असोज २६, २०८१, शनिबार
कोरोना अपडेट
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
×
Nepal Flash
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
अर्थ
सनराइज बैंकद्वारा लाभांश घोषणा
नेपाल फ्ल्यास
कात्तिक २३, २०७८
सनराइज बैंकले चालु आर्थिक वर्षको नाफाबाट सेयरधनीलाई वितरण गर्ने लाभांश घोषणा गरेको छ । बैंकको २२ कात्तिकमा बसेको सञ्चालक समिति बैठकले छ दशमलव ६५ प्रतिशत बोनस सेयर र शून्य दशमलव ३५ प्रतिशत नगद लाभांश घोषणा गरेको हो । हाल बैंकको...
सुनको मूल्यमा सामान्य गिरावट
नेपाल फ्ल्यास
कात्तिक २३, २०७८
साताको तेस्रो दिन मंगलबार नेपाली बजारमा सुनको मूल्यमा सामान्य गिरावट आएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार छापावाल सुन प्रतितोला ९२ हजार ५०० रुपैयाँ कायम भएकोमा मंगलबार दुई सय रुपैयाँले घटेर प्रतितोला ९२ हजार ३०० रुपैयाँ कायम भएको...
गुराँस लाइफको सेयर मूल्य समायोजन
नेपाल फ्ल्यास
कात्तिक २३, २०७८
मंगलबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा गुराँस लाइफ इन्स्योरेन्सको सेयर मूल्य समायोजन भएको छ। कम्पनीले साधारणसभा तथा लाभांश वितरण प्रयोजनका लागि बुकक्लोज गरेसँगै नेप्सेले सेयर मूल्य समायोजन गरी नयाँ मूल्य निर्धारण गरेको हो । नेप्सेले इन्स्योरेन्सको पाँच दशमलव ५० प्रतिशत...
नेप्से दोहोरो अंकले ओरालो
नेपाल फ्ल्यास
कात्तिक २२, २०७८
तिहारपछिको पहिलो कारोबार दिन सोमबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा दोहोरो अंकको गिरावट आएको छ । सोमबार नेप्से १९ दशमलव २० अंकले घटेर दुई हजार आठ सय २९ दशमलब ६५ विन्दुमा पुगेर कारोबार बन्द भएको हो । यस्तै, नेप्सेमा चार अर्ब...
छ अर्ब १० करोडको ट्रेजरी बिल बिक्री गर्दै राष्ट्र बैंक
नेपाल फ्ल्यास
कात्तिक २२, २०७८
नेपाल राष्ट्र बैंकले छ अर्ब १० करोड बराबरको ट्रेजरी बिल बिक्री गर्ने भएको छ । बैंकले ९१ दिन अवधिको १० करोड र १८२ दिन अवधिको छ अर्ब गरी कूलछ अर्ब १० करोडकोट्रेजरीबिल आज बोलकबोल गर्न लागेको हो । राष्ट्र बैंकका...
आज १५ सय रुपैयाँ बढ्यो सुनको मूल्य
नेपाल फ्ल्यास
कात्तिक २२, २०७८
तिहारपछिको पहिलो कारोबारका दिन आज नेपालको सुनचाँदी बजारमा छापावाल सुनको मुल्य प्रतितोला एक हजार ५०० ले उकालो लागेर ९२ हजार ५०० कायम भएको छ । पहेँलो धातु गत बिहीबार प्रतितोला ९१ हजारमा कारोबार भएको थियो । नेपाल सुनचाँदी व्यवसायी महासङ्घले...
एनआईसी एसियाको लाभांश सुरक्षित गर्ने अन्तिम मौका आज
नेपाल फ्ल्यास
कात्तिक २२, २०७८
एनआईसी एसिया लघुवित्त वित्तीय संस्थाको लभांश सुरक्षित गर्ने आज साेमबार अन्तिम दिन रहेको छ । कम्पनीले साधारणसभा तथा लाभांश प्रयोजनार्थ २३ कात्तिकमा बुक क्लोज गर्ने भएको छ । यसर्थ, नेप्सेमा साेमबारसम्म कायम रहने सेयरधनी मात्र सभामा भाग लिन तथा लाभांश...
मानवमूत्रको प्रयोगले फलफूलको उत्पादन बढ्यो
नेपाल फ्ल्यास
कात्तिक २२, २०७८
खेतीपातीमा मानवमूत्रको प्रयोग गर्न थालेपछि म्याग्दीको मङ्गला गाउँपालिका५ अर्मनमा खाद्यान्नलगायत फलफूल र तरकारी खेतीको उत्पादनमा वृद्धि भएको छ । मङ्गला५ को अर्मन, आरुखोला, मठबोट र खालाखर्कका किसानले खाद्यान्नलगायत तरकारी र फलफूल खेतीमा रासायनिक मल र विषादीको सट्टा मानवमूत्रको प्रयोग गरी...
लक्ष्मीपूजामा विद्युत खपतकाे रेकर्ड, पिकमै ४८ मेगावाट विद्युत भारत निर्यात
नेपाल फ्ल्यास
कात्तिक १९, २०७८
यस वर्षको तिहारको लक्ष्मीपूजाको दिन विद्युत्को उच्च माग (पिक डिमाण्ड) १२७० मेगावाट पुगेको छ । नेपाल विद्युत प्राधिकरणले यस वर्षको लक्ष्मीपूजाका दिन पिक डिमाण्ड १५०० मेगावाटको हाराहारीमा पुग्ने प्रक्षेपण गरी सोही अनुसार विद्युत आपूर्तिको व्यवस्थापन गरेको थियो । प्राधिकरणले यस...
लक्ष्मीपूजामा विद्युत खपतकाे रेकर्ड, पिकमै ४८ मेगावाट विद्युत भारत निर्यात
नेपाल फ्ल्यास
कात्तिक १९, २०७८
काठमाडौं । यस वर्षको तिहारको लक्ष्मीपूजाको दिन विद्युत्को उच्च माग (पिक डिमाण्ड) १२७० मेगावाट पुगेको छ । नेपाल विद्युत प्राधिकरणले यस वर्षको लक्ष्मीपूजाका दिन पिक डिमाण्ड १५०० मेगावाटको हाराहारीमा पुग्ने प्रक्षेपण गरी सोही अनुसार विद्युत आपूर्तिको व्यवस्थापन गरेको थियो ।...
भारतीय फूलले बजार कब्जा
नेपाल फ्ल्यास
कात्तिक १८, २०७८
भारतबाट धेरै परिमाणमा फुल आएपछि नेपाली व्यवसायी मारमा परेको गुनासो गरेका छन् । काठमाडौँको नयाँ सडक क्षेत्रमा देखिएको फुलको व्यापारमा अधिकांश भारतीय फूल देखिएको छ । भारतीय फूल प्रतिमाला दुई हजार रुपैयाँसम्म बिक्री हुँदा नेपाली फूलको प्रतिमाला पाँच सय रुपैयाँमा...
तिहारमा पोखराले तीन करोडको फूल किन्ने
नेपाल फ्ल्यास
कात्तिक १८, २०७८
पोखरा । कास्कीमा यो वर्ष बाहिरी मुलुकबाट फूल ल्याउनुपर्ने बाध्यता करिब हटेको छ । स्थानीय उत्पादनले नै माग धान्ने भएपछि आयातित फूललाई निरूत्साहित गरिएको हो । कास्की फूल खेतीमा करिब आत्मनिर्भर भइसकेको छ । अघिल्ला वर्षहरूमा करिब सबैजसो तिहारको माला...
नेप्से परिसूचक ५.२२ अंकले बढ्यो
नेपाल फ्ल्यास
कात्तिक १७, २०७८
बुधबार सेयर बजार परिसूचक नेप्से ५.२२ अंकले बढेर २८४८.८४ अंकमा बन्द भएको छ। दिनभर उतारचढाव देखिएको नेप्से अन्तिम समयमा आएर सामान्य सकारात्मक भएर बन्द भए पनि क वर्गका कम्पनीहरूलाई मापन गर्ने सेन्सिटिभ इन्डेक्स भने घटेको छ । सेन्सिटिभ इन्डेक्स ०.५२...
तिहारमा १८ लाख थान माला बिक्री हुने अनुमान
नेपाल फ्ल्यास
कात्तिक १७, २०७८
काठमाडौं । यो वर्षको तिहारमा फूलमालाको माग केही बढ्ने देखिएको छ । कोरोना महामारी असर कम हुँदै जाँदा यो वर्ष धेरै नागरिकले तिहार मनाउँदैछन् । साथै, माला नकिन्ने गरेकाहरूले घरमै रोपेका फूलका बोट कात्तिक पहिलो साता परेको बेमौसमी वर्षाले कुहाइदिएको...
सुनचाँदीको मूल्य, आज घट्यो
नेपाल फ्ल्यास
कात्तिक १७, २०७८
काठमाडौँ ।साताको चौथो दिन बुधबार नेपाली बजारमा सुनको मूल्य सामान्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार छापावाल सुन प्रतितोला ९२ हजार रुपैयाँ कायम भएकोमा बुधबार ५०० सय रुपैयाँले घटेर प्रतितोला ९१ हजार ५०० रुपैयाँ कायम भएको हो...
दोहोरो अंकले बढ्यो नेप्से
नेपाल फ्ल्यास
कात्तिक १६, २०७८
साताको तेस्रो कारोबार दिन मंगलबार नेपाल स्टक एक्स्चेन्ज (नेप्से) मा दोहोरो अंकको सुधार भएको छ । नेप्से परिसूचक २३ दशमलव ७६ अंकले बढेर दुई हजार आठ सय ४३ दशमलब ६२ विन्दुमा पुगेर बन्द भएको छ । नेप्सेमा कारोबारमा आएका दुई...
तिहारमा झलमल्ल बत्ती बाले हुन्छ : घिसिङ
नेपाल फ्ल्यास
कात्तिक १६, २०७८
नेपाल विद्युत् प्राधिकरणले तिहारमा झलमल्ल बत्ती बाल्न सकिने गरी भार प्रेषणको व्यवस्था मिलाएको छ । तिहारमा लक्ष्मी पूजा र आसपासका दिनमा बिद्युत्को उच्च माग हुने गरेको छ । अत्यधिक खपत भएपछि विद्युत् वितरणमा समस्या आउने गरेको थियो । विद्युत् प्राधिकरणको...
१३ लाखले गरे छुटमा कम्पनी विवरण अद्यावधिक
नेपाल फ्ल्यास
कात्तिक १६, २०७८
करिव १३ लाख बढी उद्योगले छुटमा विवरण अद्यावधिक गरेका छन् । सरकारले लामो समयदेखि नवीकरण नगरेका कम्पनीलाई नवीकरणमा छुट दिएसँगै नवीकरण गर्नेका सङ्ख्यामा वृद्धि भएको छ । अर्थमन्त्री जनार्दन शर्माले प्रतिस्थापन विधेयकमार्फत २०७८ पुस मसान्तसम्म ५ प्रतिशत रकम बुझाएर कम्पनी...
सुनचाँदीको भाउ बढ्याे, तोलाको कति ?
नेपाल फ्ल्यास
कात्तिक १६, २०७८
आज धनतेरस । तिहारकाे पहिलाे दिन, धनतेरसमा सुनचाँदी किन्दा शुभ मानिने भएकाले सर्वसाधारणहरूकाे यस दिन सुनचाँदी तथा भाँडा पसलमा घुइँचाे लाग्ने गर्दछ । सुनचाँदीको मूल्य लगातार दोश्रो दिन पनि वृद्धि भएको छ । कार्तिक १६ गते, धनतेरसका दिन सुन तोलामा...
नेपालमा अमेरिकी डलर र चिनियाँ युआन दुवैको भाउ घट्यो
नेपाल फ्ल्यास
कात्तिक १६, २०७८
काठमाडौं । आज नेपालमा अमेरिकी डलर र चिनियाँ युआन दुवैको भाउ घटेको छ । नेपाल राष्ट्र बैंकले हिजोको तुलनामा आज यी दुवै मुद्राको विनिमयदर घटेको जानकारी दिएको हो । सोमबार एक अमेरिकी डलरको खरिददर ११९ रुपैयाँ ५१ पैसा र बिक्रीदर...
«
1
...
4
5
6
7
8
9
10
11
12
...
90
...
169
»
सिफारिस
आजको मौसम : लगातार झरीपछि आजदेखि देशभरको मौसममा क्रमिक सुधार
असोज १८, २०८०
सिक्किममा बाढीमा परि १४ जनाको ज्यान गयो
असोज १८, २०८०
नेपालगन्ज घटना, यथार्थ र उब्जिएका प्रश्न
असोज १७, २०८०
लोकप्रिय