मंसिर ०७, २०८१, शुक्रबार
कोरोना अपडेट
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
×
Nepal Flash
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
अर्थ
साढे २३ लाखले भरे न्यादी हाइड्रोपावरको आइपीओ
नेपाल फ्ल्यास
असोज १९, २०७८
न्यादी हाइड्रोपावरको आइपीओमा २ करोड ९४ लाख ७७ हजार ६५० कित्ताका लागि आवेदन परेको छ । बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटलका अनुसार मंगलबार साँझ सम्ममा २३ लाख ५७ हजार १६६ जना आवेदकबाट २ अर्ब ९४ करोड ७७ लाख ६५ हजार...
मेरो माइक्रोफाइनान्सले २१ प्रतिशत लाभांश दिने
नेपाल फ्ल्यास
असोज १९, २०७८
मेरो माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्थाले गत आर्थिक वर्षको वितरणयोग्य मुनाफाबाट सेयरधनीलाई वितरण गर्ने लाभांश घोषणा गरेको छ। कम्पनीको सोमबार बसेको सञ्चालक समिति बैठकले हाल कायम चुक्ता पुँजीको २० प्रतिशत बोनस सेयर र कर वितरण गर्न एक दशमलव ०५२ प्रतिशत नगद...
परम्परागत अलैंची भट्टीको भरमा कृषक
नेपाल फ्ल्यास
असोज १९, २०७८
तेह्रथुमको ग्रामिण क्षेत्रका किसानहरू परम्परागत भट्टीबाटै अलैंची तयारी गर्दै आएका छन् । अलैंचीको बगानमा बनाइएका भट्टीहरूमा यहाँका किसानहरूले अलैंची तयारी गर्दै आएका हुन् । आधुनिक भट्टीको बारे जानकारी नभएकोले परम्परागत भट्टीबाटै तयारी गर्दै आएको छथर गाउँपकालिका-२ का देबी लिम्बुले बताए...
चालक अनुमतिपत्र : सङ्घ र प्रदेशको छुट्टाछुट्टै नियम
नेपाल फ्ल्यास
असोज १९, २०७८
काठमाडौं । यातायात व्यवस्था विभागले केही समय पहिले प्रयोगात्मक परीक्षामा ७० प्रतिशत ल्याउनेलाई उत्तीर्ण गरिने गरी परीक्षासम्बन्धी कार्याविधि जारी गरेको थियो । प्रदेश कार्यालयले भने सतप्रतिशत नै ल्याउनेलाई मात्रै सो परीक्षामा उत्तीर्ण गराइरहेको छ । सङ्घीय ऐनमा पाँचपाँच वर्षमा चालक...
नेप्से बढ्दा कारोबार रकम ३ अर्ब पनि पुगेन
नेपाल फ्ल्यास
असोज १९, २०७८
काठमाडौं । मंगलबार शेयर कारोबार मापक नेप्से परिसूचक करिब ४२ अंकले सुधार भएको छ । केहीदिन यता लगातार घटिरहेको नेप्से परिसूचक मंगलबार ४१ दशमलव ८४ अंकले बढेर २ हजार ६ सय १२ दशमलव ६५ अंकले बढेको छ । क वर्गका...
४० प्रतिशत हकप्रद सेयर निष्कासन गर्दै छ्याङ्दी हाइड्रोपावर
नेपाल फ्ल्यास
असोज १९, २०७८
छ्याङ्दी हाइड्रोपावरले ४० प्रतिशत हकप्रद सेयर निष्कासन गर्न विद्युत् नियमन आयोगमा आवेदन दिएको छ । छ्याङ्दी हाइड्रोपावरले ३० प्रतिशत हकप्रद सेयरपछि पुनः ४० प्रतिशत हकप्रद सेयर निष्कासन गर्न विद्युत् नियमन आयोगसँग स्वीकृति मागेको हो । कम्पनीले निर्माण सम्पन्न गर्न लागेको...
सुनको मूल्य पाँच सयले बढ्यो, चाँदीको स्थिर
नेपाल फ्ल्यास
असोज १९, २०७८
काठमाडौं।नेपाली बजारमा सुनको मूल्य आज (मंगलबार) प्रतितोला रु पाँच सयले बढेर रु ९० हजार ३०० कायम भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको तथ्याङ्कानुसार छापावाल सुनको मूल्य प्रतितोला रु ९० हजार ३०० तोकिएको हो । छापावाल सुन सोमबार...
धावनमार्गबाट श्री एयरलाइन्सको जहाज चिप्लियो
नेपाल फ्ल्यास
असोज १९, २०७८
काठमाडौं .काठमाडौंबाट नेपालगञ्ज उड्न लागेको श्री एयरलाइन्सको जहाज धावनमार्गबाट चिप्लिएको छ । जहाजको पछाडिको चक्का चिप्लिएर घाँसे मैदानमा पुगेको विमानस्थल सुरक्षा कार्यालयका प्रमुख (एसएसपी) राजेशनाथ बास्तोलालेबताए । अल्फा नोभेम्बर फोस्टर कलसाईन भएको जहाजको पछाडिको चक्का घाँसे मैदानमा ओभरल्याप भएको छ...
६ घन्टा फेसबुक बन्द हुँदा जुकरबर्गलाई ६ अर्ब घाटा
नेपाल फ्ल्यास
असोज १९, २०७८
एजेन्सी । सोमबार संसारभर विभिन्न मुलुकका सामाजिक सञ्जाल प्रयोगकर्ताले करिव ६ घन्टा फेसबुक इन्स्टाग्राम र ह्वाट्सएप चलाउन पाएनन् । नेटवर्कमा समस्याका कारण सामाजिक सञ्जालका यी साइट बन्द हुँदा फेसबुकका प्रमुख कार्यकारी मार्क जुकरबर्गले ६ अर्बभन्दा बढी अमेरिकी डलर गुमाएको अन्तर्राष्ट्रिय...
केराउ, सुपारी, छोकडा र मरिच आयातमा रोक
नेपाल फ्ल्यास
असोज १८, २०७८
सरकारले केराउ, सुपारी, छोकडा र नधुल्याइएको मरिच आयातमा रोक लगाएको छ ।नेपाल राष्ट्र बैंकले एक सूचना जारी गर्दै यी चार वस्तुको आयातमा रोक लगाइएको जनाएकोे हो । सूचनामा २०७८ असारमसान्तसम्म ढुवानी भइसकेका बस्तु आयात गरिने र साउनदेखि आयात रोकिएको छ...
सोमबार पनि नेप्से ६.६८ प्रतिशतले ओरालो
नेपाल फ्ल्यास
असोज १८, २०७८
काठमाडौं । साताको पहिलो दिन उच्च अंकले घटेको शेयर कारोबार मापक नेप्से परिसूचक सोमबार पनि घटेको छ । अघिल्लो साता पनि एक दिन बाहेक सबै कारोबार दिन नेप्से परिसूचक ओरालो लागेको थियो । सोमबार नेप्से परिसूचक ६.६८ प्रतिशतले घटेर २...
सुनचाँदीको आजको कारोबार हिजोकै मूल्यमा
नेपाल फ्ल्यास
असोज १८, २०७८
काठमाडौं । आज नेपाली स्थानीय बजारमा सुन र चाँदीको मूल्य स्थिर कायम भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले सुन र चाँदीको मूल्य तोक्दै स्थिर कायम भएको बताएको हो । महासंघका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला ८९ हजार ८००...
डिपो रित्तिएको दुई महिनापछि कोल्टीमा चामल आइपुग्यो
नेपाल फ्ल्यास
असोज १८, २०७८
बाजुरा । बाजुराको उत्तरपूर्वी क्षेत्रमा खाद्य अभाव भएको लामो समयपछि खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड डिपो कार्यालय कोल्टीमा चामल आइपुगेको छ । खाद्यान्न अभाव भएको दुई महिना पछि आइतबार डिपोमा ४०० क्वीन्टल चामल आइपुगेको कार्यालयले जनाएको छ । कोल्टी...
तपाईंलाई साहस उर्जाको आइपीओ पर्यो ?
नेपाल फ्ल्यास
असोज १७, २०७८
साहस उर्जा कम्पनीको आइपीओ आइतबारर बाँडफाँट भएको छ । बिक्री प्रबन्धक एनआइबीएल एस क्यापिटलको आफ्नै कार्यालयमा आइपीओ बाँडफाँट भएको हो । यसमा गोलाप्रथामार्फत कल ६ लाख ४४ हजार जना सर्वसाधारणले १० कित्ताका दरले सेयर हात पारेका छन् । रितपूर्वक आवेदन...
उद्योगीले मागेजति बिजुली दिन्छौं : प्राधिकरण
नेपाल फ्ल्यास
असोज १७, २०७८
काठमाडौं । माग गर्दा पनि बिजुली नपाएको भनेर लामो समयदेखि गुनासो गर्दै आएका उद्योगी तथा व्यवसायीलाई नेपाल विद्युत् प्राधिकरणले मागेजति विद्युत् उपलब्ध गराउने भएको छ । प्राधिकरणको प्रणालीमा झण्डै दुई हजार मेगावाट बिजुली उपलब्ध छ । तोकिएको लक्ष्य अनुसार काम...
आइतबार नेप्से ५६ अंकले घट्यो
नेपाल फ्ल्यास
असोज १७, २०७८
आइतबार सेयर बजार परिसूचक नेप्सेथप ५६ अंकले घट्न पुगेको छ । नेपाल स्टक एक्सचेन्जका अनुसार आज नेप्से परिसूचक ५६.४८ अंकले घटेर २५ सय ७६.९५ विन्दुमा झरेको हो । यसअघि गत बिहीबार परिसूचक ३२ अंकले घट्दै २६ सय ३३.४२ विन्दुमा रोकिएको...
आरएसडीसी लघुवित्तले घोषणा गर्यो १०.५२ प्रतिशत बोनस
नेपाल फ्ल्यास
असोज १७, २०७८
आरएसडीसी लघुवित्त वित्तीय संस्थाले १० दशमलव ५२ प्रतिशत लाभांश दिने घोषणा गरेको छ । लघुवित्तको शुक्रबार बसेको सञ्चालक समितिको बैठकले २०७६/७७ को नाफाबाट १० प्रतिशत बोनस सेयर र कर तिर्न शून्य दशमलव ५२ प्रतिशत नगद वितरण गर्ने निर्णय गरेको हो...
चाडपर्वमा महँगो हुँदै सुन
नेपाल फ्ल्यास
असोज १७, २०७८
दसैँ नजिकिँदै गर्दा सुनको मूल्यले उचाइ लिन थालेको छ । साताको पहिलो दिन आइतबार सुनको मूल्य प्रति तोला दुई सय रुपैयाँले वृद्धि भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार गत शुक्रबार छापावाल सुन प्रतितोला ८९ हजार ६ सय रुपैयाँ...
सानिमामाई हाइड्रो पावरको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन
नेपाल फ्ल्यास
असोज १७, २०७८
काठमाडौं । सानिमामाई हाइड्रोपावरको लाभांश सुरक्षित गर्ने आज आइतबार अन्तिम दिन रहेको छ । लाभांश तथा साधारणसभाका लागि सानिमामाईले १८ असोजमा बुकिङ क्लोज गर्ने भएको छ । उक्त हाइड्रोपावरको आजसम्म कायम सेयरधनीले मात्र प्रस्तावित लाभांश पाउनेछन् । यसले गत वर्षको...
विद्युत प्राधिकरणको कामप्रति दुरसञ्चार प्राधिकरणको आपत्ति
नेपाल फ्ल्यास
असोज १७, २०७८
काठमाडौं । पोलभाडा तिर्न नमानेको भन्दै नेपाल विद्युत प्राधिकरणले देशका विभिन्न स्थानमा इन्टरनेट तथा केवलका तारहरू काट्न थालेपछि नेपाल दुरसञ्चार प्राधिकरणले आपत्ति जनाएको छ । सञ्चार क्षेत्रको नियामक निकाय दुरसञ्चार प्राधिकरणले एक विज्ञप्ति जारी गरी राज्यको अति आवश्यक सेवा अवरुद्ध...
«
1
...
5
...
10
11
12
13
14
15
16
17
18
...
93
...
169
»
सिफारिस
आजको मौसम : लगातार झरीपछि आजदेखि देशभरको मौसममा क्रमिक सुधार
असोज १८, २०८०
सिक्किममा बाढीमा परि १४ जनाको ज्यान गयो
असोज १८, २०८०
नेपालगन्ज घटना, यथार्थ र उब्जिएका प्रश्न
असोज १७, २०८०
लोकप्रिय