मंसिर ०७, २०८१, शुक्रबार
कोरोना अपडेट
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
×
Nepal Flash
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
अर्थ
ट्रेजरी बिल बिक्री गर्दै राष्ट्र बैंक
नेपाल फ्ल्यास
कात्तिक ०१, २०७८
काठमाडौं । नेपाल राष्ट्र बैंकले ११ अर्ब २० करोड रुपैयाँ बराबरको ट्रेजरी बिल बिक्री गर्ने भएको छ । बैंकले सरकारलाई आवश्यक अल्पकालीन ऋण उठाउन बोलकबोल प्रक्रिया मार्फत ट्रेजरीको आजदेखि बिक्री गर्न लागेको हो । राष्ट्र बैंकले ९१ दिन अवधिको २०...
आन्तरिक पर्यटकले म्याग्दीका होटल भरिभराउ
नेपाल फ्ल्यास
कात्तिक ०१, २०७८
म्याग्दी । केही दिनयता जिल्लाका होटल तथा लज भरिभराउ भएका छन् । म्याग्दी र मुस्ताङका पर्यटकीयस्थल घुम्न आएका आन्तरिक पर्यटकले होटल तथा लज भरिभराउ भएका हुन् । होटल तथा रेष्टुराँ व्यवसायी सङ्घ म्याग्दीका अध्यक्ष बाबुराम आचार्यले दसैँ लगत्तै पाहुनाको चाप...
वर्षाले पाकेको धान नष्ट, किसान चिन्तित
नेपाल फ्ल्यास
कात्तिक ०१, २०७८
गलेश्वर । वर्षाले खेतमा पाकेर थन्क्याउने बेला भएको धान बालीमा क्षति पुगेपछि यहाँका किसान चिन्तित भएका छन् । धानलाई वर्षाले झार्नुका साथै बोट समेत ढलेका छ । भित्र्याउने समयमा पानीले क्षति पुर्याइदिएपछि रुनु न हाँस्नुको अवस्था भएको बेनी नगरपालिका२ बगरफाँटका...
दसैंमा चार करोड ३९ लाखको खसीबोका बिक्री
नेपाल फ्ल्यास
असोज ३१, २०७८
हिन्दुहरूको महान् पर्व दसैंका अवसरमा तनहुँका सहकारीमार्फत करिब साढे चार करोड बराबरका खसीबोका बिक्री भएका छन् । महिलाहरूले सञ्चालन गरेका सहकारीमार्फत दसैंमा मात्रैचार करोड ३९ लाख ३४ हजार १३ को खसीबोका बिक्री गरेका हुन् । असोजमा ती सहकारीहरूले जिल्लाभित्र र...
गाउँ फर्किएर व्यावशायिक तितेपाती खेती
नेपाल फ्ल्यास
असोज ३१, २०७८
ताप्लेजुङको पाथिभरा याङ्वरक गाउँपालिका१ नाङ्खोल्याङका सनम गुरुङको परिवार २०६८ सालमा झापा बसाइ सरे । बसाइ सर्नुको मुख्य कारण थियो, बाँदरले अचाक्ली दुःख दिनु । लगाएको बालीनाली सबै बाँदरले नष्ट गरिदिन थालेपछि बसाइ सरेका हुन । गाउँमा भएको ७५ रोपनी जग्गा...
सामलिङ पावरको आइपीओ कात्तिक ४ गतेदेखि निष्कासन हुँदै
नेपाल फ्ल्यास
असोज ३१, २०७८
सामलिङ पावर कम्पनीले बिहीबार (कात्तिक ४ गते) देखि आइपीओ निष्कासन गर्ने भएको छ । कम्पनीले ७ लाख ३० हजार कित्ता आइपीओ जारी गर्न लागेको हो । प्रतिकित्ता १ सय रुपैयाँ अंकित मूल्यमा ७ करोड ३० लाख रुपैयाँ बराबरको आइपीओ जारी...
छोराछोरीका नाममा विद्यालयमा अक्षयकोष
नेपाल फ्ल्यास
असोज ३०, २०७८
रामतुलसी मावि रामपुरका पूर्व विद्यार्थी मञ्चका अध्यक्ष शालिकराम कँडेलले आफ्ना छोराछोरीका नाममा अक्षयकोष स्थापना गरेका छन् उनले छोरा सङ्कल्प र छोरी सलोनीका नाममा विद्यालयलाई५१ हजार ६७० को स्नेहा छात्रवृत्ति अक्षयकोष स्थापना गरेका हुन् । उनले सो रकम बराबरको चेक आज...
नोटको हिफाजत गर्न राष्ट्र बैंकको आग्रह
नेपाल फ्ल्यास
असोज २९, २०७८
नयाँ नोट छाप्नमात्र होइन पुरानो नोट झुत्रो भएर जलाउँदा समेत राष्ट्रको ढुकुटीको मोटो रकम खर्च हुन्छ । त्यसैले नेपाल राष्ट्र बैंकले नोटलाई जतनका साथ प्रयोग गर्न अनुरोध गरेको छ । दशैंतिहार जस्ता चाडबाडमा वा अन्य समयका पुजाआजामा पनि नोटको प्रयोग...
‘नयाँ माटो’मा पहिलो वर्ष नै हौसिएर फल्यो अकबरे
नेपाल फ्ल्यास
असोज २९, २०७८
अकबरे खुर्सानी खेतीको पकेट कार्यक्रम सञ्चालन गर्नुपर्ने भएपछि याङवरक गाउँपालिका३ ओयामका शैमेन्द्र सेलिङसहित तीन युवाले गत जेठमा लहलह भएको मकैका बोट काट्न थाले। तेह्र रोपनी खेतमा सुत्ला च्यापेको मकैका बोट धमाधम काटेको देखेपछि छिमेकीहरुले उनीहरूलाईबहुलाएछन् भने । प्रधानमन्त्री कृषि आधुनिकीकरण...
जापानबाट फर्केर व्यावसायिक कालिजपालन
नेपाल फ्ल्यास
असोज २९, २०७८
कोरोना सङ्कट र सकसकै समयमा बागलुङको ताराखोला गाउँपालिकाका ललितबहादुर घर्ती र मनकुमारी घर्ती दम्पतीले भने लाखौँको लगानीमा गाउँमै नयाँ आम्दानीको सम्भावना खोज्न थालेका छन् । ताराखोला गाउँपालिका२ सिलेका घर्तीले व्यावसायिक कालिज फार्म सञ्चालन गरेका छन् । लामो समय वैदेशिक रोजगारीका...
मौरीपालन व्यवसाय : दामसँगै नाम
नेपाल फ्ल्यास
असोज २८, २०७८
व्यास नगरपालिका१ गल्बुबेसीका रामनाथ मिश्रले पछिल्लो सयम मह र मौरी बिक्री गरेर राम्रो आम्दानी गर्दै आएका छन् । उनले सीप र जाँगर भए धन कमाउन धेरै लगानी र जमिन चाहिदैँन भन्ने गतिलो उदाहरण प्रस्तुत गरे । सुरुमा तीन घारबाट व्यवसाय...
एउटै भेडाको मुल्य ४५ हजार
नेपाल फ्ल्यास
असोज २७, २०७८
जुम्लामा यसवर्षको दसैंमा भेडाको मुल्य आकाशियको छ । यहाँ एउटै भेडा ४५ हजार रुपैयाँ सम्ममा बिक्री भएको छ । पशु अस्पताल तथा पशु सेवा कार्यालयका प्रमुख गोबिन्द महतका अनुसार यस वर्ष दसैँमा जुम्लामा भित्रिएका भेडा न्युनतम १६ हजारदेखि अधिकतम ४५...
दशैं अघिको अन्तिम कारोबारको दिन २३ अंक घट्यो नेप्से
नेपाल फ्ल्यास
असोज २५, २०७८
धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज पनि दोहोरो अङ्कले घटेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार कारोबार मापक नेप्से परिसूचक २३.१९ अङ्कले घटेर दुई हजार ६३९.३७ मा ओर्लिएको छ । ठूला कम्पनीको शेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक...
आज सुनको मूल्य घट्यो
नेपाल फ्ल्यास
असोज २५, २०७८
नेपाली बजारमा आज सुनको मूल्य प्रतितोला एक सयले घटेर ९० हजार ६०० कायम भएको छ । छापावाल सुन आइतबार प्रतितोला९० हजार ७०० मा कारोबार भएको थियो । नेपाल सुनचाँदी व्यवसायी महासङ्घले अन्तरराष्ट्रिय बजार मूल्यका आधारमा नेपालमा दैनिक सुन तथा चाँदीको...
खसी-बोकाको मूल्य बढ्यो
नेपाल फ्ल्यास
असोज २४, २०७८
विजया दशमी नवरात्रि सुरु भएदेखि सप्तरीमा खसी-बोकाको मूल्य आकाशिएको छ । खसी-बोकाको बजारमा भीडभाड बढेको छ । दशमीको बेला माता भगवतीलाई खसी-बोका चढाइने हुनाले खसी-बोका महँगिएको स्थानीय सुनिल चौधरीले बताए । उनले भने, भाकल छ, नचढाई नहुने । जति महँगो...
सेयर बजार दोहोरो अंकले घट्यो
नेपाल फ्ल्यास
असोज २४, २०७८
आइतबार नेप्से १८ दशमलव ५३ अंकले घटेर दुई हजार ६६२ दशमलव ५८ विन्दुमा रोकिएको हो छ । आज नेप्सेमा २२० कम्पनीको ७२ लाख ५१ हजार ७४४ कित्ता सेयर किनबेच हुँदा कुल चार अर्ब ४९ करोड ८० लाख बराबरको कारोबार भएको...
पौरखी गाउँ : एकै ठाउँमा एक करोडको खसीबोका बिक्री !
नेपाल फ्ल्यास
असोज २४, २०७८
बागलुङको काठेखोला गाउँपालिका४ तग्रामबाट यस वर्षको दसैँमा एक करोड मूल्य बराबरको स्थानीय जातको खसीबोका बिक्री भएका छन् । तंग्राममा सञ्चालित वसन्त सहकारी र सप्तारंगी सहकारी संस्थाले स्थानीय कृषकसँग खसीबोका संकलन गरी बिक्री गरेका हुन् । हिमाली क्षेत्रका भेडा च्याङ्ग्राको मूल्य...
महिला लघुवित्तको ५० प्रतिशत लाभांश घोषणा
नेपाल फ्ल्यास
असोज २४, २०७८
महिला लघुवित्तले गत आर्थिक वर्षको नाफाबाट सेयरधनीलाई वितरण गर्ने लाभांश घोषणा गरेको छ । लघुवित्तको २२ असोजमा बसेको सञ्चालक समितिको बैठकले सेयरधनीलाई ४५ प्रतिशत बोनस सेयर र पाँच प्रतिशत नगद गरी कुल ५० प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको हो...
सुनको भाउ लगातार तेश्रो दिन पनि बढ्यो
नेपाल फ्ल्यास
असोज २४, २०७८
सुनको भाउ लगातार तेश्रो दिन बढेको छ । असोज २४ गते, आइतबार सुन तोलामा १०० रुपैयाँले उकालो लागेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला ९० हजार ७०० रुपैयाँ तोकिएको छ । यस्तै तेजाबी सुन प्रतितोला...
युनिलिभरको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन
नेपाल फ्ल्यास
असोज २४, २०७८
युनिलिभर नेपालको नगद लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन हो । कम्पनीले नगद लाभांश तथा वार्षिक साधारणसभा प्रयोजनका लागि २५ असोजदेखि ११ कात्तिकसम्म बुक क्लोज गर्नेछ। नेप्सेमा आइतबारसम्म कायम सेयरधनीले मात्रै प्रस्तावित लाभांश पाउनेछन् । कम्पनीले गत आर्थिक वर्षको फाइदाबाट...
«
1
...
4
...
8
9
10
11
12
13
14
15
16
...
92
...
169
»
सिफारिस
आजको मौसम : लगातार झरीपछि आजदेखि देशभरको मौसममा क्रमिक सुधार
असोज १८, २०८०
सिक्किममा बाढीमा परि १४ जनाको ज्यान गयो
असोज १८, २०८०
नेपालगन्ज घटना, यथार्थ र उब्जिएका प्रश्न
असोज १७, २०८०
लोकप्रिय