बैशाख २२, २०८१, शनिबार
               

सुनको भाउ फेरि बढ्यो, चाँदी भने स्थिर

नेपाल फ्ल्यास
साउन ०२, २०८०

ADVERTISEMENT

काठमाण्डौ । सुनको भाउ आज बढेको छ ।

तोलामा तीन सय रुपैयाँले बढेर सुनको भाउ आज एक लाख १२ हजार ५ सय रुपैयाँ पुगेको नेपाल सुन चाँदी व्यवसायी महासङ्घले जनाएको छ।

चाँदीको भाउ भने आज पनि स्थिर छ । गएको शुक्रवारदेखि चाँदीको भाउमा कुनै घटबढ भएको छैन।  चाँदी तोलामा एक हजार चार सय ८० रुपैयाँमा किनबेच भइरहेको नेपाल सुन चाँदी महासङ्घले जनाएको छ । 
 


कस्तो लाग्यो ?

यो पनि