मंसिर ०१, २०८१, शनिबार
कोरोना अपडेट
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
×
Nepal Flash
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
#आन्दोलन
मूल्यवृद्धिको विरोधमा ग्यास सिलिण्डरसहित प्रदर्शन
नेपाल फ्ल्यास
कात्तिक २८, २०७८
काठमाडौं । पेट्रोलियम पदार्थमा भएको मूल्यवृद्धिको विरोधमा सत्तारुढ दल निकटका विद्यार्थी संगठनले प्रदर्शन गरेका छन् । आइतबार काठमाडौं भृकुटीमण्डपको रत्न राज्य क्याम्पस बाहिर नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, जनता समाजवादी पार्टीलगायतका पार्टी निकट विद्यार्थी संगठनले प्रदर्शन गरेका...
मूल्यवृद्धिविरुद्ध विप्लव समूहनिकट अखिल क्रान्तिकारीको प्रदर्शन
नेपाल फ्ल्यास
कात्तिक २८, २०७८
काठमाडौं ।नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) इन्धन र खाद्यान्नमा भएको मूल्यवृद्धिविरुद्ध संघर्षमा उत्रिएको छ। नेकपाले आइतबार बिहान १० देखि ११ बजेसम्म एक घण्टाका लागि चक्काजामको आह्वान गरेको थियो । सो कार्यक्रम सफल बनाउन नेकपानिकट अखिल क्रान्तिकारीले त्रिचन्द्र...
आयल निगम घेराउ गर्न पुगे सत्तारुढ दल निकट विद्यार्थी
नेपाल फ्ल्यास
कात्तिक २६, २०७८
काठमाडौं ।पेट्रोलियम पदार्थमा भएको मूल्यवृद्धिको विरोधमा सत्तारुढ दल निकट ६ विद्यार्थी संगठनले आयल निगमको कार्यालय घेराउ गरेका छन् । विद्यार्थीहरुले आयल निगमको केन्द्रीय कार्यालय टेकु पुगेको कार्यालय घेराउ गरेका हुन् । निगमको कार्यालय घेर्न पुगेका विद्यार्थीले महाप्रबन्धक सुरेन्द्र पौडेलविरुद्ध नाराबाजी...
हिन्दु अधिराज्य पुर्नस्थापनाको माग गर्दै ऱ्याली
नेपाल फ्ल्यास
कात्तिक २२, २०७८
हिन्दु अधिराज्य पुर्नस्थापनाको माग गर्दै संयुक्त राष्ट्रिय जनआन्दोलन मोर्चाले सोमबार काठमाडौंमा बृहत ऱ्यालीको आयोजना गरेको छ । मोर्चाको महिला केन्द्रीय समितिले काठमाडौंको माइतिघरमा बृहत र्याली तथा विरोध सभाको आयोजना गरेको हो । तत्कालीन राजा वीरेन्द्र शाह र दलहरूबीच भएको २०४७...
टर्च र्यालीमा एक दर्जन घाइते
नेपाल फ्ल्यास
भदौ २५, २०७८
राष्ट्रिय युवा संघ नेपालले दार्चुलाको तुइन काण्डलगायतका घटनाको विरोध गर्दै काठमाडौंमा टर्च र्याली निकालेको छ। उक्तप्रदर्शनमा कार्यकर्ताहरूले प्रहरीमाथि इटा प्रहार गर्दाप्रहरीसहित एक दर्जन घाइते भएका छन् । युवा संघको बाग्मती प्रदेश कमिटीको आयोजनामा भारतीय सीमा सुरक्षा बलले तुइन काटेर जयसिह...
उखु किसानले गरे पुन: आन्दोलनको घोषणा
नेपाल फ्ल्यास
माघ ०८, २०७७
काठमाडौं ।उखु किसान संघर्ष समितिले पुनः आन्दोलनको घोषणा गरेको छ । सरकारले २१ दिनभित्र उखु किसानको सम्पूर्ण बाँकी बक्यौता रकम भुक्तानी गराइदिने सम्झौता गरिएको, तरभुक्तानी नपाएको भन्दै उनीहरु पुन: आन्दोलित भएका हुन् । आन्दोलन अनुसार माघ १० गतेदेखि फागुन ७...
रेशम चौधरीलगायतको रिहाईको माग गर्दै आन्दोलन घोषणा
नेपाल फ्ल्यास
पुस १८, २०७७
काठमाडौं । कैलाली, टीकापुर घटनाको आरोपमा थुनामा रहेका रेशम चौधरी लगायतलाई रिहाइको माग गर्दै आन्दोलनको कार्यक्रम घोषणा गरिएको छ । जनता समाजवादी पार्टी नेपाललगायत विभिन्न २१ वटा संघ संगठनले टीकापुर थरुहट/थारुवान विद्रोह राजबन्दी रिहाई राष्ट्रिय अभियान गठन गरी आन्दोलनको घोषणा...
विप्लव र अन्य तीन कम्युनिस्ट पार्टीबीच संयुक्त मोर्चा निर्माण गर्ने सहमति
नेपाल फ्ल्यास
पुस १४, २०७७
काठमाडौं ।विगत केही वर्षदेखि प्रतिबन्धित रहँदै आएकोनेत्रविक्रम चन्द (विप्लव) नेतृत्वकाे नेपाल कम्युनिस्ट पार्टी र अन्यतीन साना कम्युनिस्ट पार्टीबीचरणनीतिक संयुक्त मोर्चा निर्माण गर्ने सहमति भएकाे छ । मंगलबार एक संयुक्त विज्ञप्ति जारी गरी सो कुरा सार्वजनिक गरिएको हो । मंगलबारदललेऋषिराम कट्टेल...
उपकुलपतिको बर्खास्तीको माग गर्दै चिकित्सक आन्दोलनमा
नेपाल फ्ल्यास
असोज १३, २०७७
काठमाडौं ।उपकुलपतिको बर्खास्तीको माग गर्दै चिकित्सकहरु आन्दोलनमा उत्रिएका छन् । बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानका सिनियर चिकित्सक प्रतिष्ठानका उपकुलपति डा.ज्ञानेन्द्र गिरीलाई बर्खास्त गर्न माग गर्दै उनीहरु आनदोलनमा उत्रिएका हुन् । केही दिनअघि आन्दोलनमा उत्रिएका उनीहरुले मंगलबार पनि सो आन्दोलनलाई...
मूल्यवृद्धि फिर्ता नलिए आन्दोलन गर्ने जसपा विद्यार्थी संगठनको चेतावनी
नेपाल फ्ल्यास
भदौ १७, २०७७
काठमाडौं । समाजवादी विद्यार्थी युनियनले पेट्रोलियम पदार्थमा भएको मूल्यवृद्धि फिर्ता गर्न आग्रह गरेको छ ।सो संगठनलेबुधबार एक प्रेस विज्ञप्ति जारी सरकारले मंगलबार पेट्रोलियम पदार्थमा गरेको मृल्यवृद्धि फिर्ता गर्न आग्रह गरेको हो । विज्ञप्तिमा जनतामाथिको शोषण भएको भन्दै मूल्यवृद्धि फिर्ता गरी...
आधारभूत विद्यालयमा कार्यरत शिक्षक उत्रिए आन्दोलनमा
नेपाल फ्ल्यास
साउन २३, २०७७
काठमाडौं ।सिरहाको लहान नगरक्षेत्रका विभिन्न अधारभूत विद्यालयमा कार्यरत शिक्षक आन्दोलनमा उत्रेका छन् । लहान नगरपालिका नगरशिक्षा समितिले शिक्षा ऐन र नियमावली विपरीत आफूहरुलाईसरुवा गरेको भन्दै शिक्षकहरुले सङ्घर्ष समिति गठन गरी आन्दोलन सुरु गरेका हुन् । स्थानीय सरकारलाई शिक्षकको दरबन्दी मिलान...
मानसिक तनाव दिएको भन्दै कक्षा ११का विद्यार्थी उत्रे प्रदर्शनमा
नेपाल फ्ल्यास
साउन १८, २०७७
काठमाडौं ।कक्षा ११ का विद्यार्थीले बुटवलमा प्रदर्शन गरेका छन् । कोरोना महामारीको त्रासकै बेला परीक्षा लिन लागेको भन्दै उनीहरुलेसरकार र उच्च शिक्षालय तथा माध्यमिक विद्यालय संघ (हिसान) विरुद्ध प्रदर्शन गरेका हुन् । उनीहरुले नो इक्जाम विथआउट पीसीआर, नो इक्जाम नो...
कारागारमा कैदीबन्दीको आन्दोलन
नेपाल फ्ल्यास
असार १७, २०७७
सल्यान । जिल्ला कारागार सल्यानका कैदीबन्दीले कारागारभित्रै नारबाजीसहित आन्दोलन सुरु गरेका छन् । कारागारभित्र भएको आन्दोलन तथा मागका विषयमा छानबिन गर्न सहायक प्रमुख जिल्ला अधिकारी नारायण लामिछानेको संयोजकत्वमा तीन सदस्यीय छानबिन समिति गठन गरिएको छ । आज बिहान ४ बजेदेखि...
फेरि बल्झियो इलामको चिया आन्दोलन
रासस
असार ०४, २०७७
इलाम । सदावहार जस्तो चल्ने इलामको चिया आन्दोलन यस वर्ष पनि सुरु भएको छ । उद्योगीले हरियो चियापत्तीको मूल्य उचित नभएको भन्दै किसान आन्दोलित भएका हुन् । उद्योगीले विभिन्न बाहना बनाउँदै कम मूल्य दिएको र नगरपालिकाले बनाएको चियाको मूल्यको मापदण्डअनुसार...
लापरबाहीका कारण कोरोना फैलिएको भन्दै स्थानीय अन्दोलनमा
नेपाल फ्ल्यास
असार ०१, २०७७
दाङ । दाङको घोराही उपमहानगरपालिकाले लापरबाही गरेको भन्दै स्थानीय विरोधमा उत्रेका छन् । दाङको घोराही उपमहानगरपालिकाले क्वारेन्टाइनबाट घर पठाएका १७ जनामा कोरोना पुष्टि भएसँगै उनीहरुलापरबाही भएको भन्दै विरोध प्रदर्शनमा उत्रेका हुन् । घोराहीको चौघेरा क्वारेन्टाइनमा बसेका १३ र प्रावि क्वाडीको...
अर्का अश्वेत व्यक्तिको मृत्युपछि अमेरिकामा फेरि चर्कियो आन्दोलन
एजेन्सी
असार ०१, २०७७
एटलान्टामा एक गोरा प्रहरीले एक अश्वेत व्यक्तिलाई गोली हानी हत्या गरेको भन्दै अमेरिकी शहरहरुमा फेरि हिंसा फैलिएको छ । मिनियापोलिसमा प्रहरी नियन्त्रणमा जर्ज फ्लोएड नामका अश्वेत व्यक्तिको हत्या भएपछि अमेरिकाभर जातीय विषयमा तात्तातो बहस चलिरहेका बेला एटलान्टामा अर्का अश्वेत व्यक्तिको...
बन्दाबन्दीको अवधिमा आन्दोलन गरे जरिवाना र थुनामा राख्ने चेतावनी
नेपाल फ्ल्यास
जेठ २९, २०७७
काठमाडौं । गृह मन्त्रालयले लकडाउनको समयमा प्रदर्शन गर्नेहरुलाई कारबाही गर्ने चेतावनी दिएको छ । गृहमन्त्रालयले बिहीबार एक विज्ञप्ति जारी गर्दै यस्तो चेतावनी दिएको हो । पछिल्लो समय सरकारविरुद्ध आन्दोलनकाक कार्यक्रम बाक्लै हुन थालेपछि गृहमन्त्रालयले आज यस्तो निर्णय गरेको हो ।...
अब सरकारविरुद्ध बालुवाटारसँगै देशभरि आन्दोलन र प्रदर्शन
नेपाल फ्ल्यास
जेठ २९, २०७७
कोरोनाभाइरसको महामारी रोक्न लकडाउन गरेको ८१ औँदिनमा आइपुग्दा नागरिकस्तरबाट सरकारका कामको विरोधमा देशका विभिन्न ठाउँमा प्रदर्शन गरेका छन् । काठमाडौं, वीरगञ्ज, पोखरा, धरान, चितवनलगायत देशका विभिन्न ३० सहरमा नागरिकस्तरबाट सरकारको विरोधमा शान्तिपूर्ण प्रदर्शन भयो । प्रधानमन्त्री निवास बालुवाटारअगाडि सडकमा भएको...
क्याम्पसमा शिक्षकको आन्दोलन, पठनपाठन ठप्प
नेपाल फ्ल्यास
फागुन २०, २०७६
भोजपुर । भोजपुर बहुमुुखी क्याम्पसका आंशिक शिक्षकले करारमा नियुक्त गर्न माग राख्दै आन्दोलन गरेपछि क्याम्पसको पठनपाठन ठप्प भएको छ । क्याम्पसमा करार दरबन्दी रिक्त हुँदासमेत आंशिक शिक्षकलाई करारमा लैजान बेवास्ता गरेको भन्दै शिक्षकले पठनपाठन ठप्प पारेका हुन् । यही फागुन...
सिफारिस
आजको मौसम : लगातार झरीपछि आजदेखि देशभरको मौसममा क्रमिक सुधार
असोज १८, २०८०
सिक्किममा बाढीमा परि १४ जनाको ज्यान गयो
असोज १८, २०८०
नेपालगन्ज घटना, यथार्थ र उब्जिएका प्रश्न
असोज १७, २०८०
लोकप्रिय