बैशाख १३, २०८१, बिहीबार
               

आयल निगम घेराउ गर्न पुगे सत्तारुढ दल निकट विद्यार्थी

नेपाल फ्ल्यास
कात्तिक २६, २०७८

ADVERTISEMENT

काठमाडौं । पेट्रोलियम पदार्थमा भएको मूल्यवृद्धिको विरोधमा सत्तारुढ दल निकट ६ विद्यार्थी संगठनले आयल निगमको कार्यालय घेराउ गरेका छन् । 

विद्यार्थीहरुले आयल निगमको केन्द्रीय कार्यालय टेकु पुगेको कार्यालय घेराउ गरेका हुन् । 

निगमको कार्यालय घेर्न पुगेका विद्यार्थीले महाप्रबन्धक सुरेन्द्र पौडेलविरुद्ध नाराबाजी गरिरहेका छन् । उनीहरुले तत्काल पेट्रोलियम पदार्थको मूल्यवृद्धि फिर्ता गर्न माग गरेका छन् ।


कस्तो लाग्यो ?

यो पनि