बैशाख २१, २०८१, शुक्रबार
               

आज पनि घट्यो सुन चाँदीको भाउ

नेपाल फ्ल्यास
साउन १९, २०८०

ADVERTISEMENT

काठमाडौं ।  सुन चाँदीको भाउ आज शुक्रवार पनि घटेको छ । आज सुनको भाउ तोलामा दुई सय रुपैयाँ र चाँदी तोलामा ३५ रुपैयाँले घटेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ । 

सुनको भाउ आज तोलामा एक लाख १२ हजार दुई सय र चाँदी तोलामा एक हजार चार सय २५ रुपैयाँमा कारोबार भइरहेको नेपाल सुन चाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

हिजो बिहीवार पनि सुन तोलाको छ सय र चाँदी तोलाको १५ रुपैयाँले घटेको थियो ।
 


कस्तो लाग्यो ?

यो पनि