असोज १२, २०८०, शुक्रबार
कोरोना अपडेट
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
×
Nepal Flash
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
अर्थ
सामान्य बढ्यो सुनको भाउ
नेपाल फ्ल्यास
साउन २९, २०८०
काठमाडौं । सुनको भाउ आज दुई सय रुपैयाँले बढेको छ । हिजो स्थिर रहेको सुनको भाउ आज तोलामा दुई सय रुपैयाँले बढेर एक लाख ११ हजार तीन सय रुपैयाँमा कारोबार भएको नेपाल सुन चाँदी व्यवसायी महासङ्घले जनाएको छ । यस्तै,...
९० वटा लघु जलविद्युत् आयोजनाको मर्मतपछि गण्डकी प्रदेशमा उत्पादन नियमित
नेपाल फ्ल्यास
साउन २९, २०८०
काठमाडौं । पछिल्ला पाँच वर्षमा मात्र गण्डकी प्रदेश सरकारले ९० वटा लघुजलविद्युत् आयोजनाको मर्मतसम्भार गरेको छ। जीर्ण आयोजना मर्मत पश्चात तीन हजार दुई सय ९५ किलोवाट बिजुली उत्पादन नियमित भएको प्रदेशको ऊर्जा, जलस्रोत तथा खानेपानी मन्त्रालयले जनाएको छ। ती आयोजनाबाट...
झन्डै १५ अङ्कले बढ्यो शेयर बजार
नेपाल फ्ल्यास
साउन २८, २०८०
काठमाडौं । हप्ताको पहिलो दिन शेयर बजार दोहोरो अङ्कले बढेको छ । शेयर बजार परिसूचक नेप्से आज १४ दशमलव ८१ अङ्कले बढेर दुई हजार ८० दशमलव ८६ विन्दुमा पुगेको छ । आज फाइनान्स, उत्पादन, माइक्रोफाइनान्स र अन्यबाहेक अरू सबै समूहको...
अविरल वर्षाका कारण आन्तरिक र अन्तर्राष्ट्रिय हवाई उडान प्रभावित
नेपाल फ्ल्यास
साउन २८, २०८०
काठमाडौं । गए रातिदेखि परेको अविरल वर्षाका कारण आन्तरिक र अन्तर्राष्ट्रिय हवाई उडान प्रभावित बनेको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका अनुसार अविरल वर्षाका कारण भिजिबिलिटी कम भएपछि केही उडान डाइभर्ट भएका छन् भने केही उडान रद्द भएका छन् । विमानस्थलका...
आज पनि घट्यो सुनचाँदीको भाउ
नेपाल फ्ल्यास
साउन २६, २०८०
काठमाडौं । आज पनि सुन चाँदीको भाउ घटेको छ । नेपाल सुन चाँदी व्यवसायी महासङ्घका अनुसार आज सुनको भाउ तोलामा २ सय रुपैयाँले र चाँदी ५ रुपैयाँले घटेको हो। आज सुनको भाउ तोलाको १ लाख ११ हजार १ सय रुपैयाँ...
गएको आर्थिक वर्षमा एनसेलबाट सेवा विस्तार र गुणस्तरमा ब्यापक सुधार
नेपाल फ्ल्यास
साउन २६, २०८०
काठमाडौं । आजियाटा लिमिटेड एनसेलले ३ सय ३८ नयाँ बेस ट्रान्ससिभर स्टेशन (बीटीएस) अर्थात् मोबाइल टावरहरु जडान गरेको छ । यी टावरहरु गएको आर्थिक वर्ष २०७९८० मा कम्पनीको सेवा विस्तार तथा सुधार अभियानअन्तर्गत जडान गरिएका हुन् । पहिलो पटक फोरजी...
ग्लोबल आईएमई बैंकले ल्यायो साउन्ड बक्स र एलईडी डिस्प्ले सेवा
नेपाल फ्ल्यास
साउन २५, २०८०
काठमाडौं । ग्लोबल आईएमई बैंकले स्मार्ट अडियो डिभाइसबाट भ्वाइस मेसेजबाट क्यूआर कोडमार्फत् गरिने भुक्तानी पुष्टि हुने सुविधा उपलब्ध गराएको छ । बैंकले क्यूआर कोडमार्फत् गरिने भुक्तानी पुष्टिका लागि साउन्ड बक्स र एलईडी डिस्प्लेसहितको सेवा ल्याएको हो । यो योजनासँगै ग्लोबल...
शेयर बजारमा सामान्य बृद्धि
नेपाल फ्ल्यास
साउन २५, २०८०
काठमाडौं । कारोबारको अन्तिम दिन शेयर बजार सामान्य मात्रै बढेको छ । शेयर बजार परिसूचक नेप्से आज बिहीवार पाँच दशमलव १३ अङ्कले बढेर दुई हजार ६६ दशमलव शून्य पाँच विन्दुमा पुगेको हो । आज होटल, जलविद्युत्, लगानी, उत्पादन, म्युचल फन्ड,...
आज पनि घट्यो सुन चाँदीको भाउ
नेपाल फ्ल्यास
साउन १९, २०८०
काठमाडौं । सुन चाँदीको भाउ आज शुक्रवार पनि घटेको छ । आज सुनको भाउ तोलामा दुई सय रुपैयाँ र चाँदी तोलामा ३५ रुपैयाँले घटेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ । सुनको भाउ आज तोलामा एक लाख १२ हजार...
३ अङ्कले बढ्यो शेयर बजार
नेपाल फ्ल्यास
साउन १८, २०८०
काठमाडौं । कारोबार हुने हप्ताको अन्तिम दिन शेयर बजार सामान्य बढेको छ । शेयर बजार परिसूचक नेप्से आज बिहीवार तीन अङ्कले बढेर दुई हजार ८९ दशमलव ८४ विन्दुमा पुगेको छ । आज विकास बैंक, फाइनान्स, होटल, जलविद्युत् र निर्जीवन बीमा...
घट्यो सुनको भाउ, आज सुन तोलामा १ लाख १२ हजार ४ सय रुपैयाँमा कारोबार
नेपाल फ्ल्यास
साउन १८, २०८०
काठमाडौं । सुनको भाउ आज तोलामा ६ सय रुपैयाँले घटेको छ । आज सुन तोलामा १ लाख १२ हजार ४ सय रुपैयाँमा झरेको छ । यस्तै, आज चाँदीको भाउ पनि घटेको छ । तोलामा १५ रुपैयाँले घटेर चाँदी आज एक...
डिजिटल कारोबार प्रवर्द्धनमा ग्लोबल आइएमई बैंक र डिप्रोक्स नेपालको सहकार्य
नेपाल फ्ल्यास
साउन १७, २०८०
काठमाडौं । ग्लोबल आइएमई बैंक र डिप्रोक्स नेपालबीच डिजिटल कारोबार प्रवर्द्धन गर्न सहकार्य हुने भएको छ । ग्लोबल आइएमई बैंक लिमिटेड र डिप्रोक्स नेपालबीच डिजिटल कारोबारलाई प्रवर्द्धन गर्न समुन्नति डिजिटल फाइनान्स परियोजना सञ्चालनका लागि समझदारी पत्रमा हस्ताक्षर भएको हो ।...
घट्यो सुनको भाउ, तोलामा एक लाख १२ हजार चार सय रुपैयाँमा कारोबार
नेपाल फ्ल्यास
साउन १७, २०८०
काठमाडौं । सुनको भाउ आज तोलामा ६ सय रुपैयाँले घटेको छ । आज सुन तोलामा एक लाख १२ हजार चार सय रुपैयाँमा झरेको छ । यस्तै, आज चाँदीको भाउ पनि घटेको छ । तोलामा १५ रुपैयाँले घटेर चाँदी आज एक...
कनेक्ट आइपीएसमार्फत् ‘आइएमई पे’मा बैंक खाता लिङ्क गरी कारोबार गर्न सकिने
नेपाल फ्ल्यास
साउन १७, २०८०
काठमाडौं । आइएमई पेले आफ्नो एपमा कनेक्ट आइपीएसमार्फत् बैंक खाता लिङ्क गरी भुक्तानी गर्ने सुविधाको शुरुवात गरेको छ। विद्युतीय भुक्तानीलाई प्रोत्साहन गर्ने उद्देश्य सहित सञ्चालनमा ल्याइएको यो सेवा मार्फत् ग्राहकहरूले आइएमई पे मा आफ्नो बैंक खाता लिङ्क गरी सुरक्षित ढंगले...
पेट्रोलियम पदार्थको मूल्य फेरी बढ्यो
नेपाल फ्ल्यास
साउन १६, २०८०
काठमाडौँ । नेपाल आयल निगमले पेट्रोल र डिजेलको मूल्य फेरि बढाएको छ । भारतबाट मूल्यसूची बढेर आएको भन्दै निगमले आज राती १२ बजेदेखि लागू हुने गरेर पेट्रोल र डिजेलको मूल्य बढाएको हो । निगमका अनुसार पेट्रोलको मूल्य प्रतिलिटर ९ रुपैयाँ...
साढे २८ अङ्कले घट्दै राताम्मे शेयर बजार
नेपाल फ्ल्यास
साउन १६, २०८०
काठमाडौं । शेयर बजार आज मङ्गलवार दोहोरो अङ्कले घटेर राताम्मे बनेको छ । शेयर बजार परिसूचक नेप्से आज २८ दशमलव ५९ अङ्कले घटेर दुई हजार ७७ दशमलव ५८ विन्दुमा ओर्लिएको छ । आज म्युचल फन्डबाहेक सबै समूहको शेयर ओरालो लागेको...
आईएमई पेको नारी लक्षित अफर “प्रिटी उत्सव”
नेपाल फ्ल्यास
साउन १५, २०८०
काठमाडौं । आईएमई पेले साउन महिनामा नारीहरूलाई लक्षित गर्दै प्रिटी उत्सव अफर सार्वजनिक गरेको छ । यो अफर यही साउन महिनाको दोस्रो सोमवार अर्थात् साउन ८ देखि ३२ गतेसम्म चल्ने छ। यो अफरमा जित्ने प्रत्येक विजेतालाई प्रिटी क्लिकको पाँच हजार...
जुनसुकै समय, जुनसुकै ठाउँ ‘बिन्दास डेटा प्याक’ एनसेलको अफर
नेपाल फ्ल्यास
साउन १५, २०८०
काठमाडौं । एनसेल आजियाटा लिमिटेडले बिन्दास डेटा प्याक अफर ल्याएको छ । यो अफर अन्तर्गत ग्राहकले अब जुनसुकै समय, जुनसुकै ठाउँ र प्रयोजनका लागि पाँच घण्टाको अनलिमिटेड डेटाबाट फाइदा लिन सक्ने एनसेलले जनाएको छ। ग्राहकहरूले सजिलैसँग करसहित ७५ रुपैयाँमा यो...
सामान आयातमै बाहिरिन्छ अर्बौं रकम
नेपाल फ्ल्यास
साउन १३, २०८०
काठमाडौं । अर्थतन्त्रको मुख्य क्षेत्रमा उत्पादन पर्छ । कुनै पनि देशको अर्थतन्त्र उत्पादन बिना सुदृढ हुनै सक्दैन । अझ निरन्तर ठूलो व्यापार घाटा बेहोरिरहेको हाम्रोजस्तो देशले उत्पादनमूलक अर्थव्यवस्थामा जोड दिनु अति आवश्यक हुन्छ । तर, हेर्दा सामान्य लाग्ने वस्तुसमेत आयात...
हवाई उडानको आन्तरिक टिकट काट्दा आईएमई पेमा दुई सय रुपैयाँ छुट
नेपाल फ्ल्यास
साउन १२, २०८०
काठमाडौ । आईएमई पे ले आन्तरिक हवाई उडानमा फ्ल्यास सेल्सको अफर सार्वजनिक गरेको छ। अफरअन्तर्गत सेवाग्राहीले प्रत्येक दिन बेलुका ४ बजेदेखि ६ बजेसम्म आन्तरिक उडानका एअरलाइन्सको टिकट काट्दा २०० रुपैयाँ क्यासब्याक पाउनेछन् । यो अफर साउन ७ देखि साउन २६...
«
1
2
3
4
5
6
7
8
9
...
89
...
169
»
सिफारिस
चिकित्सक माथिका कुटपिटका घटना बन्द गर्न राष्ट्रिय मानवअधिकार आयोगको आग्रह
१ दिन अघि
घट्यो सुनको भाउ
१ दिन अघि
भारतमा पाकिस्तानको क्रिकेट टोली
१ दिन अघि
लोकप्रिय
प्रतिबन्धित लागु औषध सहित एकजना प्रहरी नियन्त्रणमा
३ दिन अघि
आज पनि शिक्षकहरु आन्दोलनमा
असोज ०४, २०८०
वीरगञ्जमा बृहत सद्भाव र्याली
३ दिन अघि
आईएमईको घोषणा: ‘आईएमई गरौँ,करोडपति बनौँ’
असोज ०३, २०८०
चर्चामा
#प्रचण्ड
#सुन
#बार्सिलोना
#शेयर बजार
#चिनी
#आईएमई
#गगन थापा
#टर्की