बैशाख १७, २०८१, सोमबार
               

फेरि बढ्याे इन्धनकाे मूल्य, अब पेट्रोल १३६, ग्यास १५७५ रूपैयाँ कायम

नेपाल फ्ल्यास
कात्तिक २५, २०७८

ADVERTISEMENT

नेपाल आयल निगमले पेट्रोलियम पदार्थमा मूल्यवृद्धि गरेको छ ।

बुधबार राति १२ बजेदेखि लागू हुने गरी निगमले पेट्रोल, डिजल, मट्टितेल र हवाई इन्धनमा मूल्यवृद्धि गरेको हो ।

अब पेट्रोल १३६, डिजल ११९ र ग्यासमा ७५ रूपैयाँ बढाएर १५७५ रूपैयाँ कायम भएको छ ।


कस्तो लाग्यो ?

यो पनि