मंसिर ०७, २०८१, शुक्रबार
कोरोना अपडेट
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
×
Nepal Flash
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
अर्थ
१५ गतेदेखि सेयर बजारको दोस्रो बजार खुल्ने
नेपाल फ्ल्यास
असार १४, २०७७
काठमाडौं । लकडाउन सुरु भएसँगै बन्द भएको सेयर बजार सोमबारबाट खुला हुने भएको छ । आइतबार नेपाल धितोपत्र बोर्डले १५ सोमबारदेखि सेयर बजार खुला गर्ने निर्णय गरेसँगै बन्द दाेस्रोसेयर बजार खुल्ने भएको हो । लकडाउन सुरु भएर बन्द भएको दोस्रो...
गड्डाचौकी सीमानाका खोल्न माग गर्दै भारतीय व्यापारीद्वारा बुझाए ज्ञापनपत्र
नेपाल फ्ल्यास
असार १४, २०७७
काठमाडौं । भारतीय व्यापारीहरुले कन्चनपुरको गड्डाचौकी सीमा नाका खोल्न माग गरेका छन् । प्रान्तीय उद्योग व्यापार प्रतिनिधि मण्डल वनवसा (चम्फावत)ले भारतस्थित नेपाली दूतावासलाई ज्ञापनपत्र पठाउँदै सीमा नाका सञ्चालन गर्न आग्रह गरेको हो । भारतीय सीमावर्ती बजार वनवसाका व्यापारीहरुले आफ्नो व्यापार...
फेरि बढ्यो सुनको मूल्य
नेपाल फ्ल्यास
असार १४, २०७७
काठमाडौं । आइतबार सुनको मूल्यमा ७ सय रुपैयाँलेवृद्धि भएको छ । सुनको मूल्य ९१ हजारभन्दा माथि पुगेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जानकारी दिएको छ । महासंघका अनुसार आइतबारका लागि छापावाल सुनको मूल्य तोलामा ९१ हजार ३ सय रूपैयाँ तोकिएको छ...
लकडाउन अवधिको सबै भाडा मिनाहा गर्न माग
नेपाल फ्ल्यास
असार १३, २०७७
काठमाडौं । नेपाल राष्ट्रिय व्यवसायी महासंघले लकडाउन अवधिभरको पूरै भाडा मिनाहा गर्न माग गरेको छ । लकडाउनमा पूरै सटर बन्द भएको र लकडाउनको मोडालिटी परिवर्तन भएपछि पनि व्यापार ठप्प प्रायः भएको भन्दै महासंघले लकडाउन अवधिभरको भाडा मिनाहा गर्न माग गरेको...
विभिन्न ६ वटा उद्योगलाई कारवाही
नेपाल फ्ल्यास
असार १३, २०७७
काठमाडौं । नेपाल गुणस्तर तथा नापतौल विभागले नेपाल गुणस्तरअनुरुप उत्पादन नगर्ने ६ वटा उद्योगलाई कारवाही गरेको छ । विभागले विभिन्न समयमा गरेको बजार अनुगमन तथा उद्योगको आकस्मिक निरीक्षणका क्रममा लिइएको नमूना सकलन प्रयोगशालामा जाँच गर्दा प्राप्त परीक्षणको नतिजा नेपाल गुणस्तरअनुरुप...
राष्ट्रिय वाणिज्य बैंकका प्रबन्धक शाही पक्राउ
नेपाल फ्ल्यास
असार १२, २०७७
काठमाडौं । राष्ट्रिय वाणिज्य बैंकका प्रबन्धक पक्राउ परेका छन् । बाँके नेपालगन्ज त्रिभुवन चोक शाखाका प्रबन्धक ललितबहादुर शाही पक्राउ परेका हुन् । बैंकलाई झुक्याएर ऋण लिएको ऋणीको बयानको आधारमा शुक्रबार उनी पक्राउ परेका हुन् । यसका अलवा उनमा जग्गाधनी प्रमाणपत्र...
सुनचाँदीको भाउ फेरि घट्यो
नेपाल फ्ल्यास
असार १२, २०७७
काठमाडौं । मूल्यमा नयाँ रेकर्ड कायम गर्दै आएको सुनचाँदीको भाउ आज घटेको छ । शुक्रबार सुनको भाउ तोलामा ५ सय रुपैयाँ घटेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघले शुक्रबारका लागि छापावाल सुन तोलाको ९० हजार ६ सय रुपैयाँ कायम गरेको...
लकडाउनको बाध्यतासँगै १८ अर्ब अन्तःशुल्क घट्यो
रासस
असार १२, २०७७
चितवन । कोभिड१९ नियन्त्रणका लागि लकडाउनको बाध्यतासँगै मदिराजन्य वस्तुको ओसार-पसार र खपत घटेपछि आन्तरिक राजस्व कार्यालय भरतपुरले लक्ष्य लिएको भन्दा १८ अर्ब १२ करोड ८४ लाखरुपैयाँ अन्तःशुल्कमा गिरावट आएको छ। यस कार्यालयले जेठ मसान्तसम्ममा अन्तःशुल्कमा मात्र ३६ अर्ब चार करोड...
मृतकका परिवारले एक लाख पाउने
नेपाल फ्ल्यास
असार १२, २०७७
सप्तरी । प्रदेश नं २ सरकारले सप्तरीमा चट्याङ लागेर ज्यान गुमाएका मृतक परिवारलाई एकएक लाख रुपैयाँ दिने घोषणा गरेको छ । प्रदेश नं २ का भूमि, व्यवस्था कृषि तथा सहकारीमन्त्री शैलेन्द्रप्रसाद साहले अविरल वर्षासँगै बिहीबार परेको चट्याङ लागेर मृत्यु भएका...
ब्याज मिनाह दिन होटल व्यसायीको माग
नेपाल फ्ल्यास
असार १२, २०७७
सुर्खेत । तीन महिनादेखि व्यवसाय बन्द भएको भन्दै होटल व्यवसायी संघ सुर्खेतले ब्याज मिनाह दिन सरकारसँग माग गरेको छ । कोरोना सङ्क्रमणका कारण तीन महिनादेखि व्यवसाय बन्द रहेको भन्दै यो अवधिको बैङ्कको ब्याज मिनाह गर्न सरकारसँग माग गरेको हो ।...
वाणिज्य संघद्वारा घरभाडामा छुट दिन घरधनीसँग आग्रह
नेपाल फ्ल्यास
असार १२, २०७७
पोखरा । पोखरा उद्योग वाणिज्य संघले घरभाडामा छुट दिन घरधनीसँग आग्रह गरेको छ । संघका महासचिव अर्जुन पोखरेलले चार महिनादेखि व्यवसाय बन्द रहेको र घरभाडा भुक्तानी नगरेकै कारण व्यवसायी पलायन हुनुपर्ने अवस्था सिर्जना भएको उल्लेख गर्दै भाडा छुट दिन आग्रह...
अख्तियार विधेयकप्रति निजी क्षेत्रको टिप्पणी: ‘नचाहिने हतकण्डा, तर्साउने अस्त्र’
श्यामसुन्दर पुडासैनी
असार ११, २०७७
काठमाडौं । निजी क्षेत्रमा हुने भ्रष्टाचार निगरानी गर्नको लागि अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई दिने कानुन राष्ट्रियसभामा पेस भएपछि सरोकारवालाहरूले आपत्ति जनाएका छन् । यसको निजी क्षेत्रले मात्र विरोध गरेकोछैन ।अख्तियारकै पूर्वप्रमुखहरूले समेत आपत्ति जनाएका छन् । अख्तियारको मुख्य काम भने...
बजेटले समेट्न नसकेका विषयलाई मौद्रिक नीतिमा समेट्न सुझाव
नेपाल फ्ल्यास
असार ११, २०७७
काठमाडौं । सरोकारवालाले विश्वव्यापी महामारीका रुपमा देखा परेको कोभिड१९ का कारण समस्यामा परेको भौतिक पूर्वाधारका क्षेत्रलाई पुनः जीवन दिने गरी आगामी आर्थिक वर्षको मौद्रिक नीति ल्याउन जोड दिएका छन् । नेपाल आर्थिक पत्रकार समाज (सेजन)ले आयोजना गरेको भर्चुअल छलफलमा सहभागीले...
शेखर गोल्छाको प्रश्न : अहिले अख्तियार दुरुपयोग विधेयक किन चाहियो ?
नेपाल फ्ल्यास
असार ११, २०७७
काठमाडौं । उद्योगी तथा व्यवसायी शेखर गोल्छाले आफ्नै पैसा चलाउँदा कसरी हुन्छ अख्तियार दुरुपयोग हुन्छ भन्दै प्रश्न गरेका छन् । निजी क्षेत्रलाई पनि अख्तियारले नियन्त्रण गर्नुपर्छ भनी आएको विधेयक चौतर्फीविरोधपछि स्थगित भएको भोलिपल्ट उनले यस्तो बताएका हुन् । संसदमा पारित...
मुख्य सम्झौतामै विवाद भइरहेका बेला एमसिसीको सहायक सम्झौता संसदमा पेश
नेपाल फ्ल्यास
असार ११, २०७७
काठमाडौं ।विवादित अमेरिकी सहायता एमसिसीको पुरक सम्झौता अनुमोदनका लागि संसदमा पेश भएको छ । मुल सम्झौता अनुमोदन गर्ने कि नगर्ने भन्ने विषयमा सत्तारुढ नेकपाभित्र चर्को विवाद भइरहेका बेला अर्थ मन्त्रालयले सम्झौता कार्यान्वयनसँग सम्बन्धित पूरक सम्झौता बुधबार प्रतिनिधिसभा सचिवालयमा पेश गरिएको...
आगामी वर्ष १५ सय मेगावाट बिजुली थपिने
नेपाल फ्ल्यास
असार ११, २०७७
अर्को आर्थिक वर्षसम्म राष्ट्रिय प्रशारण लाइनमा एक हजार पाँच सय मेगावटबिजुली थपिने भएको छ। ऊर्जा, जलश्रोत तथा सिँचाइमन्त्री वर्षमान पुनले कोभिड१९ महामारीका बीचमा समेत नेपालले ऊर्जा क्षेत्रका कामलाई निरन्तरता दिइरहेकाले अर्को वर्ष विद्युत् थपिने बताएका हुन् । विश्व बैंकद्वारा आयोजित...
दुईपाङ्ग्रे सवारी साधनमा दशैं-तिहारभन्दा सस्तो अफर
नेपाल फ्ल्यास
असार ११, २०७७
काठमाडौं । सरकारले लकडाउन खुकुलो पारेसँगै व्यवसाय चलायमान बनाउन विभिन्न ब्रान्डका मोटरसाइकलको नेपालका लागि आधिकारिक बिक्रेता कम्पनीहरू बजारमा आक्रामक रणनीतिसहित अघि आएका छन् । टिभीएस, बजाज, होन्डार यामाहाका दुईपाङ्ग्रे सवारीसाधनमा बिक्रेता कम्पनीले दशैं-तिहारभन्दा भारी छुटको आकर्षक योजना सार्जनिक गरेका छन्...
सात पालिकाको बजेट नौ अर्ब
रासस
असार ११, २०७७
चितवन । जिल्लाका सात पालिकाले आगामी आर्थिक वर्षका लागि नौ अर्ब ४० करोडभन्दा माथिको बजेट विनियोजन गरेका छन् । एक महानगरपालिका र पाँच नगरपालिकाले बुधबार बजेट सार्वजनिक गरिसकेका छन् भने गाउँपालिकाको गणपूरक सङ्ख्या नपुगेका कारण सरेको छ । स्थानीय तहले...
आज कति छ सुनको मूल्य ?
नेपाल फ्ल्यास
असार ११, २०७७
काठमाडौं । नेपाली बजारमा बिहीबार सुनको मूल्य स्थिर रहेको छ । बुधबार तोलामा ९१ हजार १०० रुपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य बिहीबार पनि सोही मूल्यमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । यस्तै बिहीबार छपावाल सुन छोलामा...
जग्गा बाँझो राख्नेलाई यसरी हुन्छ जरिवाना
नेपाल फ्ल्यास
असार ११, २०७७
ललितपुर । गोदावरी नगरपालिकाले आर्थिक वर्ष २०७७०७८ मा बाँझो जग्गा राख्ने नगरवासीलाई आनामा एक सय रुपैयाँको दरले जरिवाना गराउने भएको छ । कृषि, पर्यटन, सामाजिक विकास र दिगो भौतिक पूर्वाधारको लहर, गोदावरीलाई समृद्ध बनाउने हाम्रो रहर भन्ने मूल नाराका साथ...
«
1
...
67
...
134
135
136
137
138
139
140
141
142
...
155
...
169
»
सिफारिस
आजको मौसम : लगातार झरीपछि आजदेखि देशभरको मौसममा क्रमिक सुधार
असोज १८, २०८०
सिक्किममा बाढीमा परि १४ जनाको ज्यान गयो
असोज १८, २०८०
नेपालगन्ज घटना, यथार्थ र उब्जिएका प्रश्न
असोज १७, २०८०
लोकप्रिय