मंसिर ०७, २०८१, शुक्रबार
कोरोना अपडेट
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
×
Nepal Flash
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
अर्थ
तलब नपाएको भन्दै कञ्चनपुरका शिक्षकहरुले लगाए विद्यालयमा ताला
नेपाल फ्ल्यास
मंसिर ०८, २०७७
काठमाडौं । तलब नपाएको भन्दै कञ्चनपुरका शिक्षकहरुले सामुदायिक विद्यालयमा ताला लगाइदिएका छन् । आफ्नो तलब माग्दै शिक्षकहरुले शिक्षा विकास तथा समन्वय इकाई कार्यालय महेन्द्रनगरमा ताला लगाएका हुन् । माध्यमिक एवं आधारभूत तहमा शिक्षण सिकाइ सहयोग अनुदानअन्तर्गत कार्यरत अंग्रेजी, विज्ञान र...
शेयर बजार : एकैदिन करिब ७ अर्बकाे कारोबार
नेपाल फ्ल्यास
मंसिर ०७, २०७७
आइतबार शेयर बजारमा कारोबार रकमले नयाँ रेकर्ड ब्रेक गरेकाे छ ।पछिल्लो समय लगातार बढ्दै गएको बजारमा लगानीकर्ता आकर्षित हुँदा कारोबार रकमले नयाँ रेकर्ड बनाउँदै गएको छ । आइतबार बजार बन्द हुँदा ६ अर्ब ९० करोड ६७ लाख रुपैयाँ बढीको शेयर...
नागरिक लगानी कोषको नाफा २० प्रतिशतले बढ्यो
नेपाल फ्ल्यास
मंसिर ०७, २०७७
काठमाडौं । नागरिक लगानी कोषले चालु आर्थिक वर्षको पहिलो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेको छ । चालू आर्थिक वर्षको पहिलो त्रैमाससम्म नागरिक लगानी कोषले १४ करोड ५९ लाख ६५ हजार नाफा कमाउन सफल भएको छ । कम्पनीको नाफा गत वर्षभन्दा...
बैंकिङ्गमा बढ्यो लगानीकर्ताको आकर्षण, कारोबार रकम ७ अर्ब नजिक
नेपाल फ्ल्यास
मंसिर ०७, २०७७
साताको पहिलो कारोबार दिन आइतबार बैंकिङ्ग समुहमा लगानीकर्ताको आकर्षण बढेको छ। यस दिन बैंकिङ्ग उपसमूहको सूचक २ प्रतिशतभन्दा धेरैले बढेको छ भने विकास बैंक उपसमूहको सूचक पनि ०.६४ प्रतिशतले बढेको छ । आइतबार कारोबारमा आएका १२ उपसमुहमध्ये बैंकिङ्ग, विकास बैंक...
सुनको मूल्यमा सामान्य वृद्धि
नेपाल फ्ल्यास
मंसिर ०७, २०७७
काठमाडौँ । साताको पहिलो दिन आज (आइतबार) सुनको मूल्यमा सामान्य वृद्धि भएको छ । शुक्रबार प्रतितोला ९४ हजार रुपैयाँमा कारोबार भएको छापावाल सुन आज तोलामा तीन सयले बढेको हो । नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य...
लाभांश वितरण गर्न कुमारी बैंकले बोलायो साधारण सभा
नेपाल फ्ल्यास
मंसिर ०७, २०७७
काठमाडौं । कुमारी बैंकले २० औं वार्षिक साधारण सभा मंसिर २९ गतेका लागि आह्वान गरेको छ । गत शुक्रबार बसेको सञ्चालक समितिको बैठकले बैंकको आर्थिक वर्ष २०७६।०७७ को साधारणसभा बैंककै केन्द्रीय कार्यलय टंगाल, काठमाडौंमा बिहान ११ः३० बजेका लागि आह्वान गरेको...
पानीको समस्या भोग्दै आएका रोल्पाली शुद्ध पानीको आशामा
नेपाल फ्ल्यास
मंसिर ०७, २०७७
रोल्पा । रोल्पाका स्थानीय तहहरुमा पानीको प्रशस्त स्रोत भए पनि सर्वसाधारणले खानेपानीको समस्या झेल्दै आएका छन् । जिल्लाको रुन्टीगढी गाउँपालिकाको होलेरीबजार, गङ्गादेव गाउँपालिका, सुनिलस्मृति गाउँपालिकाको सुलिचौर, रोल्पा नगरपालिकाको बजार क्षेत्रलगायतका स्थानमा स्थानीयवासीले पानीको समस्या भोग्दै आएका छन् । स्थानीय सरकारले...
लकडाउनको सदुपयोग गर्नेहरु अहिले मनग्ये आम्दानी गर्दै
नेपाल फ्ल्यास
मंसिर ०६, २०७७
कोरोना संक्रमण रोकथामका लागि २०७६ चैत ११ गते देखि लकडाउन सुरु भयो । त्यसपछि पनि जारी गरिएका निषेधाज्ञाले धेरै उद्योग कलकारखाना प्रभावित भए । यो अवधिमा धेरै मानिसहरु बेरोजगार भए । धेरैलाई प्रतिकुल बनेको लकडाउनको समयलाई सदुपयोग गर्नेहरु भने अहिले...
सेञ्चुरी बैंकको अनलाइन एकाउन्ट सेवा सञ्चालनमा
नेपाल फ्ल्यास
मंसिर ०६, २०७७
काठमाडौं । सेञ्चुरी कमर्सियल बैंकले सेञ्चुरी सहज खाता र सेञ्चुरी क्लिक एकाउन्ट (अनलाइन एकाउन्ट) सेवा सञ्चालनमा ल्याएको छ । कोरोना महामारीको समयमा बैंकका सेवाग्राहीहरुलाई पर्न गएको विभिन्न बैंकिङ्ग समस्याको समाधानको निम्ति बैंकले (डिजिटल बैंकिङ्गलाई) अझै सहज बनाउने प्रयास स्वरुप दुई...
लमजुङको घलेगाउँ घरबासमा आउन थाले पर्यटक
नेपाल फ्ल्यास
मंसिर ०६, २०७७
लमजुङ । गण्डकी प्रदेशअन्तर्गत पर्यटकीय जिल्ला लमजुङस्थित क्होलासोथर गाउँपालिका३ घलेगाउँ घरबास (होमस्टे) मा पर्यटक आउन थालेका छन् । कोरोनाका कारण प्रभावित बनेको यहाँको घरबासमा करिब आठ महिनापछि आन्तरिक पर्यटक आउन थालेका हुन् । गत साउनसम्म घरबास बन्द रहेकोमा भदौ १...
विमानस्थलको क्षमता विस्तार गर्न एडिबीको पौने १८ अर्ब ऋण
नेपाल फ्ल्यास
मंसिर ०५, २०७७
एशियाली विकास बैंक (एडिबी)ले नेपालका दुई प्रमुख अन्तरराष्ट्रिय विमानस्थलको क्षमता विस्तारका लागि करिब १७ अर्ब ७४ करोड ८९ लाख ४५ हजार ( १५० मिलियन अमेरिकी डलर) बराबरको ऋण प्रदान गर्ने भएको छ । बैंकले त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थल र निर्माण सम्पन्न...
नेपाल एसबिआई बैंकद्वारा ९.४७ प्रतिशत लाभांशको घोषणा
नेपाल फ्ल्यास
मंसिर ०५, २०७७
काठमाडौं । नेपाल एसबिआई बैंकले ९.४७ प्रतिशत लाभांश दिने घोषणा गरेको छ । कम्पनीको बिहीबार बसेको सञ्चालक समितिको बैठकले ६ प्रतिशत बोनस शेयर र ३.४७ प्रतिशत नगद लाभांश दिने प्रस्ताव गरेको हो । बैंकले उक्त लाभांश २७ औ वार्षिक साधारणसभामा...
मुक्तिनाथ विकास बैंकलाई ‘युरोपियन माइक्रोेफाइनान्स अवार्ड २०२०’ पुरस्कृत
नेपाल फ्ल्यास
मंसिर ०५, २०७७
काठमाडौं ।लक्जमवर्गमा आयोजित युरोपियन माइक्रोेफाइनान्स अवार्ड २०२० को विजेता मुक्तिनाथ विकास बैंक भएको छ । मुक्तिनाथ विकास बैंकले साना तथा लघु बैंकिङ्ग कार्यक्रममा आवद्ध न्यून आय भएका सदस्यहरुलाई प्रदान गरी रहेको नविनतम र ग्राहकमैत्री समावेशी बचत सेवाहरुको प्रभावकारिता र त्यसले...
सुनको मूल्य आज पनि ओरालो
नेपाल फ्ल्यास
मंसिर ०५, २०७७
काठमाडौं ।सुनको मूल्य आज पनि ओरालो लागेको छ। बिहीबारको तुलनामा आज पहेंलो धातुको मूल्य प्रतितोला रु ४०० ले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाला सुन प्रतितोला रु ९४ हजारमा कारोवार भएको छ । बिहीबार भने प्रतितोला...
नेपाली सेयर बजारमा नयाँ रेकर्ड, ६ अर्ब भन्दा धेरै कारोबार
नेपाल फ्ल्यास
मंसिर ०५, २०७७
काठमाडौं । नेपाली सेयर बजारमा नयाँ रेकर्ड कायम भएको छ । साताको अन्तिम दिन बिहीबार सेयर कारोबार रकम ६ अर्ब भन्दा धेरै भएर नयाँ रेकर्ड राखेको हो । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) का प्रवक्ता मुराहरी पराजुलीले सेयर कारोबार रकमले नयाँ...
आलु उत्पादनको लागि भीरकोट पकेट क्षेत्र
नेपाल फ्ल्यास
मंसिर ०५, २०७७
वालिङ । आलुखेतीको विस्तारका लागि स्याङ्जाको भीरकोट नगरपालिकाले आलु पकेटक्षेत्र घोषणा गरी काम थालेको छ । नगरपालिकाले आलुखेती हुने ठाउँलाई १२ वटा पकेट क्षेत्रमा वर्गीकरण गरी व्यावसायिक उत्पादनमा जोड दिएको हो । नगरपालिका भित्रका किसानलाई आवश्यक पर्ने आलुका बिउ तथा...
नेप्सेमा दोहोरो अङ्कको वृद्धि
नेपाल फ्ल्यास
मंसिर ०४, २०७७
धितोपत्र बजारमा शेयर कारोवार मापक नेप्से परिसूचकले दिनदिनै नयाँ रेकर्ड बनाउँदै गएको छ । लगातार उकालो लागेको बजारमा आज पनि कारोवार नेप्सेमा दोहोरो अङ्कको वृद्धि भएको छ । नेप्से मात्रै नभई कारोवार रकमले समेत नयाँ उचाइ हासिल गरेको छ ।...
सुनको भाउ तोलामै ७०० रुपैयाँले घट्यो
नेपाल फ्ल्यास
मंसिर ०४, २०७७
काठमाडौं ।नेपालीबजारमा सुन भाउ लगातार ओरालो लागेको छ ।कोरोना भाइरस विरुद्धको केही खोपहरूमा आशा पलाएसँगै अन्तर्राष्ट्रिय बजारमा सुनको भाउ घट्न थालेपछि त्यसको प्रभाव नेपाली सुन बजारमा पनि परेको हो । खोपहरुमा आशा पलाउनुका साथै विश्वका अर्थ व्यवस्था खुला हुन थालेपछि...
महामारीका बाबजुद दराजले आफ्ना ११.११ का सबै पछिल्ला रेकर्डहरू तोड्न सफल
नेपाल फ्ल्यास
मंसिर ०४, २०७७
काठमाडौं । नेपालको सबैभन्दा ठूलो अनलाइन बजार, दराजले कोभिड १९ को बावजुद ११.११ का सबै पछिल्ला रेकर्डहरू तोड्न सफल भएको छ। ११.११ सुरू भएको पहिलो घण्टा भित्र दराजले रु. २.५२ करोडको बिक्री दर्ता गर्यो, जुन गत वर्षको भन्दा ६०५ बढी...
ठूलो मूल्यको अवैध कपडासहित भ्यान र चालक पक्राउ
नेपाल फ्ल्यास
मंसिर ०४, २०७७
लहान । ठूलो मूल्यको अवैध कपडासहित पिकअप भ्यान र चालकलाई प्रहरीले बुधबार पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय बन्दीपुर सिरहाबाट खटिएको प्रहरी टोलीले १७ लाख २६ हजार रुपैयाँभन्दा बढी मूल्य बराबरको अवैध कपडासहित पिकअप भ्यान र त्यसका चालक सुनसरीको...
«
1
...
50
...
100
101
102
103
104
105
106
107
108
...
138
...
169
»
सिफारिस
आजको मौसम : लगातार झरीपछि आजदेखि देशभरको मौसममा क्रमिक सुधार
असोज १८, २०८०
सिक्किममा बाढीमा परि १४ जनाको ज्यान गयो
असोज १८, २०८०
नेपालगन्ज घटना, यथार्थ र उब्जिएका प्रश्न
असोज १७, २०८०
लोकप्रिय