असोज १२, २०८०, शुक्रबार
कोरोना अपडेट
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
×
Nepal Flash
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
अर्थ
गए जनार्दन, देउवाले नै सम्हाले अर्थ
नेपाल फ्ल्यास
असार २२, २०७९
विवादास्पद छविका जनार्दन शर्मालेअर्थमन्त्रीबाट राजीनामा दिएपछि सो मन्त्रालयको जिम्मेवारीप्रधानमन्त्री शेरबहादुर देउवाले नै सम्हाल्ने भएका छन्। अर्थमन्त्रीको कार्यभार पनि आफैँले सम्हाल्ने गरी तोक्दै प्रधानमन्त्री देउवाले राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष गरेको सिफारिस गरेका थिए। सोहीअनुसार देउवाले तत्कालका लागि अर्थमन्त्रालय समेतको जिम्मेवारी लिएका हुन्।...
अप्ठेरोमा अर्थमन्त्री !
नेपाल फ्ल्यास
असार २१, २०७९
लडाकु नाम प्रभाकर भनेर चिनिने अर्थमन्त्री जनार्दन शर्मा अप्ठेरोमा परेका छन् । उनी अरू कुनै कारणले नभएर उनकै व्यवहारका कारण संकटमा परेका हुन् । बजेट निर्माणमा चौधरी ग्रुप समर्थित एक पूर्व नासुलाई अर्थमन्त्रालय छिराएका कारण उनी कारबाहीयोग्य बनेका हुन् ।...
मूल्यवृद्धि पाँच वर्षयताकै उच्च
नेपाल फ्ल्यास
पुस २९, २०७८
गरिबी, बेरोजगारीसँगै कोरोना संक्रमणले नागरिक थला परेको बेला पाँच वर्षयताकै उच्च मूल्यवृद्धि भएको छ । नेपाल राष्ट्र बैंकले बिहीबार सार्वजनिक गरेको प्रतिवेदनले वार्षिक बिन्दुगत उपभोक्ता मूल्यवृद्धि ७.११ प्रतिशत पुगेको तथ्य सार्वजनिक भएको हो । मूल्यवृद्धिलाई कारक गैरखाद्य र सेवाजन्य उपभोग...
अन्तत: तोकियो उखुको मूल्य, किसान अझै मारमा
नेपाल फ्ल्यास
पुस २१, २०७८
सरकारले उखुको समर्थन मूल्य तोकेको छ । बुधबारको मन्त्रिपरिषद् बैठकले उखुको मूल्य तोकेको हो । अब उखु मिलहरूलेप्रतिक्विन्टल ५ सय ९० रुपैयाँमा उखु किन्ने छन्। कृषि तथा पशुपन्छी विकास मन्त्रालयले तयार गरेर पठाएको लागत मूल्यका आधारमा प्रस्तावित मूल्यसहितको प्रस्तावलाई उद्योग...
काठमाडौंमा इन्टरप्राइज इन्डिया प्रदर्शनी सुरु
नेपाल फ्ल्यास
पुस ०६, २०७८
इन्टरप्राइज इन्डिया प्रदर्शनी काठमाडौंमा सुरु भएको छ । भृकुटीमण्डपमापुस ६ देखि ८ गतेसम्म हुने प्रदर्शनीको उद्घाटन भारतीयदूतावासका कार्यवाहक राजदूत श्रीमती नामग्य सी खम्पाले गरेकी छन् । उनले कार्यक्रममा सहभागी भारतीय तथा नेपाली कम्पनीहरुसँग अन्तरक्रियासमेत गरिन् । कार्यक्रममा सहभागीहरुलाई खम्पालेदुई देशबीचको...
कर्णाली प्रदेशका यी जिल्ला, जहाँ कालोपत्रे सडक शुन्य छ
नेपाल फ्ल्यास
पुस ०३, २०७८
कर्णाली प्रदेशका १० जिल्लामा कच्ची तथा पक्की गरी करिब एक हजार चार सय ४१ दशमलव १९ किलोमिटर सडक छ । तर यस प्रदेशको डोल्पा, हुम्ला र मुगु जिल्लामा हालसम्म एक मिटर सडक पनि कालोपत्रे भएको छैन । डोल्पा एक सय...
पेट्रोल पम्पहरूलाई चार्जिङ स्टेसनमा बदल्नुपर्छ : अर्थमन्त्री शर्मा
नेपाल फ्ल्यास
मंसिर २२, २०७८
काठमाडौं ।अर्थमन्त्री जनार्दन शर्माले पेट्रोलियम पदार्थबाट चल्ने सवारीसाधनलाई विस्थापन गर्दै विद्युतीय सवारीसाधनको बिक्रीमा जोड दिन आग्रह गरेका छन् । बुधबार अटोमोबाइल्स डिलर्स एसोसिएसन अफ नेपाल (नाडाको) को ४५औँ वार्षिक साधारण सभामा बोल्दै उनले स्वदेशमै उत्पादित बिजुली खपत तथा वातावरण प्रदूषणलाई...
ह्वात्तै बढ्यो टेलिकमको मुनाफा
नेपाल फ्ल्यास
मंसिर ०१, २०७८
फोरजी आयोजनाको कार्यान्वयनसँगै यसको पहुँच विस्तार भएपछि झण्डै ५० प्रतिशतमुनाफानेपाल टेलिकमले वृद्धि गरेको छ। गत आवको प्रथम त्रैमासिक अवधि (२०७७ असोज मसान्त) मा खुद मुनाफा एक अर्ब ५१ करोड ७७ लाख ६९ हजार रहेकामा चालूआवको सोही अवधि (२०७८ असोज मसान्त)...
सेयर बजारमा देखिएन नेपाल बन्दको असर
नेपाल फ्ल्यास
कात्तिक ३०, २०७८
मंगलबार सेयर बजार परिसूचक नेप्से ६९.२२ अंकले बढेर २७८४.५८ अंकमा बन्द भएको छ। आज भएकाेनेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपाकाे बन्दले बजारमा कुनै पनि असर देखिएकाे छैन् । सुरुवाती समयदेखि नै उकालो लागेको नेप्से अन्तिम समयमा आएर करिब ७० अंकले बढेर...
माथिल्लो सोलु हाइड्रोपावरले ३३ करोडको साधारण सेयर निष्कासन गर्ने
नेपाल फ्ल्यास
कात्तिक ३०, २०७८
सोलुखुम्बुमा निर्माण गरिएको माथिल्लो सोलुखोला हाइड्रोपावर कम्पनीले ३३ करोड बढीको साधारण सेयर (आइपिओ) निष्कासन गर्ने भएको छ । सोलु खोलामा निर्माण गरिएको २३.५ मेगावाटको कम्पनीले सर्वसाधारणका लागि ३३ करोड ७ लाख ५० हजार बराबरको ३३ लाख ७ हजार ५ सय...
घरेलु तथा साना उद्योगमार्फत रोजगारी सिर्जना गर्छौं : मुख्यमन्त्री केसी
नेपाल फ्ल्यास
कात्तिक ३०, २०७८
रुपन्देही । लुम्बिनी प्रदेशका मुख्यमन्त्री कुलप्रसाद केसी सोनाम ले लुम्बिनी प्रदेशको विकास र रोजगारी सिर्जना गर्नका लागि घरेलु तथा साना उद्योगलाई प्रवर्द्धन गर्न लागिएको बताएका छन् । मुख्यमन्त्री केसीले घरेलु तथा साना उद्योग महासंघ लुम्बिनी प्रदेशको दोस्रो अधिवेशनको उद्घाटन गर्दै...
अख्तियारकाे प्रतिवेदनले भन्याे– 'भ्रष्ट्राचारका उजुरी सबैभन्दा बढी स्थानीय तहका'
नेपाल फ्ल्यास
कात्तिक ३०, २०७८
जनकपुरधाम । अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा संघ, प्रदेशभन्दा बढी स्थानीय तहका आर्थिक अनियमितता सम्बन्धी उजुरी परेको छ । अख्तियार कार्यालय बर्दिबासले प्रदेश २ का प्रमुख हरिशंकर मिश्रलाई बुझाएकाे वार्षिक प्रतिवेदनमा यस्ताे विवरण पाइएकाे हाे । बर्दिबासस्थित अख्तियारको कार्यालयले चालु आर्थिक...
सेयर बजार दाेहाेराे अंकले बढ्याे
नेपाल फ्ल्यास
कात्तिक २९, २०७८
साताको दोस्रो कारोबार दिन सोमबार सेयर बजारमा राम्रो सुधार भएको छ । साेमबार नेप्से परिसूचक २६ दशमलव ४४ अंकले बढेर दुई हजार ७१५ दशमलव ३५ बिन्दुमा पुगेर कारोबार बन्द भएको हो । २२८ कम्पनीकोे चार अर्ब ७३ करोड ४६ लाख...
दराज ११.११ ले तोड्यो पछिल्ला वर्षको सबै रेकर्ड
नेपाल फ्ल्यास
कात्तिक २९, २०७८
काठमाडौं । दराज ११.११ चौथो संस्करणले पछिल्ला वर्षको सबै रेकर्ड तोडेको छ । ३६ करोडभन्दा बढीको बिक्री गरेर अहिलेसम्मकै सबैभन्दा ठूलो एकदिवसीय सेल सफल भएको कम्पनीले जनाएको छ । अभियान सुरु भएको पहिलो घण्टामै ६ करोडको उत्पादन बिक्री भएको जनाउदै...
नेप्से सामान्य अंकले घट्यो
नेपाल फ्ल्यास
कात्तिक २८, २०७८
साताको पहिलो कारोबार दिन आइतबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) सामान्य अंकले घटेको छ । नेप्से आइतबारएक दशमलव ३८ अंकले घटेर दुई हजार छसय ८८ दशमलब ९२ विन्दुमा पुगेर कारोबार बन्द भएको छ । चार अर्ब नौ करोड ६२ लाख बराबरको...
चन्द्रागिरि रिसोर्टलाई ‘इन्टरनेशनल हस्पिटालिटी एण्ड ट्राभल अवार्ड’
नेपाल फ्ल्यास
कात्तिक २८, २०७८
काठमाडौँ । चन्द्रागिरि हिल्स रिसोर्टलाई इन्टरनेशनल हस्पिटालिटी एण्ड ट्राभल अवार्ड २०२१ प्रदान गरिएको छ । आज नयाँ दिल्लीमा आयोजना गरिएको एक कार्यक्रममा नेपालको एक उत्कृष्ट रिसोर्टका रुपमा उक्त अवार्ड प्रदान गरिएको हो । हस्पिटालिटी इन्डिया, भारतीय पर्यटन बोर्ड र एक्स्प्लोर...
सुनको कोटा दैनिक ३० किलो बनाउन व्यवसायीको माग
नेपाल फ्ल्यास
कात्तिक २८, २०७८
काठमाडौं ।नेपाल सुनचाँदी व्यवसायी महासंघले सुनको कोटा दैनिक ३० किलो बनाउन नेपाल राष्ट्र बैंकसँग आग्रह गरेको छ । महासंघका अध्यक्ष माणिक रत्न शाक्यको नेतृत्वमा शुक्रबार गएको महासंघको प्रतिनिधिमण्डलले हालको आपूर्ति व्यवस्थाले बजारको माग धान्न नसकेको भन्दै तत्त्काल आपूर्ति व्यवस्था बढाउन...
साढे १३ करोडमा ११ तले तिलोत्तमा भ्यू टावर
नेपाल फ्ल्यास
कात्तिक २८, २०७८
बुटवल । रुपन्देहीको तिलोत्तमा नगरपालिकास्थित शंकरनगर वन बिहार तथा अनुसनधान केन्द्र (वनवाटिका) मा निर्माण हुन लागेको तिलोत्तमा भ्यू टावरको निर्माण ९० प्रतिशत सकिएको छ । चार वर्षअघि सुरु गरिएको भ्यू टावर निर्माणको काम अआ अन्तिम चरणमा पुगेको र ९० प्रतिशत...
आईपीओ ल्याउँदै हिमालयन रि-इन्स्योरेन्स
नेपाल फ्ल्यास
कात्तिक २७, २०७८
काठमाडौं । हिमालयन रिइन्स्योरेन्सले साधारण सेयर (आईपीओ) ल्याउने भएको छ । बीमा समितिबाट जेठ १७ गते लाइसेन्स लिएको कम्पनीले आइपिओ ल्याउने भएको हो । कम्पनीको शुक्रबार सम्पन्न वार्षिक साधारणसभाले सर्वसाधारणका लागि आईपीओ ल्याउने प्रस्ताव पारित गरेको हो । यससँगै, लगानीकर्ताले...
सातामा सुनको मूल्यमा ३ हजार ४ सयले वृद्धि
नेपाल फ्ल्यास
कात्तिक २७, २०७८
काठमाडौं . तिहारपछि खुलेको सुनचाँदीको बजारमा सुनको मूल्य ३४ सय रुपैयाँले बढेको छ । तिहार अघिको अन्तिम कारोबार दिन प्रतितोला ९१ हजार रुपैयाँ रहेको सुनको मूल्य त्यसयता ३४ सयले बढेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघले कार्तिक १८ गते छापावाल...
«
1
...
2
3
4
5
6
7
8
9
10
...
89
...
169
»
सिफारिस
चिकित्सक माथिका कुटपिटका घटना बन्द गर्न राष्ट्रिय मानवअधिकार आयोगको आग्रह
१ दिन अघि
घट्यो सुनको भाउ
१ दिन अघि
भारतमा पाकिस्तानको क्रिकेट टोली
१ दिन अघि
लोकप्रिय
प्रतिबन्धित लागु औषध सहित एकजना प्रहरी नियन्त्रणमा
३ दिन अघि
आज पनि शिक्षकहरु आन्दोलनमा
असोज ०४, २०८०
वीरगञ्जमा बृहत सद्भाव र्याली
३ दिन अघि
आईएमईको घोषणा: ‘आईएमई गरौँ,करोडपति बनौँ’
असोज ०३, २०८०
चर्चामा
#प्रचण्ड
#सुन
#बार्सिलोना
#शेयर बजार
#चिनी
#आईएमई
#गगन थापा
#टर्की