बैशाख २०, २०८१, बिहीबार
               

८ सय रुपैयाँले घट्यो सुनको भाउ

नेपाल फ्ल्यास
साउन ३२, २०८०

ADVERTISEMENT

काठमाडौं । सुनको भाउ आज तोलामा ८ सय रुपैयाँले घटेको छ ।

आज सुन तोलाको १ लाख १० हजार ४ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुन चाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

यस्तै, चाँदीको भाउ पनि आज घटेको छ । चाँदी तोलामा ५ रुपैयाँले घटेर १ हजार ३ सय ७० रुपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ ।
 


कस्तो लाग्यो ?

यो पनि