जेठ ०८, २०८१, मंगलबार
               

सानिमामाई हाइड्रो पावरको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

नेपाल फ्ल्यास
असोज १७, २०७८

ADVERTISEMENT

काठमाडौं । सानिमामाई हाइड्रोपावरको लाभांश सुरक्षित गर्ने आज आइतबार अन्तिम दिन रहेको छ ।

लाभांश तथा साधारणसभाका लागि सानिमामाईले १८ असोजमा बुकिङ क्लोज गर्ने भएको छ ।

उक्त हाइड्रोपावरको आजसम्म कायम सेयरधनीले मात्र प्रस्तावित लाभांश पाउनेछन् । 

यसले गत वर्षको नाफाबाट १० प्रतिशत बोनस सेयर र कर तिर्न शून्य दशमलव ५२ प्रतिशत नगद लाभांश दिन लागेको हो ।

लाभांश पारित गर्न कम्पनीले ११ कात्तिकमा सुकेधारा हाइट काठमाडौंमा बिहान ११ बजे साधारणसभा आह्वान गरेको छ ।

सभा भौतिक रुपमा उपस्थिति भइ तथा भर्चुअल माध्यमबाट आयोजना हुनेछ । 

यो पनि