मंसिर ०७, २०८१, शुक्रबार
कोरोना अपडेट
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
×
Nepal Flash
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
अर्थ
म्याग्दीको दुरलेकमा पदमार्ग र आश्रयस्थल निर्माण
नेपाल फ्ल्यास
असार २६, २०७८
म्याग्दी । मालिका गाउँपालिका२ रुमको शीरमा रहेको दुरलेक डाँडा जोड्ने पदमार्ग र आश्रयस्थल निर्माण भएको छ । गण्डकी प्रदेश सरकारको ३५ लाख रुपैयाँ अनुदानमा उपभोक्ता समितिले पदमार्ग र आश्रयस्थल निर्माण गरेका हुन् । पुर्वाधार विकास कार्यक्रमको २५ लाख रुपैयाँ बजेटबाट...
विश्व बैंकले नेपाललाई शिक्षा र स्वास्थ्य क्षेत्रका लागि थप १२ अर्ब ऋण दिने
नेपाल फ्ल्यास
असार २५, २०७८
काठमाडौं । विश्व बैंकले नेपाललाई १० करोड अमेरिकी डलर (करिव १२ अर्ब रुपैयाँ) ऋण सहायता दिने भएको छ । विश्व बैंकको कार्यकारी निर्देशक बोर्डको शुक्रबार बसेको बैठकले सरकारको स्कुल क्षेत्र विकास कार्यक्रम कार्यान्वयन र स्वास्थ्य क्षेत्रको सार्वजनिक स्रोत व्यवस्थापन प्रणालीमा...
मैलुङ खोलाले पायो आईपीओ निष्कासनका लागि बोर्डबाट अनुमति
नेपाल फ्ल्यास
असार २५, २०७८
काठमाडौं। मैलुङ खोला जलविद्युत् कम्पनीले आईपिओ निष्कासन अनुमति पाएको छ । कम्पनीले आईपीओ निष्कासन गर्न र्बोडले असार २३ गते अनुमति दिएको हो । अब कम्पनीले सर्वसाधारणको लागि ७ करोड ३६ लाख २८ हजार ६ सय रुपियाँ बराबरको ७ लाख ३६...
आज नेप्से र कारोबार रकम बढ्यो
नेपाल फ्ल्यास
असार २४, २०७८
आज नेप्से परिसूचक बढेर बन्द भएको छ । नेप्सेसँगै यस दिन कारोबार रकममा पनि सामान्य सुधार भएकाे छ । साताको पहिलो कारोबार दिनदेखि नै निरन्तर ओरालो लागिरहेको नेप्से आज २३.७६ अंक बढेर २८२४.८९ विन्दुमा पुगेको छ। यस दिन सेन्सेटिभ इण्डेक्स...
युनियन लाइफ इन्स्योरेन्सको आइपिओ खुला
नेपाल फ्ल्यास
असार २४, २०७८
युनियन लाइफ इन्स्योरेन्स कम्पनीको प्राथमिक सेयर (आइपिओ) आज (असार २४ गते) देखि खुलेको छ । कम्पनीले अंकित मूल्य १ सयका दरमा कुल ६४ लाख ५० हजार कित्ता सर्वसाधारण समूहको सेयर निष्कासन गरेको हो । जसमध्ये सामुहिक लगानी कोष र कर्मचारीलाई...
कति छ आज सुनको मूल्य ?
नेपाल फ्ल्यास
असार २४, २०७८
काठमाडौं ।नेपाली बजारमा सुनको मूल्य बढेको छ । आज छापावाल सुन प्रतितोला १ सय रुपैयाँले बढेर ९२ हजार ३ सय तोकिएको सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । हिजो छापावाल सुन प्रतितोला ९२ हजार २ सय रूपैयाँ थियो । आज तेजावी...
चामेको ३४ करोडको बजेट पारित
नेपाल फ्ल्यास
असार २३, २०७८
मनाङकाे सदरमुकामसमेत रहेको चामे गाउँपालिकाले आगामी आर्थिक वर्ष २०७८/७९ का लागि ३४ करोड ४१ लाख ६१ हजार बराबरको बजेट ल्याएको छ । बुधबार आयोजित नवौँ नगरसभामा गाउँपालिकाका उपाध्यक्ष मुनिन्द्रजङ गुरुङले सङ्घीय, प्रदेश सरकारबाट प्राप्त हुने अनुदान तथा सहयोग र गाउँपालिकाको...
वायुसेवा निगम सरकारको स्वामित्वमा रहिरहनुपर्छ : निगम सञ्चालक समिति
नेपाल फ्ल्यास
असार २३, २०७८
नेपाल वायुसेवा निगम व्यवस्थापनले निगम पूर्णरुपमा नेपाल सरकारको स्वामित्वमा रहिरहनुपर्छ भन्ने आफूहरुको धारणा रहेको स्पष्ट पारेको छ । निगमका महाप्रवक्ता डिम प्रसाद पौडेलले बुधबार जारी गरेको विज्ञप्तिमा निगम सञ्चालक समितिले नेपाल सरकार, अर्थमन्त्रालयको निर्देशन पालना गरेको र व्यवस्थापनले निगमको सञ्चालक...
आज नेप्से १६ अंकले घट्यो
नेपाल फ्ल्यास
असार २३, २०७८
बुधबार सेयर बजार परिसूचक नेप्से १६.९७ अंकले झरेर २८०१.१३ विन्दुमा झरेकाे छ ।यस दिन नेप्से झरेर २७९४ विन्दुमा आएको थियो । पछि नेप्से केही सच्चिँदै २८०१ विन्दुमा थामिएको हो । लघुवित्त र विकास बैंक उपसमूहबाहेक अरु कारोबार भएका सबै उपसमूहमा...
आरबिबी म्युचुअल फण्ड १ आजदेखि बिक्री
नेपाल फ्ल्यास
असार २३, २०७८
आजदेखि राष्ट्रिय वाणिज्य बैंकले खुला गरेको आरबिबी म्युचुअल फण्ड१ को बिक्री खुला भएको छ । यसको योजना व्यवस्थापक आरबिबी मर्चेन्ट बैंकिङ हो भने कोष प्रवद्र्धक राष्ट्रिय वाणिज्य बैंक हो । अङ्कित मूल्य रु १० का दरका१० करोड इकाइ जारी गरिने...
यसरी हेर्नुस् जीवन विकास लघुवित्तको आइपीओ रिजल्ट
नेपाल फ्ल्यास
असार २३, २०७८
जीवन विकास लघुवित्त वित्तीय संस्थाको आइपीओ आजबाँडफाँट भएको छ । यस आइपीओमा गोलाप्रथामार्फत १ लाख ८४ हजार ८०१ जनाले सेयर हात पारेका छन् । जसमध्ये जसमध्ये १ लाख ८४ हजार ७९६जनालाई १० कित्ता र ५ जनालाई ११ कित्ताका दरले सेयर...
निगमले फेरि इन्धनको मूल्य बढायो
नेपाल फ्ल्यास
असार २३, २०७८
काठमाडौं । नेपाल आयल निगमले इन्धनको मूल्य फेरि बढाएको छ । मूल्य बढाएको दुई साता पनि नबित्दै निगमले मंगलबार फेरि इन्धनको मूल्य बढाएको हो । गत असार १० गते राति १२ बजेदेखि लागू हुनेगरी निगमले पेट्रोलको मूल्य प्रतिलिटर १२७ रुपैयाँ...
म्याग्दीमा एक वर्षमा थपिए ७६२ व्यावसायिक फर्म
नेपाल फ्ल्यास
असार २३, २०७८
म्याग्दीमा पछिल्लो एक वर्षमा ७६२ उद्योग र व्यवसायिक फर्म थपिएका छन् । घरेलु तथा साना उद्योग कार्यालयमा ५०० उद्योग र २६२ वटा वाणिज्य फर्म दर्ता भएका हुन्। विसं २०७७ साउनदेखि २०७८ असार अन्तिम हप्तासम्म दर्ता भएका उद्योग र वाणिज्य फर्मबाट...
सुन प्रतितोला ९१ हजार ८०० रुपैयाँमा कारोबार
नेपाल फ्ल्यास
असार २३, २०७८
काठमाडाैं । केही दिनयता लगातार बढिरहेको सुनको मूल्य बुधबार थप ४०० रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला ४०० रुपैयाँले बढ्दै ९२ हजार २०० रुपैयाँ पुगेको हो । गत मंगलबार बजारमा सुन प्रतितोला ९१ हजार...
किसानलाई हाते ट्र्याक्टर वितरण
नेपाल फ्ल्यास
असार २३, २०७८
डोटी । कृषि क्षेत्रमा काम गर्ने किसानलाई काम गर्न सहज होस् भन्ने उद्देश्यले एक गैरसरकारी संस्थाले यहाँको पूर्वीचौकी गाउँपालिकामा हाते ट्र्याक्टर वितरण गरेको छ । मानवीय सेवामा अनेकौँ प्रयास नामक गैरसरकारी संस्था साइन नेपालले यहाँका तीनवटा कृषक समूहलाई निःशुल्क रूपमा...
फेरि पनि बढ्यो पेट्रोलियम पदार्थको मूल्य
नेपाल फ्ल्यास
असार २२, २०७८
नेपाल आयल निगमले फेरिपेट्रोलियम पदार्थको मूल्य बढाएको छ । निगमले आज मंगलबार रातिबाट लागू हुने गरी डिजेल, मट्टीतेल, पेट्रोल, खान पकाउने ग्यास र हवाई ईन्धनको मूल्य बढाएको हो । डिजेल, पेट्रोल र मट्टीतेलको मूल्य २ रुपैयाँ बढाइएको निगमले जनाएको छ...
लगातार ओरालो लाग्दै नेप्से
नेपाल फ्ल्यास
असार २२, २०७८
साताको तेस्रो कारोबार दिन नेप्से सूचकसंगै कारोबार रकम पनि खस्किएको छ । लगातार मङ्गलवार पनि नेप्से घटेको छ । नेप्से ५.२४ अङ्कले घटेर दुई हजार ८१८.१० विन्दुमा झरेको छ । आज बैंकिङ, बीमा, उत्पादन र माइक्रोफाइनान्स समूहको शेयर सामान्य बढेको...
प्रधानमन्त्रीले बालुवाटारबाट उद्घाटन गरेपछि माथिल्लो तामाकोशी सञ्चालनमा
नेपाल फ्ल्यास
असार २२, २०७८
काठमाडाैं ।प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रिय गौरवको परियोजनाका रुपमा रहेको माथिल्लो तामाकोशी जलविद्युत् आयोजनाको उद्घाटन गरेका छन् । प्रधानमन्त्री निवास बालुवाटारमा आयोजित समारोहमा प्रधानमन्त्रीले विद्युतीय माध्यमबाट आयोजनाको उद्घाटन गरेका हुन् । कुल ४५६ मेगावाट क्षमताको सो आयोजनाको पहिलो युनिटसञ्चालनमा आएको...
आज बढ्यो सुनचाँदीको मूल्य
नेपाल फ्ल्यास
असार २२, २०७८
काठमाडौं । नेपाली बजारमा मगंलबार सुनचाँदीको मूल्य बढेको छ । छापावाला सुन तोलामा तीन सय रुपैयाँले बढेको हो । नेपाल सुनचाँदी व्यवसायी महांसघका अनुसार सोमबार छापावाला सुन प्रतितोला ९१ हजार ५ सय रुपैयाँमा कारोबार भएकोमा आज बढेर प्रतितोला ९१ हजार...
मनकामना स्मार्ट लघुवित्तको आइपिओमा ७३ गुणा बढी आवेदन
नेपाल फ्ल्यास
असार २१, २०७८
मनकामना स्मार्ट लघुवित्त वित्तीय संस्थाले सार्वजनिक गरेको प्राथमिक सार्वजनिक निष्कासन (आईपीओ) मा २० लाखभन्दा बढीले आवेदन दिएका छन् । आज साँझ साढे ५बजेसम्म २० लाख २६ हजार २४५ जनाको आवेदन परेको छ । यो मागभन्दा ७३ गुणा बढी भएको शेयर...
«
1
...
15
...
29
30
31
32
33
34
35
36
37
...
103
...
169
»
सिफारिस
आजको मौसम : लगातार झरीपछि आजदेखि देशभरको मौसममा क्रमिक सुधार
असोज १८, २०८०
सिक्किममा बाढीमा परि १४ जनाको ज्यान गयो
असोज १८, २०८०
नेपालगन्ज घटना, यथार्थ र उब्जिएका प्रश्न
असोज १७, २०८०
लोकप्रिय