बैशाख २३, २०८१, आइतबार
               

नेप्से प्रि ओपन सेसनमा साढे २९ अंक बढ्यो

नेपाल फ्ल्यास
मंसिर २३, २०७७

ADVERTISEMENT

नेप्से  प्रि ओपन सेसनमा साढे २९ अंक बढेको छ ।

सो स‍ेसनमा अघिल्लो कारोबार दिन अर्थात् सोमबार ७२.२८ अंक बढेर २००४.३९ बिन्दुमा पुगेको नेप्से मंगलबार २९.५८ अंक बढेर २०३३.९७ बिन्दुमा पुगेको छ। सो सेसनमा सेन्सेटिभ इन्डेक्स ६.०५ अंक बढेको छ ।

सो सेसनमा ३४ कम्पनीको ३० लाख ६१ हजार २३१ रुपैयाँ बराबरको पाँच हजार २३३ कित्ता सेयर खरिद-बिक्री भएको छ । जसमध्ये ३० कम्पनीको सेयरमूल्य बढेको छ भने १ कम्पनीको घटेको छ। बाँकी तीन कम्पनीको सेयरमूल्य सो सेसनमा स्थिर रहेको छ।


कस्तो लाग्यो ?

यो पनि