जेठ ०६, २०८१, आइतबार
               

१५ गतेदेखि सेयर बजारको दोस्रो बजार खुल्ने

नेपाल फ्ल्यास
असार १४, २०७७

ADVERTISEMENT

काठमाडौं । लकडाउन सुरु भएसँगै बन्द भएको सेयर बजार सोमबारबाट खुला हुने भएको छ । 

आइतबार नेपाल धितोपत्र बोर्डले १५ सोमबारदेखि सेयर बजार खुला गर्ने निर्णय गरेसँगै बन्द दाेस्रो सेयर बजार खुल्ने भएको हो । 

लकडाउन सुरु भएर बन्द भएको दोस्रो सेयरबाजर वैशाख २ गते खुले दुई दिन कारोबार हुँदा नेगेटिभ सर्किट लागेपछि बजार बन्द भएको थियो  ।

सेयर कारोबार गर्दा लगानीकर्ता, ब्रोकर, नेप्से, सीडीएसी, मर्चेन्ट बैंकरले यसअघि बोर्डले जारी गरेको कोभिड–१९ सुरक्षाका उपाय पालना गर्नुपर्ने धितोपत्र बोर्डले जनाएको छ । 


कस्तो लाग्यो ?

यो पनि