जेठ ०४, २०८१, शुक्रबार
               

बजेटले समेट्न नसकेका विषयलाई मौद्रिक नीतिमा समेट्न सुझाव

नेपाल फ्ल्यास
असार ११, २०७७

ADVERTISEMENT

काठमाडौं । सरोकारवालाले विश्वव्यापी महामारीका रुपमा देखा परेको कोभिड–१९ का कारण समस्यामा परेको भौतिक पूर्वाधारका क्षेत्रलाई पुनः जीवन दिने गरी आगामी आर्थिक वर्षको मौद्रिक नीति ल्याउन जोड दिएका छन् । 

नेपाल आर्थिक पत्रकार समाज (सेजन)ले आयोजना गरेको ‘भर्चुअल’ छलफलमा सहभागीले सरल ब्याजदर, पुनःकर्जाको व्यवस्था र केही नीतिगत सुधार गरी कोरोनाका कारण समस्यामा परेका पूर्वाधार क्षेत्रमा नयाँ जीवन दिन सक्ने गरी योजना ल्याउन जोड दिएका हुन् । 

यसका अलवा सेजनले समस्यामा परेका बेला राज्यले नीतिगत रुपमा प्रभावकारी सुधार गर्ने केही विषय बजेटमा सम्बोधन भए पनि छुटेका विषयलाई भने मौद्रिक नीतिले समेट्न सुझाव दिएको छ । 

यो पनि