बैशाख २३, २०८१, आइतबार
कोरोना अपडेट
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
×
Nepal Flash
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
अर्थ
पर्यटनमन्त्रीद्वारा विपन्न नागरिकको कोरोना बीमा
नेपाल फ्ल्यास
मंसिर १०, २०७७
काठमाडौं । संस्कृति,पर्यटन तथा नागरिक उड्डययनमन्त्री योगेशकुमार भट्टराईले आफूले प्राप्त गरेको कोरोना बीमाबापतको एक लाख रकम निर्वाचन क्षेत्रका विपन्न नागरिकको कोरोना बीमामा खर्च गरेका छन् । ताप्लेजुङबाट प्रतिनिधिसभा सदस्यसमेत रहेका मन्त्री भट्टराईले कोरोना बीमाबापत प्राप्त रकम जिल्लाका ३०० जना न्यून...
बागमती प्रदेशको आर्थिक कारोबार र प्रशासन सञ्चालन कार्यविधि स्वीकृत
नेपाल फ्ल्यास
मंसिर १०, २०७७
काठमाडौं । बागमती प्रदेशको मन्त्रिपरिषद् बैठकले स्व. मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानको आर्थिक कारोबार एवम् प्रशासन सञ्चालन कार्यविधिलाई स्वीकृति प्रदान गरेको छ । आज(बुधबार) बसेको मन्त्रिपरिषद् बैठकले प्रदेशको राजधानी हेटौँडामा स्थापना गरिएको सो प्रतिष्ठानको आर्थिक कारोबार एवम् प्रशासन सञ्चालन कार्यविधिलाई...
उकालो लाग्यो सेयर बजार, झण्डै ६५ अंकले बढ्यो
नेपाल फ्ल्यास
मंसिर १०, २०७७
काठमाडौं ।सेयर बजारमा परिसूचक नेप्से झण्डै ६५ अंकले बढेको छ । साताको चौथो कारोबारको दिन बुधबार नेप्से परिसूचक ६४ दशमलव ७० अंकले बढेर १ हजार ८ सय ७४ दशमलव ८१ अंकमा बन्द भएको छ । सेन्सेटिभ परिसूचक पनि १२ दशमलव...
पहिलो त्रैमासिकमा घट्यो आयात, निर्यातमा वृद्धि
नेपाल फ्ल्यास
मंसिर १०, २०७७
चालु आर्थिक वर्ष २०७७/७८ को पहिलो चार महिनामा विदेशी वस्तुको आयातमा कमी आउँदा निर्यातमा भने वृद्धि भएको छ । भन्सार विभागले सार्वजनिक गरेको चार महिनाको तथ्याङ्कअनुसार १० प्रतिशत आयातमा कमी आउँदा १० प्रतिशतले नै निर्यातमा वृद्धि भएको हो । भन्सार...
लक्ष्यराइज सहकारीको वार्षिकोत्सवमा बृहत् रक्तदान
नेपाल फ्ल्यास
मंसिर १०, २०७७
काठमाडौं । चावहिलस्थित लक्ष्यराइज बचत तथा ऋण सहकारी संस्थाले आजकार्यालयमा बृहत् रक्तदान कार्यक्रम गरी आफ्नो १०औं वार्षिकोत्सव मनाएको छ । लक्ष्यराइज सहकारीसँगै लायन्स क्लब अफ काठमाडौँ लिडरसिप फर चेन्ज र मनास्लु वर्ल्ड कलेजको संयुक्त आयोजनामा चावहिलस्थित गणेशस्थान तरकारी बजार क्षेत्रमा...
चन्द्रागिरि हिल्सले साधारण शेयर बिक्री गर्ने
नेपाल फ्ल्यास
मंसिर १०, २०७७
काठमाडौं । वास्तविक क्षेत्रलाई समेत शेयर बजारमा ल्याउने लक्ष्यसाथ सरकारले अगाडि बढाएको नीतिअनुसार नै काठमाडौंं उपत्यकामा केबलकार सञ्चालन गर्दै आएको चन्द्रागिरि हिल्स लिमिटेडले साधारण शेयर बिक्री गर्ने भएको छ । सो कम्पनीले यही मङ्सिर १७ गतेदेखि साधारण शेयर बिक्री गर्ने...
एनएमबी लघुवित्तको २० प्रतिशत लाभांश घोषणा
नेपाल फ्ल्यास
मंसिर १०, २०७७
काठमाडौं । एनएमबी लघुवित्त वित्तीय संस्थाले गत आर्थिक वर्ष २०७६/७७ को मुनाफाबाट २० प्रतिशत लाभांश दिने घोषणा गरेको छ । कम्पनीको मंसिर ९ गते बसेको सञ्चालक समितिको बैठकले निर्णय गरेको हो । यस संस्थाको १०८ औ सञ्चालक समितिको बैठकले १९...
यस्तो छ आजको विदेशी विनिमयदर
नेपाल फ्ल्यास
मंसिर १०, २०७७
काठमाडौं । नेपाल राष्ट्र बैंकले आज (बुधबार) अमेरिकी डलर एकको खरिददर १ सय १८ रुपैयाँ १२ पैसा र बिक्रीदर १ सय १८ रुपैयाँ ७२ पैसा रहेको जनाएको छ । यसैगरी, आज युरो एकको खरिददर १ सय ४० रुपैयाँ ३३ पैसा...
आज पनि घट्यो सुनको मूल्य
नेपाल फ्ल्यास
मंसिर १०, २०७७
काठमाडौं । नेपाली बजारमा आज (बुधबार) सुनको मूल्य तोलामा एक हजार रुपैयाँले घटेको छ । हिजो (मंगलबार) ९२ हजार ५०० रुपैयाँमा कारोबार भएको सुनको मूल्य आज ९१ हजार ५०० रुपैयाँ कायम भएको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार तेजाबी...
कोरोना संक्रमित बालबालिकालाई कम्बलसहित स्वास्थ्य सामग्री सहयोग
नेपाल फ्ल्यास
मंसिर १०, २०७७
सिमकोट । हुम्ला जिल्लाको उत्तरी नाम्खा गाउँपालिकामा रहेका कोरोना संक्रमित बालबालिकासहित शिक्षक कर्मचारीलाई युनिसेफ नेपालगञ्जले निःशुल्क स्वास्थ्य सामग्री सहयोग गरेको छ । मङ्गलबार युनिसेफ नेपालगञ्जले ५६ कोरोना संक्रमितलाई स्वास्थ्यसम्बन्धी सामग्री सहयोग गरेको हो । याल्वाङमा रहेको महाबौद्ध माध्यमिक विद्यालय र...
पेट्रोलियम पदार्थको भण्डारण क्षमता बढाउन पहल
नेपाल फ्ल्यास
मंसिर ०९, २०७७
नेपाल आयल निगमले सुदूरपश्चिम प्रदेशमा पेट्रोलियम पदार्थको भण्डारण क्षमता बढाउन नयाँ डिपो स्थापनाको पहल गरेको छ । निगम प्रादेशिक कार्यालय, धनगढीका प्रमुख चित्तरञ्जन दासले पेट्रोलियम पदार्थको भण्डारण क्षमता बढाउने सरकारको नीतिअनुसार सुदूरपश्चिम प्रदेशमा नयाँ डिपो स्थापनाको पहल भएको बताए ।...
नयाँ उचाइमा नेप्से : दोहोरो अङ्कको वृद्धि
नेपाल फ्ल्यास
मंसिर ०९, २०७७
काठमाडौं । धितोपत्र बजारमा कारोवार मापक नेप्से परिसूचकले आज नयाँ उचाइ कायम गरेको छ । निर्जीवन जीवन बीमा, जीवन बीमा र उत्पादन उपसमूहका कम्पनीको शेयरमा उच्च अङ्कले वृद्धि भएपछि नेप्से परिसूचकले एक हजार ८०० को विन्दु पार गरेको हो ।...
कति छ आजको डलरको भाउ ?
नेपाल फ्ल्यास
मंसिर ०९, २०७७
काठमाडौं । नेपाल राष्ट्र बैंकले आज (मगंलबार) को अमेरिकी डलरको एकको खरिददर १ सय १८ रुपैयाँ २७ पैसा र बिक्रीदर १ सय १८ रुपैयाँ ८७ पैसा रहेको जनाएको छ । त्यस्तैगरी, आजको युरो एकको खरिददर १ सय ४० रुपैयाँ ४७...
घट्यो सुनको मूल्य
नेपाल फ्ल्यास
मंसिर ०९, २०७७
काठमाडौं । नेपाली बजारमाआज (मंगलबार) सुनको मूल्य तोलामा १८ सय रुपैयाँले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघकाअनुसारअघिल्लो दिनको तुलनामा आज (मंगलबार) सुनको मूल्य तोलामा १८ सय रुपैयाँले घटेको हाे । आज सुन तोलामा १८ सय रुपैयाँ घटेर ९२ हजार...
चिडियाखाना खुल्ने मिति अझै निश्चित भएन
नेपाल फ्ल्यास
मंसिर ०९, २०७७
काठमाडौं । गत चैतदेखि बन्द रहेको जावलाखेलस्थित सदर चिडियाखा कहिले खोल्ने भन्ने विषय अझै यकिन भएको छैन । चिडियाखाना व्यवस्थापनले स्वास्थ्य मापदण्ड पूरा गरी तिहारपछि खोल्ने तयारी गरे पनि कोभिड१९ संकट व्यवस्थापन केन्द्र (सिसीएमसी) बाट निर्णय नआउँदा कहिले खुल्ने भन्ने...
राहुघाट जलविद्युत्को बाँध सिधा सडक सञ्जालमा जोडियो
नेपाल फ्ल्यास
मंसिर ०९, २०७७
म्याग्दी । म्याग्दीको रघुगङ्गा गाउँपालिकामा निर्माणाधीन ४० मेगावाट क्षमताको राहुघाट जलविद्युत् आयोजनाको बाँधतर्फ जाने रघुगङ्गा नदीमा मोटरेबल पुल निर्माण भएको छ । वडा नं ४ दग्नामको बुग्ल र वडा नं ५ को झिँ जोड्ने गरी रघुगङ्गा नदीमा मोटर गुड्ने बेलिब्रिज...
‘करको दायरा बढाउनुपर्छ’: अर्थमन्त्री
नेपाल फ्ल्यास
मंसिर ०८, २०७७
काठमाडौं ।अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आन्तरिक राजस्व बढाउन करको दायरा विस्तार र राजस्व चुहावट नियन्त्रण गर्नुपर्ने बताएका छन् । नवौं राष्ट्रिय कर दिवसका अवसरमा अर्थमन्त्री पौडेलले स्वेच्छिक कर सहभागिता बढाउने र करसम्बन्धी कानुनको परिपालना फराकिलो बनाउँदै लानुपर्ने बताए । यसका लागि...
अपि पावरको दुई वर्षको साधारणसभा आज, के के छन् एजेन्डा ?
नेपाल फ्ल्यास
मंसिर ०८, २०७७
काठमाडौं । अपि पावर कम्पनीको वार्षिक साधारण सभा आज (सोमवार) हुँदै छ । सभा कम्पनीको प्रधान कार्यालय ट्रेड टावर, थापाथलीमा भइरहेको छ । साधारण सभा प्रयोजनकालागि शेयरधनी दर्ता पुस्तिका मंसिर १ गतेदेखि ७ गतेसम्म बन्द रहनेछ । लाभांश कात्तिक २८...
सोमबार सुनचाँदीको मूल्य स्थिर
नेपाल फ्ल्यास
मंसिर ०८, २०७७
काठमाडौं ।सोमबार सुनचाँदीको मूल्य स्थिर रहेको छ ।नेपाल सुनचाँदी महासंघका अनुसार सोमबारछापावाला सुन प्रतितोला ९४ हजार ३०० र तेजाबी सुन प्रतितोला ९३ हजार ८०० रुपैयाँमा कारोबार भइरहेको छ । त्यसैगरी चाँदीको भाउ पनि सोमबार स्थिर छ । सोमबार चाँदीप्रतितोला एक...
कति छ आज विदेशी मुद्राको भाउ ?
नेपाल फ्ल्यास
मंसिर ०८, २०७७
काठमाडौं । नेपाल राष्ट्र बैंकले आज (सोमबार) सार्वजनिक गरेको विदेशी मुद्रा विनिमयदरका अनुसार एक अमेरिकी डलरको खरिद दर ११८.३६ रुपैयाँ तथा बिक्री दर ११८.९६ रुपैयाँ रहेको छ । यता युरोपियन यूरोको खरिद दर १४०.३२ रुपैयाँ तथा बिक्री दर १४१.०३ रुपैयाँ...
«
1
...
50
...
99
100
101
102
103
104
105
106
107
...
138
...
169
»
सिफारिस
आजको मौसम : लगातार झरीपछि आजदेखि देशभरको मौसममा क्रमिक सुधार
असोज १८, २०८०
सिक्किममा बाढीमा परि १४ जनाको ज्यान गयो
असोज १८, २०८०
नेपालगन्ज घटना, यथार्थ र उब्जिएका प्रश्न
असोज १७, २०८०
लोकप्रिय