असोज २३, २०८१, बुधबार
कोरोना अपडेट
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
×
Nepal Flash
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
अर्थ
सुनको भाउ फेरि बढ्यो, चाँदी भने स्थिर
नेपाल फ्ल्यास
साउन ०२, २०८०
काठमाण्डौ । सुनको भाउ आज बढेको छ । तोलामा तीन सय रुपैयाँले बढेर सुनको भाउ आज एक लाख १२ हजार ५ सय रुपैयाँ पुगेको नेपाल सुन चाँदी व्यवसायी महासङ्घले जनाएको छ। चाँदीको भाउ भने आज पनि स्थिर छ । गएको...
भारतद्वारा एम्बुलेन्स र स्कुल बस सहयोग
नेपाल फ्ल्यास
असार ३१, २०८०
भारत सरकारले नेपालकास्वास्थ्य र शिक्षा क्षेत्रमा काम गर्ने सङ्घसंस्थालाई ३४ वटा एम्बुलेन्स र ५० वटा स्कुल बस उपहारस्वरूप प्रदान गरेको छ । आइतबार काठमाडौं भारतीय राजदूतावासमा आयोजित कार्यक्रममा शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री अशोककुमार राईको उपस्थितिमा नेपालका लागि भारतीय राजदूत नवीन...
यस्तो छ काठमाडौं महानगरको कर, न्युज पोर्टललाई पाँच सय, अरुमा कति ?
नेपाल फ्ल्यास
असार ११, २०८०
काठमाडौं महानगरपालिकाले आगामी आर्थिक वर्षका लागि करका दर तोकेको छ। अर्थसम्बन्धी प्रस्तावलाई कार्यान्वयन गर्न बनेको आर्थिक विधेयक, २०८० नगरसभामा प्रस्तुत गर्दै महानगरले करका दर तोकेको हो। महानगरले विभिन्न व्यवसायको प्रकृति र लगानीको अवस्था हेरेर व्यावसायिक कर तोकेको हो। महानगरपालिकाको आर्थिक...
ईसेवा र नबिल बैंकबीच रेमिट्यान्स भुक्तानी सम्झौता सम्पन्न
नेपाल फ्ल्यास
जेठ ३०, २०८०
काठमाडौँ मुलुकभर तथा संसारका २०० बढी राष्ट्रहरूमा व्यापक रूपमा कारोबार विस्तार गरिरहेको रेमिट्यान्स कम्पनी, ईसेवा मनि ट्रान्सफर र मुलुककै अग्रणी वाणिज्य बैंकमध्येको एक नबिल बैंकबिच रेमिट्यान्स भुक्तानी सम्बन्धी सम्झौता सम्पन्न भएको छ। यस सम्झौता अन्तर्गत, अब विदेशबाट ईसेवा मनि ट्रान्सफर...
सांसद तामाङद्वारा संघीयता खारेजीको माग
नेपाल फ्ल्यास
जेठ १४, २०८०
राष्ट्रिय प्रजातन्त्र पार्टीका उपाध्यक्ष एवं सांसद बुद्धिमान तामाङले नीति तथा कार्यक्रम सुन्दा कर्णप्रीय छन्, मिठा शब्दजालहरू प्रशस्तै भए पनि मुलुकको आजको अवस्थालाई सम्बोधन नसक्ने बताएका छन्। नीति तथा कार्यक्रम माथि शनिबार प्रतिनिधिसभामा बोल्दै तामाङले भने, कहाँ पुग्ने, लक्ष्य र प्राथमिकतामा...
६ रुपैयाँमा हेयर कट र नेल आर्ट सुविधा
नेपाल फ्ल्यास
जेठ १२, २०८०
काठमाडौंको दरबारमार्गमा रहेको डिभान ब्युटी सोलनले यही जेठ १३ गते शनिबारका दिन जम्मा ६ रुपैयाँमा हेयर कट र नेलआर्टको सेवा दिने भएको छ । सेवा शुभारम्भको ६ औँ वार्षिकोत्सबको अवसरमा ६ रुपैयाँमा सेवा दिन लागिएको डिभान प्रबन्ध निर्देशक रमेश पराजुलीले...
फ्लाइ दुबइको जहाजमा उड्ने बित्तिकै समस्या, फोर्स ल्यान्डिङको तयारी
नेपाल फ्ल्यास
बैशाख ११, २०८०
काठमाडौं । काठमाडौंमा दुबई उडेको जहाजमा आगलागी भएको छ । १६२ जना यात्रु बाेकेकाे फ्लाई दुबईकाे जहाजमा आगलागी भएकाे हाे । त्रिभुवन विमानस्थलमा फाेर्स ल्याण्डिङकाे तयारी भइरहेकाे छ ।
श्री एयरलाइन्समा पटकपटक समस्या
नेपाल फ्ल्यास
फागुन २५, २०७९
नेपालको निजी क्षेत्रको हवाइजहाज कम्पनी श्री एयरलाइन्समा पटकपटकसमस्या देखिन थालेको छ । बिहीबार काठमाडौंबाट भैरहवा उडेको श्री एयरलाइन्सको जहाजको इन्जिनमा आगो लागेको देखिएपछि काठमाडौं नै फर्काउनु परेको थियो । उडान नं. ८२१ को जहाजको इन्जिनमा आगो देखिएको हो । धादिङको...
भारतीय दूतावासद्वारा मदन भण्डारी स्मृति कलेज भवन हस्तान्तरण
नेपाल फ्ल्यास
फागुन १५, २०७९
काठमाडौं । नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले भारत सरकारको आर्थिक सहयोगमा काठमाडौँस्थित मदन भण्डारी स्मृति कलेजका लागि निर्मित कलेज भवन आज सोमबार कलेज व्यवस्थापन समितिलाई हस्तान्तरण गरेका छन् । हस्तान्तरण समारोहमा पूर्वपरराष्ट्र मन्त्री एवम् कलेज व्यवस्थापन समितिका अध्यक्ष महेन्द्रबहादुर...
असिनाबाट पोखरामा साढे दुई करोड बराबरको सुन्तलामा क्षति
नेपाल फ्ल्यास
फागुन १५, २०७९
पोखरा । आइतबार साँझ परेको असिनाका कारण कास्कीको पोखरा महानगरपालिका वडा नं २१ दोपहरे क्षेत्रमा रु साढे दुई करोडभन्दा बढीको सुन्तला बालीमा क्षति पुगेको छ । असिनाका कारण पालुवा पलाउँदै गरेका तथा फूल खेल्न थालेका सुन्तलाका बोटमा हाँगा, पात आदिमा...
सरकारले कुन कुन आयोजनामा लिँदै छ वैदेशिक ऋण ?
नेपाल फ्ल्यास
फागुन ०२, २०७९
काठमाडौं । आइतबार सार्वजनिक भएको चालु आर्थिक वर्ष २०७९/८० को बजेटको अर्धवार्षिक समीक्षा प्रतिवेदनअनुसार गत पुस मसान्तसम्ममा सरकारले रू ३० अर्ब आन्तरिक र २६ अर्ब ४६ करोड बाह्य ऋण उठाएको छ । यही अवधिमा सरकारले लिएको वैदेशिक अनुदान रू आठ...
सुनको मूल्य अहिलेसम्मकै धेरै
नेपाल फ्ल्यास
माघ १९, २०७९
नेपाली बजारमा सुनको मूल्य अहिलेसम्मकै उच्च विन्दुमा पुगेको छ। नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार बिहीबार सुनको भाउ इतिहासकै सबैभन्दा उच्च मूल्यमा पुगेको हो। महासङ्घका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला १ हजार २ सय रुपैयाँले बढेर १ लाख ७ हजार...
'कोरला–त्रिवेणीलाई यातायात सञ्जालले जोड्नुपर्छ'
नेपाल फ्ल्यास
माघ ०७, २०७९
गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले कोरला र त्रिवेणीलाई यातायात सञ्जालले जोड्नुपर्ने बताएका छन् । बेनीमा आज सातौँ म्याग्दी महोत्सव तथा प्रदेशस्तरीय कृषि, पर्यटन, औद्योगिक, व्यापार मेलाको समापन गर्दै मुख्यमन्त्री अधिकारीले चीनको कोरला र भारतको त्रिवेणीलाई सडक र यातायात सञ्जालले जोड्न...
अर्थतन्त्र खराब अवस्थामा, छलफलमा प्रधानमन्त्री
नेपाल फ्ल्यास
पुस २०, २०७९
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले मुलुकको आर्थिक अवस्थाबारे जानकारी लिँदै सुधारका विषयमा छलफल गरेका छन् । प्रधानमन्त्री प्रचण्डले अर्थमन्त्री विष्णु पौडेल र राष्ट्र बैङ्कका गभर्नर महाप्रसाद अधिकारीसँग छलफल गरेका हुन् । मुलुकको अर्थतन्त्र र बैङ्किङ क्षेत्रका समस्या तथा समस्या समाधानको उपायबारे...
एमडीएमएस: भ्रम कति, यथार्थ के ?
नेपाल फ्ल्यास
पुस १७, २०७९
नेपाल दूर सञ्चार प्राधिकरणले अन्तिम समयमा स्थगित गरेको भनिएको मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडीएमएस) बारे सरकार, नेता, बुद्धिजीवीदेखि जनमानसमा केही भ्रम देखिएको छ । अहिले प्रचार गरिएजस्तो एमडीएमएस स्थगित गरिएको होइन । एमडीएमएसमा मोबाइल दर्ता हिजो पनि थियो र अहिले...
सुन्तला खेतीले सुधारिएको जीवन
रासस
पुस ०७, २०७९
बेनी नगरपालिका४ बास्कुनाका दीर्घबहादुर खत्रीले आफ्नो खेतबारीमा धान, मकै र कोदो बाली रोप्न छाडेको एक दशक भयो । परम्परागत रुपमा लगाउँदै आएको खाद्यबाली छाडेर नगदेबालीको रुपमा खेतबारीमा व्यावसायिक रुपमा सुन्तला खेती गरेका खत्रीको सुन्तला बोटबाटै बिक्री हुने गरेको छ ।...
गाडी-मोबाइल आयात प्रतिबन्ध फुकुवा
नेपाल फ्ल्यास
मंसिर २०, २०७९
सरकारले गाडी, मोबाइल, मदिरा र मोटरसाइकलको आयात प्रतिबन्ध हटाएको छ । कोरोना संक्रमणसँगै इन्धनको मूल्यमा भएको वृद्धिसमेतले नेपालमा आर्थिक संकटमा फस्ने प्रबल सम्भावना देखिएको बेला सरकारले आयातमा कडाइ गरेको थियो । मन्त्रिपरिषद्को मंगलबारको बैठकले ती बस्तुको आयात खुला गरेको हो...
अडिटर्स एसोसिएसनका यस्ता छन् २० बुँदे प्रस्ताव
नेपाल फ्ल्यास
मंसिर १८, २०७९
नेपाल अडिटर्स एशोसिएसन(अडान) को छैटौं राष्ट्रिय महाधिवेशन पछिको दोस्रो केन्द्रीय कार्य समितिको बैठकले कार्यविभाजनदेखि पेसागत मुद्दाहरूमा २० बुँदे प्रस्ताव पारित गरेको छ । अध्यक्ष केदारनाथ पौडेलको सभापतित्वमाकाठमाडौंमा बसेको बैठकमा संगठनको काम प्रभावकारी र परिणाामुखी बनाउने समेतको निर्णय भएो छ ।...
इसेवा मनी ट्रान्सफर र लुलु एक्सचेन्जको निम्तोमा राजेश हमाल युएई जाँदै
नेपाल फ्ल्यास
मंसिर ०९, २०७९
महानायक राजेश हमाल युएईस्थित अन्तर्राष्ट्रिय मनी ट्रान्सफर कम्पनी लुलु एक्सचेन्ज र इसेवा मनी ट्रान्सफरको निम्तोमा आउँदो शुक्रबार युएई जाने भएका छन्। हमाल इसेवा मनी ट्रान्सफरको टोलीसँग त्यहाँ प्रस्थान गर्न लागेका हुन्। युएई प्रस्थान पश्चात्, २६ नोभेम्बरमा हमालले दुबई स्थित लुलु...
कुठाउँमा अन्तर्वार्ता दिएपछि...
नेपाल फ्ल्यास
कात्तिक २३, २०७९
पाइलट विजय लामालाई उडिरहेको विमानको ककपिटमा अनुमति नलिई अन्तर्वार्ता दिएको अभियोग लागेको छ । ककपिटमा नियमनकारी निकायको अनुमति नलिई भिडियो अन्तर्वार्ता (भिडियोग्राफी) दिएको आरोपमा लामामाथि नेपाल वायुसेवा निगमले उडानमा रोक (ग्राउन्डेड) लगाएको हो । नागरिक उड्डयन प्राधिकरणअन्तर्गत सिनामंगलमा रहेको फ्लाइट...
«
1
2
3
4
5
6
7
8
9
...
89
...
169
»
सिफारिस
आजको मौसम : लगातार झरीपछि आजदेखि देशभरको मौसममा क्रमिक सुधार
असोज १८, २०८०
सिक्किममा बाढीमा परि १४ जनाको ज्यान गयो
असोज १८, २०८०
नेपालगन्ज घटना, यथार्थ र उब्जिएका प्रश्न
असोज १७, २०८०
लोकप्रिय