कात्तिक ३०, २०८१, शुक्रबार
कोरोना अपडेट
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
×
Nepal Flash
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
#सेयर
मोलुङ हाइड्रोले ८ करोडको सेयर बाँड्दै
नेपाल फ्ल्यास
साउन २१, २०७८
मोलुङ हाइड्रोपावर कम्पनीले स्थानीयवासीलाई करिब आठ करोड बराबरको आठ लाख कित्ता सेयर बिक्री गर्ने भएको छ । आयोजना आसपासका नागरिकका लागि आठ लाख दुई हजार ५०० कित्ता साधारण सेयर निष्काशन गर्न लागिएको हो । कम्पनीले आफ्नो जारी पूँजी ८० करोड...
मनकामना स्मार्ट लघुवित्तको आईपीओ खुल्यो
नेपाल फ्ल्यास
असार १७, २०७८
मनकामना स्मार्ट लघुवित्त वित्तीय संस्थाको ३ लाख ८९ हजार कित्ता आईपीओ आज (बिहीबार) बाट सर्वसाधारणका लागि खुल्ला भएको छ । प्रतिकित्ता १०० रुपैयाँ दरको ३ लाख ८९ कित्ता आईपीओ निष्काशन गरेको कम्पनीले ६ हजार ५८ कित्ता कम्पनीका कर्मचारी र १९...
जीवन विकासको आइपिओमा साढे १८ लाखको आवेदन, आज अन्तिम दिन
नेपाल फ्ल्यास
असार १५, २०७८
जीवन विकास लघुवित्तको आइपिओमा अहिलेसम्म साढे १८ लाखको आवेदन परिसकेको छ । आवेदन दिने आज अन्तिम दिन हो । जीवन विकासले एक सय रुपैयाँ दरको १९ लाख ७७ हजार ३ सय कित्ता आईपीओ बिक्री गरिरहेको छ । यसमध्ये ०.५ प्रतिशत...
सेयर बजारको लगातार गिरावट, १८० कम्पनीको सेयर मूल्य घट्यो
नेपाल फ्ल्यास
असार ०७, २०७८
काठमाडौं ।शेयर बजार परिसूचक-नेप्सेमा सोमबार एकैदिन ७१.०६ अंकको गिरावट आएको छ । नेपाल स्टक एक्सचेन्जका अनुसार नेप्से घटेर २ हजार ८ सय ३४ दशमलब ४ विन्दुमा आइपुगेको छ। यसअघि,साताको पहिलो दिन आइतबार पनि ६३ भन्दा बढी अंकले नेप्से घटेको थियो...
नेप्से परिसूचक हालसम्मकै उच्च बिन्दुमा
नेपाल फ्ल्यास
जेठ २५, २०७८
काठमाडौं ।नेप्से परिसूचक नेप्से हालसम्मकै उच्च बिन्दुमा पुगेको छ । साताको तेस्रो दिनमंगलबार नेप्से परिसूचक ५३ दशमलव ४४ अंकले बढेर २ हजार ९ सय ६० दशमलव १४ अंकमा पुगेको हो । यसदिन१ लाख ४९ हजार ७०८ कारोबारबाट ३ करोड ५७...
८ कम्पनीको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार
नेपाल फ्ल्यास
जेठ ०२, २०७८
आइतबार कारोबारमा आएका ८ कम्पनीककाे शेयर सर्किट लेभलमा कारोबार भएका छन्। यस दिन रु रु जलविद्युतको शेयरमूल्य सबैभन्दा धेरै १० प्रतिशतले बढेको छ भने शिखर इन्स्योरेन्सको ९.९७ प्रतिशत, समता घरेलु लघुवित्तको ९.९५ प्रतिशत, सप्तकोशी डेभलपमेन्ट बैंकको ९.९० प्रतिशत र प्रोग्रेशिभ...
साताको तेस्रो दिन २७ दशमलव ४७ अंकले बढ्यो नेप्से परिसूचक
नेपाल फ्ल्यास
बैशाख २८, २०७८
काठमाडौं । साताको तेस्रो दिनसेयर मूल्य बढेको छ ।नेप्से परिसूचक २७ दशमलव ४७ अंकले बढेर २ हजार ६ सय ७३ दशमलव ३१ अंकमा पुगेको छ । क वर्गका कम्पनीहरुको कारोबार मापन गर्ने सेन्सेटिभ इन्डेक्स पनि ३ दशमलव १२ अंकले बढेको...
साताको तेस्रो दिन नेप्से सूचक ९२.४६ अंकले वृद्धि
नेपाल फ्ल्यास
बैशाख १४, २०७८
काठमाडौं । साताको तेस्रो साता सेयर बजार उकालो लागेको छ । साताको पहिलो र दोस्रो दिन ओरालो लागेको बजार तेस्रो दिन पूरै हरियो भएर बन्द भएको छ । यअसघि २७ सय विन्दुभन्दा माथि लागेपछि प्राविधिक औजारहरुलाई हेर्दै ट्रेडरहरुले सेयर बेचेर...
सातामा नेप्से परिसूचक तीन प्रतिशत घट्यो
नेपाल फ्ल्यास
बैशाख ११, २०७८
काठमाडौं । पछिल्लो साता नेप्से परिसूचक तीन प्रतिशत घटेको छ। गत साताको अन्तिम कारोबार दिन २७३५.३९ बिन्दुमा बन्द भएको नेप्से, यो साता ३.१९ प्रतिशत अर्थात् ८७.३९ अंक घटेर २६४८.०० बिन्दुमा बन्द भएको हो। बजार खुलेको पाँच कारोबार दिनमध्ये तीन कारोबार...
करिब १६ अंकले बढ्यो नेप्से परिसूचक
नेपाल फ्ल्यास
बैशाख ०९, २०७८
काठमाडौं ।बिहीबार नेप्से परिसूचक करिब १६ अंकले बढेको छ । बिहीबार उच्च अंकको गिरावटपश्चात् नेप्से उल्लेखित अंक बढेको हो । परिसूचक १५.८० अंक बढेर २६४८.०१ बिन्दुमा पुगेको छ भने सेन्सेटिभ इन्डेक्स ३.२१ अंक बढेको छ । त्यसैगरी,फ्लोट इन्डेक्स १.१ अंक...
मंगलबार २.६८ अंकले बढ्यो नेप्से
नेपाल फ्ल्यास
बैशाख ०७, २०७८
काठमाडौं ।साताको तेस्रो दिन अर्थात् मंगलबारनेप्से २.६८ अंक बढेर २६६४.६१ बिन्दुमा पुगेको छ।आइतबार र सोमबार लगातार ओरालो लागेको बजार मंगलबार झिनो अंकले बढेको हो । मंगलबार प्रि ओपन सेसनमा ११ अंक बढेको बजार, नियमित कारोबार सुरु भएलगत्तै ओरालो लागेको थियो।...
नेप्से परिसूचक हालसम्मकै उच्च बिन्दुमा : निफ्रा र अपरको उच्च कारोबार
नेपाल फ्ल्यास
चैत २२, २०७७
काठमाडौं । साताको पहिलो दिन नेप्से परिसूचक उच्च कारोबारका साथ२५.७१ अंक बढेर २६५७.६१ बिन्दुमा पुगेको छ । जुन बिन्दु हालसम्मकै उच्च हो । आइतबार क्रमश: निफ्रा, अपर एनआरसीकोसबैभन्दा बढी कारोबार भएको छ । त्यसैगरी, आइतबारसेन्सेटिभ इण्डेक्स ४.३३ अंक बढेको छ...
साताको अन्तिम दिन नेप्से २६३१.८९ बिन्दुमा : सात अर्बभन्दा बढीको कारोबार
नेपाल फ्ल्यास
चैत १९, २०७७
बिहीबारनेप्से परिसूचक १२.८८ अंक बढेर २६३१.८९ बिन्दुमा पुगेको छ। साताको अन्तिम दिनप्रि ओपन सेसनमा नेप्से२६.४८ अंक बढेर २६४५.५० बिन्दुमा पुगेको थियो। प्रि ओपन सेसनमाअलटाइम हाइभन्दा माथि पुगेको नेप्से, नियमित कारोबार खुल्नेबित्तिकै तीव्र गतिमा ओरालो लागे पनिआधा घण्टापछि बजार पुन: उकालो...
५.४५ अंक घट्यो नेप्से परिसूचक : निफ्राको कारोबार उच्च
नेपाल फ्ल्यास
चैत १६, २०७७
सोमबार नेप्से परिसूचक सामान्य अंक घटेर बन्द भएको छ। नेप्सेसँगै यस दिन कारोबार रकममा पनि केही गिरावट देखिएको छ। सोमबार नेप्से परिसूचक ५.४५ अंक घटेर २५४३.५२ बिन्दुमा झरेको छ। गत साताको अन्तिम कारोबार दिन पनि ओरालो लागेको नेप्सेसोमबार सोही लय...
बुधबार नेप्से सूचक दोहोरो अंक बढ्यो
नेपाल फ्ल्यास
चैत ११, २०७७
काठमाडौं । बुधबार नेप्से सूचक दोहोरो अंकले वृद्धि भएको छ । बुधबार नेप्से सूचक ४१.३६ अंकले बढेर २५७०.३१ विन्दुमा आइपुगेको छ । आधा दर्जन कम्पनीको भाउ सर्किट लाग्ने तहमा वृद्धि भएको छ । खरिदबिक्री रकममा ६५ करोड रुपैयाँभन्दा बढीसहित निफ्रा...
एकैदिन ६३.३८ अंक बढ्यो नेप्से परिसूचक
नेपाल फ्ल्यास
चैत ०८, २०७७
काठमाडौं । आइतबार सेयर बजार हरियो बनेको छ ।साताको पहिलो दिन नेप्से परिसूचक ६३.३८ अंक बढेर २५३८.४६ बिन्दुमा पुगेको छ। आइतबार सेन्सेटिभ इन्डेक्स९.४४ अंक बढेर ४५३.५९ बिन्दुमा पुगेको छ। यस दिन २०६ कम्पनीको ८० हजार ९८६ पटकको कारोबारमा ५ अर्ब...
अन्तिम साता सेयर बजारमा सुधार
नेपाल फ्ल्यास
चैत ०७, २०७७
काठमाडौं । विगत केही साता ओरालो लागेको नेप्से परिसूचक पछिल्लो समय उकालो लागेको छ । गत साताको अन्तिम कारोबार दिन २५४८.४८ बिन्दुमा बन्द भएको नेप्सेयस साता १६.६१ अंक अर्थात् ०.६८ अंक बढेर २४७५.०९ बिन्दुमा पुगेको छ। यस साता सेन्सेटिभ इन्डेक्स...
नेप्से सूचक ४०.४० अंकले बढ्यो
नेपाल फ्ल्यास
चैत ०४, २०७७
काठमाडौं । बुधबार नेप्से सूचक ४०.४० अंकले बढेर २४३२.१४ विन्दुमा पुगेको छ । त्यसैगरी, सेन्सेटिभ इन्डेक्स ८.११ अंकले बढेर ४३८.६० विन्दुमा पुगेको छ। मंगलबार नेप्से सूचक घटेर २३७० विन्दुसम्म झरे पनि सोहीविन्दुबाट बजार लगातार उकालो लागेको हो। २३७० विन्दुको टेवा...
नेप्से प्रि ओपन सेसनमा साढे २९ अंक बढ्यो
नेपाल फ्ल्यास
मंसिर २३, २०७७
नेप्से प्रि ओपन सेसनमा साढे २९ अंक बढेको छ । सो सेसनमाअघिल्लो कारोबार दिन अर्थात् सोमबार ७२.२८ अंक बढेर २००४.३९ बिन्दुमा पुगेको नेप्से मंगलबार २९.५८ अंक बढेर २०३३.९७ बिन्दुमा पुगेको छ। सो सेसनमा सेन्सेटिभ इन्डेक्स ६.०५ अंक बढेको छ ।...
सेयर कारोबारमापक नेप्से परिसूचक मंगलबार ५.०४ अङ्कले बढ्यो
नेपाल फ्ल्यास
असार ३०, २०७७
काठमाडौं ।धितोपत्र बजारमा सेयर कारोबारमापक नेप्से परिसूचक मंगलबार ५.०४ अङ्कले बढेर एक हजार ३४७.४४ बिन्दुमापुगेको छ । मंगलबारसेन्सेटिभ परिसूचक १.९५ ले वृद्धि भई २४८.१८ मा पुगेको छ । नेपाल स्टक एक्सचेन्जका अनुसार कुल १८६ कम्पनीका २५ लाख ६८ हजार १२४...
«
1
2
»
सिफारिस
आजको मौसम : लगातार झरीपछि आजदेखि देशभरको मौसममा क्रमिक सुधार
असोज १८, २०८०
सिक्किममा बाढीमा परि १४ जनाको ज्यान गयो
असोज १८, २०८०
नेपालगन्ज घटना, यथार्थ र उब्जिएका प्रश्न
असोज १७, २०८०
लोकप्रिय