असोज १२, २०८०, शुक्रबार
कोरोना अपडेट
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
×
Nepal Flash
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
अर्थ
पेट्रोलको मूल्यवृद्धि : यस्तो छ विप्लवको मसाल जुलुस
नेपाल फ्ल्यास
कात्तिक २७, २०७८
उदयपुर । पेट्रोलियम पदार्थको मूल्य बढाएको विरोधमा नेकपा विप्लव र माओवादी मजदुर पार्टीले संयुक्त रूपमा मसाल जुलुस प्रदर्शन गरेको छ । शुक्रबार साँझ रियाद पेट्रोल पम्प परिसरबाट नेकपा विप्लव र माओवादी मजदुर पार्टीका कार्यकर्ताले मसाल जुलुस प्रदर्शन गरेका हुन् ।...
आयल निगम घेराउ गर्न पुगे सत्तारुढ दल निकट विद्यार्थी
नेपाल फ्ल्यास
कात्तिक २६, २०७८
काठमाडौं ।पेट्रोलियम पदार्थमा भएको मूल्यवृद्धिको विरोधमा सत्तारुढ दल निकट ६ विद्यार्थी संगठनले आयल निगमको कार्यालय घेराउ गरेका छन् । विद्यार्थीहरुले आयल निगमको केन्द्रीय कार्यालय टेकु पुगेको कार्यालय घेराउ गरेका हुन् । निगमको कार्यालय घेर्न पुगेका विद्यार्थीले महाप्रबन्धक सुरेन्द्र पौडेलविरुद्ध नाराबाजी...
सुन र चाँदीको मूल्य बढ्यो
नेपाल फ्ल्यास
कात्तिक २६, २०७८
काठमाडौं । आज सुन र चाँदीको मूल्य बढेको छ। बिहीबार प्रतितोला ९४ हजारमा कारोबार भएको छापावाल सुनको मूल्य शुक्रबार ९४ हजार ४०० रूपैयाँ तोकिएको छ। यस्तै तेजाबी सुनको मूल्य प्रतितोला ९३ हजार ९०० रहने छ। यसको मूल्य अघिल्लो दिन प्रतितोला...
प्रभु बैंकको शेयर कारोबार रोक्का : नेप्सेले सोध्यो स्पष्टीकरण
नेपाल फ्ल्यास
कात्तिक २५, २०७८
नेपाल स्टक एक्सचेञ्जले प्रभु बैंकको कारोबार रोक्का गरेको छ । बैंकले कारोबार समयमा सञ्चालक समितिको बैठक गरेर लाभांश घोषणा गरेको भन्दै नेप्सेले दोस्रो बजारमा बैंकको धितोपत्र कारोबार रोक्का गरेको हो । बैंकले गत मङ्गलबार कारोबार भइरहेको समय (दिउँसो १ देखि...
५९ अङ्कले घट्यो नेप्से, पाँच अर्ब ११ करोड रुपैयाँको कारोबार
नेपाल फ्ल्यास
कात्तिक २५, २०७८
काठमाडौं । काराेबार हुने हप्ताको अन्तिम दिन शेयर बजार परिसूचक नेप्से उच्च अङ्कले घटेको छ । नेप्से आज बिहीबार ५९ दशमलव ५७ अङ्कले घटेर दुई हजार ६ सय ९० दशमलव २९ विन्दुमा झरेको छ । आज सबै कम्पनीको शेयर घटेर...
अब शेयर बाँडफाँट भए लगत्तै आइपिओ रिजल्ट हेर्न पाइने
नेपाल फ्ल्यास
कात्तिक २५, २०७८
काठमाडौं । आइपिओकाे रिजल्ट हेर्न अब घण्टौँ कुर्नु नपर्ने भएको छ। केन्द्रीय निक्षेप प्रणाली (सिडिएससि)ले आधा घण्टामै नतिजा हेर्ने व्यवस्था गरेकाे छ । सिडिएससिले आफ्नो सिस्टम स्तरोन्नति गरेकाले उक्त सुविधा उपलब्ध हुने बताएको छ।अब आइपिओको रिजल्ट हेर्न घण्टौँ कुर्नु पर्ने...
इन्धनको मूल्यवृद्धिको विरोध गर्दै विप्लव नेतृत्वको नेकपाले देशैभर ६ दिने विरोध कार्यक्रम गर्ने घोषणा
नेपाल फ्ल्यास
कात्तिक २५, २०७८
पेट्रोलियम पदार्थको मूल्य वृद्धिविरुद्ध विप्लवद्वारा देशव्यापी आन्दोलन घोषणा अनलाइनखबर अनलाइनखबर २०७८ कात्तिक २५ गते १२:४८ काठमाडौं । नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले देशव्यापी आन्दोलनको घोषणा गरेको छ । पेट्रोलियम पदार्थको मूल्यवृद्धिविरुद्ध विप्लव नेतृत्वको नेकपाले देशैभर ६ दिने विरोध...
फेरि बढ्याे इन्धनकाे मूल्य, अब पेट्रोल १३६, ग्यास १५७५ रूपैयाँ कायम
नेपाल फ्ल्यास
कात्तिक २५, २०७८
नेपाल आयल निगमले पेट्रोलियम पदार्थमा मूल्यवृद्धि गरेको छ । बुधबार राति १२ बजेदेखि लागू हुने गरी निगमले पेट्रोल, डिजल, मट्टितेल र हवाई इन्धनमा मूल्यवृद्धि गरेको हो । अब पेट्रोल १३६, डिजल ११९ र ग्यासमा ७५ रूपैयाँ बढाएर १५७५ रूपैयाँ कायम...
मनाङमा स्याउ टिप्न चटारो
नेपाल फ्ल्यास
कात्तिक २५, २०७८
लमजुङ । मनाङमा स्याउ टिप्ने चटारो छ । ङिस्याङ १ भ्राताङको स्याउ बगैँचामा स्याउ टिप्नेको भिड लागेको हो । एग्रो मनाङको उक्त स्याउ फार्ममा मात्रै दैनिक ३०४० जना कामदार स्याउ टिप्न खटिएका छन् । हाइ डेन्सिटी प्रविधिको उक्त फार्मको ७...
प्रधानमन्त्री रोजगार कार्यक्रममा रकम अनियमितता, छानबिन गर्न समिति गठन
नेपाल फ्ल्यास
कात्तिक २५, २०७८
उदयपुर । उदयपुरको बेलका नगरपालिका ४ मा प्रधानमन्त्री रोजगार कार्यक्रममा भएको रकम अनियमितता छानबिन गर्न तीन सदस्यीय समिति गठन गरिएको छ । प्रधानमन्त्री रोजगार कार्यक्रममा भएको अनियमितताको समाचार विभिन्न सञ्चारमाध्यममा आएपछि नगरपालिकाले नगरस्तरीय निर्णय गरेर लेखा समितिलाई छानबिन गर्ने जिम्मा...
बङ्गुरपालनबाट वार्षिक १८ लाख आम्दानी
नेपाल फ्ल्यास
कात्तिक २४, २०७८
इराकमा अमेरिकी सेना र आतङ्कवादीबीचको लडाइँमा बचेर आएका यहाँका एक युवाले बङ्गुरपालन व्यवसायकाट मनग्य आम्दानी गर्न थालेका छन् । कुश्मा नगरपालिका७ खरेहाका ३६ वर्षीय गौरव क्षेत्रीले व्यावसायिक बङ्गुरपालनवाट वार्षिक रु १८ लाखसम्म आम्दानी गर्न थालेका हुन्। आतङ्कवादीले कति बेला लन्चर...
समिट लघुवित्तको १२ हजार कित्ता संस्थापक सेयर बिक्रीमा
नेपाल फ्ल्यास
कात्तिक २४, २०७८
समिट लघुवित्त वित्तीय संस्थाले संस्थापक सेयर बिक्रीमा ल्याएको छ । बैंकलेबुधवार संस्थाको १२ हजार ५०० कित्ता संस्थापक सेयर बिक्री खुला गरेको हो । उक्त बिक्री खुला भएको सेयर समिटका संस्थापक सेयरधनीले बिक्री गर्न लागेका हुन् । सेयर खरिद गर्न इच्छुक...
सुनको मूल्य बढ्दा चाँदीको स्थिर
नेपाल फ्ल्यास
कात्तिक २४, २०७८
साताको चौथो दिन बुधबार नेपाली बजारमा सुनको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार छापावाल सुन प्रतितोला ९२ हजार ३०० रुपैयाँ कायम भएकोमा बुधबार ४००रुपैयाँले बढेर प्रतितोला ९२ हजार ७०० रुपैयाँ कायम भएको हो । बुधबार छापावाल...
यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर
नेपाल फ्ल्यास
कात्तिक २४, २०७८
काठमाडौं । नेपाल राष्ट्र बैंकले आज बुधबारको लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ । राष्ट्र बैंकले अमेरिकी डलर एकको खरीद दर अधिकतम ११८ रुपैयाँ १६ पैसा र बिक्री दर ११८ रुपैयाँ ७६ पैसा कायम गरेको छ । यसैगरी,...
मेगा बैंकले गर्याे १२ दशमलव ०७ प्रतिशत लाभांश प्रस्ताव
नेपाल फ्ल्यास
कात्तिक २४, २०७८
काठमाडौं । मेगा बैंकले सेयर धनीलाई लाभांश प्रस्ताव गरेको छ । बैंकको मंगलबार बसेको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्षको मुनाफाबाट हाल कायम चुक्ता पूँजी १४ अर्ब ६५ करोड रुपैयाँको १२ दशमलव ०७ प्रतिशतले हुन आउने १ अर्ब ७६ करोड...
प्रभु बैंकले १२ दशमलव ६३ प्रतिशत लाभांश दिने
नेपाल फ्ल्यास
कात्तिक २४, २०७८
काठमाडौं । प्रभु बैंकले सेयर धनीका लागि लाभांश घोषणा गरेको छ । बैंकको मंगलबार बसेको सञ्चालक समिति बैठकले १२ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि शून्य दशमलव ६३ प्रतिशत नगद गरी कुल १२ दशमलव ६३ प्रतिशत लाभांश वितरण गर्ने...
नेप्से ७९.७९ अंकले गिरावट
नेपाल फ्ल्यास
कात्तिक २३, २०७८
नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा तिहारपछिको दोस्रो कारोबारमा पहिरो गएको छ । नेप्से मंगलबार ७९ दशमलव ७९ अंकले घटेर दुई हजार ७४९ दशमलब ८५ बिन्दुमा पुगेर कारोबार बन्द भएको छ । नेप्सेमा कारोबारमा आएका २२५ कम्पनीले ११ करोड ९१ लाख सात...
प्राइम लाइफको साधारणसभा १९ मंसिरमा
नेपाल फ्ल्यास
कात्तिक २३, २०७८
प्राइम लाइफ इन्स्याेरेन्सले १९ मंसिरमा १४औं वार्षिक साधारणसभा बोलाएको छ । कम्पनीको सभा दिउँसो २ बजे सुरु हुनेछ । सभा तथा लाभांश वितरण प्रयोजनार्थ कम्पनीले १० मंसिरमा बुक क्लोज गर्दै छ । यसअनुसार ९ मंसिरसम्म कायम सेयरधनीले लाभांश सुरक्षित गर्न...
सनराइज बैंकद्वारा लाभांश घोषणा
नेपाल फ्ल्यास
कात्तिक २३, २०७८
सनराइज बैंकले चालु आर्थिक वर्षको नाफाबाट सेयरधनीलाई वितरण गर्ने लाभांश घोषणा गरेको छ । बैंकको २२ कात्तिकमा बसेको सञ्चालक समिति बैठकले छ दशमलव ६५ प्रतिशत बोनस सेयर र शून्य दशमलव ३५ प्रतिशत नगद लाभांश घोषणा गरेको हो । हाल बैंकको...
सुनको मूल्यमा सामान्य गिरावट
नेपाल फ्ल्यास
कात्तिक २३, २०७८
साताको तेस्रो दिन मंगलबार नेपाली बजारमा सुनको मूल्यमा सामान्य गिरावट आएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार छापावाल सुन प्रतितोला ९२ हजार ५०० रुपैयाँ कायम भएकोमा मंगलबार दुई सय रुपैयाँले घटेर प्रतितोला ९२ हजार ३०० रुपैयाँ कायम भएको...
«
1
...
3
4
5
6
7
8
9
10
11
...
90
...
169
»
सिफारिस
चिकित्सक माथिका कुटपिटका घटना बन्द गर्न राष्ट्रिय मानवअधिकार आयोगको आग्रह
१ दिन अघि
घट्यो सुनको भाउ
१ दिन अघि
भारतमा पाकिस्तानको क्रिकेट टोली
१ दिन अघि
लोकप्रिय
प्रतिबन्धित लागु औषध सहित एकजना प्रहरी नियन्त्रणमा
३ दिन अघि
आज पनि शिक्षकहरु आन्दोलनमा
असोज ०४, २०८०
वीरगञ्जमा बृहत सद्भाव र्याली
३ दिन अघि
आईएमईको घोषणा: ‘आईएमई गरौँ,करोडपति बनौँ’
असोज ०३, २०८०
चर्चामा
#प्रचण्ड
#सुन
#बार्सिलोना
#शेयर बजार
#चिनी
#आईएमई
#गगन थापा
#टर्की