जेठ ०२, २०८१, बुधबार
               

मैलुङ खोलाले पायो आईपीओ निष्कासनका लागि बोर्डबाट अनुमति

नेपाल फ्ल्यास
असार २५, २०७८

ADVERTISEMENT

काठमाडौं । मैलुङ खोला जलविद्युत् कम्पनीले आईपिओ निष्कासन अनुमति पाएको छ ।

कम्पनीले आईपीओ निष्कासन गर्न र्बोडले असार २३ गते अनुमति दिएको हो ।

अब कम्पनीले सर्वसाधारणको लागि ७ करोड ३६ लाख २८ हजार ६ सय रुपियाँ बराबरको ७ लाख ३६ हजार २ सय ८६ कित्ता शेयर निष्काशन गर्ने छ । शेयर निष्काशनको लागि सिद्धार्थ क्यापिटल बिक्रि प्रबन्धक रहेको छ ।


कस्तो लाग्यो ?

यो पनि