बैशाख २०, २०८१, बिहीबार
               

घट्यो सुनको भाउ, आज सुन तोलामा १ लाख १२ हजार ४ सय रुपैयाँमा कारोबार

नेपाल फ्ल्यास
साउन १८, २०८०

ADVERTISEMENT

काठमाडौं । सुनको भाउ आज तोलामा ६ सय रुपैयाँले घटेको छ । आज सुन तोलामा १ लाख १२ हजार ४ सय रुपैयाँमा झरेको छ ।

यस्तै, आज चाँदीको भाउ पनि घटेको छ ।

तोलामा १५ रुपैयाँले घटेर चाँदी आज एक हजार चार सय ६० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुन चाँदी व्यवसायी महासङ्घले जनाएको छ  ।
 


कस्तो लाग्यो ?

यो पनि