बैशाख २०, २०८१, बिहीबार
               

सामान्य बढ्यो सुनको भाउ

नेपाल फ्ल्यास
साउन २९, २०८०

ADVERTISEMENT

काठमाडौं । सुनको भाउ आज दुई सय रुपैयाँले बढेको छ ।

हिजो स्थिर रहेको सुनको भाउ आज तोलामा दुई सय रुपैयाँले बढेर एक लाख ११ हजार तीन सय रुपैयाँमा कारोबार भएको नेपाल सुन चाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

यस्तै, चाँदीको भाउ भने आज पनि स्थिर छ । हिजो अस्तिको जस्तै चाँदी आज एक हजार तीन सय ७५ रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।
 


कस्तो लाग्यो ?

यो पनि