बैशाख २०, २०८१, बिहीबार
               

आज पनि घट्यो सुनचाँदीको भाउ

नेपाल फ्ल्यास
साउन २६, २०८०

ADVERTISEMENT

काठमाडौं । आज पनि सुन चाँदीको भाउ  घटेको छ । नेपाल सुन चाँदी व्यवसायी महासङ्घका अनुसार आज सुनको भाउ तोलामा २ सय रुपैयाँले र चाँदी ५ रुपैयाँले घटेको हो।

आज सुनको भाउ तोलाको १ लाख ११ हजार १ सय रुपैयाँ कायम भएको छ । हिजो १ लाख ११ हजार ३ सय रुपैयाँ थियो।

हिजो सुनको भाउ तोलामा ७ सय रुपैयाँले घटेको थियो।

यस्तै, आज चाँदी आज तोलाको १ हजार ३ सय ७५ रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ।


कस्तो लाग्यो ?

यो पनि