मंसिर ०७, २०८१, शुक्रबार
कोरोना अपडेट
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
×
Nepal Flash
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
अर्थ
सुन चाँदीको भाउ घट्यो
नेपाल फ्ल्यास
असार २८, २०७८
काठमाडाैं।सुन चाँदीको भाउ आज सामान्य घटेको छ । आज सुनको भाउ तोलामा २ सय रुपैयाँ सस्तो भएको छ भने चाँदी तोलामा ५ रुपैयाँले घटेको छ । नेपाल सुन चाँदी व्यवसायी महासङ्घका अनुसार आज सुनको भाउ तोलामा ९२ हजार २ सय...
सुन चाँदीको भाउ घट्यो
नेपाल फ्ल्यास
असार २८, २०७८
काठमाडाैं।सुन चाँदीको भाउ आज सामान्य घटेको छ । आज सुनको भाउ तोलामा २ सय रुपैयाँ सस्तो भएको छ भने चाँदी तोलामा ५ रुपैयाँले घटेको छ । नेपाल सुन चाँदी व्यवसायी महासङ्घका अनुसार आज सुनको भाउ तोलामा ९२ हजार २ सय...
आज मनकामना स्मार्ट लघुवित्तको आइपीओ बाँडफाँड
नेपाल फ्ल्यास
असार २८, २०७८
काठमाडौं । आज मनकामना स्मार्ट लघुवित्त वित्तीय संस्थाको आइपीओ बाँडफाँड भएको छ । बिक्री प्रबन्धक एनएमबि क्यापिटलको कार्यालयमा आज विहान ९ः३० बजे आइपीओ बाँडफाँड भएको बताइएको छ । उक्त आइपीओमा २० लाख ३६ हजार २४५ जना आवेदकले २ करोड ६५...
संक्रमित इलामका पत्रकारलाई आर्थिक सहयोग
नेपाल फ्ल्यास
असार २८, २०७८
मङ्गलबारे । कोरोना संक्रमित इलामका पत्रकार बुद्धवीर राईलाई १ नम्बर प्रदेशस्तरीय प्रादेशिक सञ्चार प्रतिष्ठानले उपचारका लागि आर्थिक सहयोग गरेको छ । आइतबार इलाम सदरमुकाममा आयोजित कार्यक्रममा प्रदेश १ का आन्तरिक मामिला तथा कानून मन्त्रालयका सचिव राजेन्द्रकुमार पौडेलले २५ हजार रुपैयाँ...
सिन्धुपाल्चोकका बाढी प्रभावितलाई यूएई, कुवेत र दक्षिण कोरियाबाट सहयोग
नेपाल फ्ल्यास
असार २८, २०७८
सिन्धुपाल्चोक । सिन्धुपाल्चोक सेवा समाजयूएई, सिन्धुपाल्चोक समाजदक्षिण कोरिया र सिन्धुपाल्चोक सेवा समाजकुवेतले बाढी प्रभावित हेलम्बुवासीलाई राहतस्वरुप आर्थिक सहायता गरेका छन् । यसअघि नै मृतकका परिवार र शैक्षिक संस्थालाई सहयोग गरिएको स्थानीय संयोजक कुमारप्रसाद लामिछानेले जानकारी दिए । पूर्ण प्रभावितलाई वडा...
युनियन लाइफको आइपीओमा १८ लाखभन्दा बढीकाे आवेदन
नेपाल फ्ल्यास
असार २७, २०७८
आइतबारसम्म युनियन लाइफ इन्सुरेन्सको आइपीओमा २ अर्ब ९२ करोड २२ लाख ६ हजार बराबरको आवेदन परेको छ । बिक्री प्रबन्धक प्रभु क्यापिटलका आज साझसम्म १८ लाख १८ हजार ५ सयभन्दा बढीलगानीकर्ताले २ करोड ९२ लाख २२ हजार ६० कित्ताका लागि...
७४.७१ अंकले बढ्यो नेप्से
नेपाल फ्ल्यास
असार २७, २०७८
आइतबार शेयर बजार परिसूचक, नेप्से ७४.७१ अंकले बढेको छ। आज परिसूचक २८९९.८२ बिन्दुमा पुगेको छ । आज बैकिङ समूहको शेयर ४५ अङ्कले, विकास बैंक समूहको तीन सय ५५, व्यापारको ५७, होटलको ७१, जलविद्युतको ७६ र उत्पादन समूहको शेयर ९३ अङ्कले...
मनकामना स्मार्ट लघुवित्तको आईपीओ भोलि बाँडफाँड हुने
नेपाल फ्ल्यास
असार २७, २०७८
काठमाडाैं ।मनकामना स्मार्ट लघुवित्त कम्पनीको आईपीओ भोलि असार २८ गते बाँडफाँड हुने भएको छ । बिक्री प्रबन्धक एनएमबी क्यापिटलका अनुसार असार २८ गते बुधबार विहान ९ः३० बजे कम्पनीको प्राथमिक सेयर (आईपीओ) बाडँफाँड हुने भएको हो । लघुवित्तले गत असार १८...
महामारीको चपेटामा सरकारद्वारा सवा ८ खर्ब राजस्व असुली
नेपाल फ्ल्यास
असार २७, २०७८
सरकारले चालू आर्थिक वर्ष २०७७/७८ को अन्तिम १२ औं महिनाको २७ गतेसम्ममा सवा ८ खर्ब रुपैयाँ बराबरको राजस्व उठाउन सफल भएको छ । महालेखा नियन्त्रण कार्यालयका अनुसार यस्तो राजस्व आर्थिक वर्षको असार २७ गतेसम्ममा कुल ८ खर्ब १८ अर्ब ५१...
सुनको भाउ हिजोकै मूल्यमा, चाँदीको मूल्य बढ्यो
नेपाल फ्ल्यास
असार २७, २०७८
आइतबार नेपाली बजारमा चाँदीको मूल्य प्रतितोला १० रुपैयाँले बढ्दा सुनको मूल्य भने स्थिर रहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज चाँदी प्रतितोला १० रुपैयाँले वृद्धि भएर एक हजार ३१५ रुपैयाँ कायम भएको छ भने, सुन गत शुक्रबारकै मूल्य...
१४ अर्बको हकप्रद शेयर बिक्रीका लागि सेवोनको अनुमति
नेपाल फ्ल्यास
असार २६, २०७८
नेपाल धितोपत्र बोर्ड (सेवोन)ले चालूआर्थिक वर्षमा कूल १४ अर्ब चार करोड ९७ लाख सात हजार २५ बराबरको हकप्रद शेयर बिक्रीका लागि अनुमति दिएको छ । बोर्डको विवरणअनुसार चालु आवमा विभिन्न सात कम्पनीले हकप्रदख शेयर बिक्रीका लागि अनुमति पाएका छन् ।...
१४ अर्बको हकप्रद शेयर बिक्रीका लागि नेपाल धितोपत्र बोर्डको अनुमति
नेपाल फ्ल्यास
असार २६, २०७८
नेपाल धितोपत्र बोर्ड (सेवोन)ले चालू आर्थिक वर्षमा कूल रु १४ अर्ब चार करोड ९७ लाख सात हजार २५ बराबरको हकप्रद शेयर बिक्रीका लागि अनुमति दिएको छ । बोर्डको विवरणअनुसार चालु आवमा विभिन्न सात कम्पनीले हकप्रद शेयर बिक्रीका लागि अनुमति पाएका...
श्री एस टी ग्रुपद्वारा बाग्मती प्रदेश सरकारलाई २०० थान अक्सिजन सिलिन्डर सहयोग
नेपाल फ्ल्यास
असार २६, २०७८
काठमाडौं । श्री एस टी ग्रुपले बाग्मतीप्रदेश सरकालाई २०० थान अक्सिजन र रेगुलेटर सहयोग गरेको छ । आफ्नो कम्पनीको सामाजिक उत्तर दायित्व अन्तर्गत रहेर कम्पनी सहयोग गरेको हो । श्री एस टी ग्रुपका प्रबन्ध निर्देशक श्री सुरेन्द्र कुमार उप्रेतीर निर्देशक...
आन्तरिक हवाई उडान पूर्णरूपमा सञ्चालन हुने
नेपाल फ्ल्यास
असार २६, २०७८
काठमाडाैं ।आन्तरिक हवाई उडान पूर्णरूपमा सञ्चालन हुने भएको छ । नेपाल नागरिक उड्डयन प्राधिकरणले आवश्यक स्वास्थ्य मापदण्ड पालना गर्दै आन्तरिक उडान पूर्णरूपमा सञ्चालन गर्ने अनुमति दिएको हो । क्यानको अनुमति अनुरूप त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलले सम्बन्धित एयरलाइन्सलाई परिपत्र गरी स्वास्थ्य सावधानीका...
राजस्व संकलनका लागि शनिबार पनि बैंक खुल्ने
नेपाल फ्ल्यास
असार २६, २०७८
काठमाडौं । राजश्व संकलन गर्ने बैंकका शाखा तथा काउन्टरहरु भोलि शनिबार पनि खुला नै रहने भएका छन् । चालु आर्थिक वर्षको अन्तिम शनिबार भएका कारण बैंकहरुले राजश्व संकलनका लागि समस्या नहोस् भनेर सेवा सुचारु राख्ने भएका हुन् । त्रैमासको अन्तिम...
विदेशमा भन्दा स्वदेशमा धेरै कमाउँदै ज्ञानेन्द्र
नेपाल फ्ल्यास
असार २६, २०७८
चितवन । १५ वर्षभन्दा बढी समय रोजगारीका लागि विभिन्न देशमा बिताएका ज्ञानेन्द्र चापागाई क्षेत्री अहिले भरतपुरमा आफ्नै व्यवसायमा रमाएका छन् । भरतपुरमा कार सजावट र किनबेचको व्यवसाय गरेका उनि विदेशको भन्दा यहाँको कमाइमा सन्तुष्ट छन् । भरतपुर महानगरपालिका १० रिजाल...
इलाममा कोरोनाबाट मृत्यु भएकाको परिवारलाई ५० हजार दिइने
नेपाल फ्ल्यास
असार २६, २०७८
मंगलबारे । कोरोनाबाट मृत्यु भएकाको परिवारलाई इलामको देउमाइ नगरपालिकाले राहतस्वरुप ५० हजार रुपैयाँ उपलब्ध गराउने भएको छ । नगर कार्यपालिकाको बैठकले आर्थिक वर्ष ०७८०७९ को नीति तथा कार्यक्रममा नगरबासीको मृत्यु भए सो रकम दिने निर्णय गरेको हो । नगरपालिकाका प्रमुख...
एकल पुरुषको भत्ता वृद्धि
नेपाल फ्ल्यास
असार २६, २०७८
बैतडी । बैतडीमा एकल पुरुषलाई विदुर भत्ता दिँइदै आएको छ । जिल्लाको मेलौली नगरपालिकाले उक्त भत्ता दिँदै आएको हो । नगरपालिकाले आगामी आर्थिक वर्षदेखि सो भत्तामा ५ सय थप्ने भएको छ । यसअघि उक्त भत्ता प्रतिमहिना एकहजार पाँच सय रहेको...
विदेश छाडी गाउँमै बाख्रा पालेर वार्षिक १२ लाख आम्दानी
नेपाल फ्ल्यास
असार २६, २०७८
गलेश्वर । आफ्नै गाउँठाउँमा उद्यम गरी म्याग्दीका कृष्ण मल्लले मनग्य आम्दानी गर्न सफल भएका छन् । बेनी नगरपालिका६ चुत्रेनीका २९ वर्षीय मल्लले पैसा कमाउनकै लागि अष्ट्रेलिया जाने तयारीलाई पन्छाएर गाउँमा नै सुरु गरेको बाख्रापालनबाट अहिले वार्षिक १२ लाख रुपैयाँसम्म आम्दानी...
कामपाको बजेट पारित : ५० प्रतिशत बीमा शुल्क बेहोरिने
नेपाल फ्ल्यास
असार २६, २०७८
काठमाडौं । काठमाडौं महानगरपालिकाको आगामी आर्थिक वर्ष २०७८०७९ को लागि प्रस्तावित बजेट सर्वसम्मतिले पारित भएको छ । कामपाका प्रमुख विद्यासुन्दर शाक्यका अध्यक्षतामा शुक्रबारबसेको नगरसभाको नवौँ अधिवेशनको छैटौँ बैठकले केही संशोधनसहित सर्वसम्मतिबाट बजेट पारित गरेको हो । यही असार १० गते...
«
1
...
14
...
28
29
30
31
32
33
34
35
36
...
102
...
169
»
सिफारिस
आजको मौसम : लगातार झरीपछि आजदेखि देशभरको मौसममा क्रमिक सुधार
असोज १८, २०८०
सिक्किममा बाढीमा परि १४ जनाको ज्यान गयो
असोज १८, २०८०
नेपालगन्ज घटना, यथार्थ र उब्जिएका प्रश्न
असोज १७, २०८०
लोकप्रिय