हुने ९९.८ मेगावाटको तामाकोसी पाँचौं जलविद्युत् आयोजनामा ऋण लगानीका लागि त्रिपक्षीय समझदारी पत्र (एमओयू)मा हस्ताक्षर भएको छ । ऊर्जा, जलस्रोत तथा सिंचाइमन्त्री पम्फा भुसालको उपस्थितिमा आइतबार नेपाल विद्युत प्राधिकरण, आयोजनाको प्रवर्द्धक तामाकोशी जलविद्युत कम्पनी र कर्मचारी...
आज पनि बढ्यो सुनको मूल्य
नेपाल फ्ल्यास
साउन ११, २०७८
काठमाडौं ।नेपाली बजारमा आज सुनको मूल्य बढेको छ । साताको दोस्रो दिन आज सोमबार नेपाली बजारमा सुनको मूल्य तोलामा एक सय रुपैयाँले बढेको हो । आइतबार छापावाल सुन प्रतितोला ९२ हजार रुपैयाँमा कारोबार भएकोमा आज ९२ हजार १०० रूपैयाँमा कारोबार...
अर्थमन्त्री शर्मा र पूर्वअर्थमन्त्रीहरुबीच छलफल
नेपाल फ्ल्यास
साउन ११, २०७८
काठमाडौं । अर्थमन्त्री जनार्दन शर्माले मुलुकको अर्थतन्त्रमा देखिएको चुनौती र त्यसको समाधानका लागि चाल्नुपर्ने उपायबारे पूर्वअर्थमन्त्रीहरूसँग छलफल गरेका छन् । अर्थमन्त्री शर्माले आइतबारपूर्वअर्थमन्त्रीहरू सुरेन्द्र पाण्डे, वर्षमान पुन र शङ्करप्रसाद कोइरालासँग छलफल गरेको उनको सचिवालयले जनाएको छ । पूर्वअर्थमन्त्रीहरूसँगको छलफलमा अर्थमन्त्री...
अहिलेसम्मकै उच्च विन्दुमा नेप्से
नेपाल फ्ल्यास
साउन १०, २०७८
हप्ताको पहिलो दिन शेयर बजार काराेबार मापक नेप्से झन्डै ५५ अङ्कले बढेको छ । होटल र म्युचल फन्ड समूहबाहेक अरू समूहको शेयर बढेपछि नेप्से ५४ दशमलव ३१ अङ्कले बढेर तीन हजार ५८ दशमलव ६३ विन्दुमा पुगेको छ । योसँगैनेप्सेले ४१...
दुग्ध उत्पादक किसानलाई अनुदान
नेपाल फ्ल्यास
साउन १०, २०७८
तनहुँ । बन्दीपुर गाउँपालिका कार्यालयले दुग्ध उत्पादक सहकारी संस्थामा आबद्ध रही दूध बिक्री गर्दै आएका किसानलाई प्रतिलिटर रु एकका दरले अनुदान प्रदान गरेको छ । दुग्धजन्य पदार्थमा आत्मनिर्भर गराउने उद्देश्यले गाउँपालिकाले किसानलाई प्रतिलिटर दूधमा एक रुपैयाँ अनुदान दिने व्यवस्था गरेको...
साताको शेयर बजार ४२ अर्ब ५१ करोडको कारोबार
नेपाल फ्ल्यास
साउन ०९, २०७८
नयाँ आर्थिक वर्षको सुरुआतमा धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक र कारोबार रकम दुवैमा सकारात्मक सङ्केत देखिएको छ । बजार पूँजीकरणमा समेत उत्साहजनक अवस्था सिर्जना भएको छ । नयाँ सरकार गठन भएपछि लगानीकर्तामा विश्वाससमेत बढेको पाइएको छ । नेप्से...
दाताले उपलब्ध गराए ४० थान कन्सन्ट्रेटरसहित ४५ लाख नगद
नेपाल फ्ल्यास
साउन ०९, २०७८
वालिङ । कोभिड१९ रोकथाम तथा नियन्त्रणका लागि दाताले वालिङ नगरपालिकालाई ४० थान अक्सिजन कन्सन्ट्रेटरसहित नगद तथा स्वास्थ्य सामग्री उपलब्ध गराएका छन् । महामारीको रुपमा फैलिएको नयाँ भेरियन्टसहितको कोभिड१९ को संक्रमण दर उच्च रहेको वालिङमा यसको रोकथाम तथा नियन्त्रणका लागि नगरपालिकाले...
नेपाल–बङ्गलादेश व्यापार : आयात बढी निर्यात कम
नेपाल फ्ल्यास
साउन ०९, २०७८
झापा । पूर्वी नाका काँकडभिट्टाबाट बङ्गलादेश निर्यात हुने सामानको तुलनामा बढी आयात भएको मेची भन्सार कार्यालयको तथ्याङ्कले देखाएको छ । आर्थिक वर्ष २०७७०७८ को तथ्याङ्कमा नेपालमा उत्पादित सामान ६७ करोड ३८ लाख ९१ हजार रुपैयाँको निर्यात भएको देखिन्छ भने सात...
«
1
...
13
...
25
26
27
28
29
30
31
32
33
...
101
...
169
»
सिफारिस
आजको मौसम : लगातार झरीपछि आजदेखि देशभरको मौसममा क्रमिक सुधार
असोज १८, २०८०
सिक्किममा बाढीमा परि १४ जनाको ज्यान गयो
असोज १८, २०८०
नेपालगन्ज घटना, यथार्थ र उब्जिएका प्रश्न
असोज १७, २०८०
लोकप्रिय