मंसिर ०७, २०८१, शुक्रबार
कोरोना अपडेट
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
×
Nepal Flash
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
अर्थ
बैंकिङ कसूर मुद्दाका फरार व्यक्ति पक्राउ
नेपाल फ्ल्यास
असार १९, २०७७
काठमाडौं । बैंकिङ कसूर मुद्दाका फरार व्यक्तिलाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइवी) को टोलीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा भक्तपुरको मध्यपुरथिमी७ बस्ने ४१ वर्षीय राम ज्यापु र काठमाडौँ बूढानीलकण्ठका प्रकाश बुढाथोकी रहेका छन् । रामविरुद्ध परेको मुद्दामा उच्च अदालत...
भुक्तानी लिन बैंकमा उपभोक्ताको चाप
नेपाल फ्ल्यास
असार १९, २०७७
डोटी । पछिल्ला केही दिन यता जिल्लाका बैंकमा उपभोक्ताको लामो लाइन लाग्ने गरेको छ । जिल्लाका नौ वटा स्थानीय तहमध्ये ८ वटा स्थानीय तहमा बैंकिङ सुविधा नहुँदा आर्थिक कारोवारका लागि सदरमुकामका बैंकमा चाप परेको हो । अन्य वर्षजस्तै डोटीको जिल्ला...
ठमेलका व्यवसायीलाई घरभाडामा ५० प्रतिशत छुट दिइने
नेपाल फ्ल्यास
असार १८, २०७७
काठमाडौं ।पर्यटकीय क्षेत्र ठमेलका व्यवसायी र घरधनीबीच छ महिनादेखि एक वर्षसम्म ५० प्रतिशत घरभाडामा छुट दिने समझदारी भएको छ । पर्यटन क्षेत्रका २२ संस्थाले आज ठमेलमा संयुक्त पत्रकार सम्मेलन गरी ठमेलका घरधनीसँग भएको सहमति अनुसार एक वर्षसम्म ५० प्रतिशत भाडा...
गरिमा बैंकले मिनाहा गर्यो असारको ब्याज
नेपाल फ्ल्यास
असार १८, २०७७
गरिमा विकास बैंकले यात्रुवाहक कालो नम्बर प्लेट र पर्यटक सवारीका यात्रुवाहक सार्वजनिक यातायातलाई असार महिनाको ब्याज रकम राहतस्वरुप पूरै छुट दिने जनाएको छ । कोभिड१९ का कारण जारी बन्दाबन्दीले यातायात क्षेत्रमा देखिएको असहजतालाई ध्यान दिँदैबैंकले सो निर्णय गरेको हो ।...
फेरि सुनको मूल्यमा गिरावट
नेपाल फ्ल्यास
असार १८, २०७७
काठमाडौं । सुनको मूल्य नेपाली बजारमा बिहीबार गिरावट आएको छ ।तोलामा रु ७०० ले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार तोलामा ९१ हजार ७ सयरुपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य बिहीबार तोलामा ९१ हजार रुपैयाँमा कारोबार भएको...
राजश्व चुहावटको आरोपमा तीन फार्मका सञ्चालकविरुद्ध मुद्दा
नेपाल फ्ल्यास
असार १८, २०७७
काठमाडौं । झुट्टा तथा नक्कली मूल्य अभिवृद्धिकर विजक प्रयोग गरी राजश्व चुहावट गरेको आरोपमा राजश्व अनुसन्धान विभागले तीन वटा फार्मका सञ्चालकविरुद्ध मुद्दा चलाएको छ । उनीहरुलाई ४० करोड ६१ लाख रुपैयाँ बिगो असुल गरी बिगोको दोब्बर जरिवाना एवं कैद सजायको...
समृद्ध गैँडाकोटको लागि १३ आधार प्रस्तुत
नेपाल फ्ल्यास
असार १८, २०७७
नवलपुर । नवलपरासी (बर्दघाट सुस्तापूर्व) को गैँडाकोट नगरपालिकाले समृद्ध नगर निर्माणका लागि १३ प्रमुख आधार अघि सारेको छ । आगामी आर्थिक वर्ष २०७७०७८ का लागि नगरपालिकाको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै नगर प्रमुख छत्रराज पौडेलले गरिबीमुक्त गैँडाकोटसहित आधार अघि सारेका...
बैंकको किस्ता भुक्तानी गर्ने समय ६ महिना थप्न माग
नेपाल फ्ल्यास
असार १८, २०७७
कास्की । पृथ्वीराजमार्ग बस सञ्चालक कम्पनी प्रालिले बैंक तथा वित्तीय संस्थाबाट यातायात व्यवसायीले लिएको ऋणको किस्ता भुक्तानी गर्ने समय ६ महिना थप गर्न माग गरेको छ । पोखरामा प्रधान कार्यालय रही देशको पूर्व मेचीदेखि पश्चिम महाकालीसम्म यातायात सेवा दिँदै आएको...
फट्यांग्रो प्रजाती सलह कीरा समात्नेलाई प्रोत्साहनस्वरुप रकमकाे घोषणा
नेपाल फ्ल्यास
असार १८, २०७७
काठमाडौं । फट्यांग्रो प्रजाती सलह कीरा समात्नेलाई प्रोत्साहनस्वरुप रकम दिने घोषणा गरिएको छ । केन्द्रीय राजधधानी काठमाडौं प्रवेश गरेको उक्त कीरालाई समातेर लिएर वडा कार्यालयमा बुझाएको खण्डमा ललितपुर महानगरपालिकाले रकम दिने घोषणा गरेको हो । सो महानगरले एक विज्ञप्ति जारी...
बुधबार पनि नेप्सेमा सकारात्मक सर्किट
नेपाल फ्ल्यास
असार १७, २०७७
काठमाडौं । धितोपत्र बजारमा शेयर कारोवार मापक नेप्से परिसूचक ६ प्रतिशतले बढेपछि नेपाल स्टक एक्सचेन्जले आजका लागि कारोवार स्थगन गरेको छ । स्टकका अनुसार मङ्गलबारकै लयमा नेप्सेमा उच्च अङ्कको वृद्धिसँगै कारोवार स्थगन भएको आज दोस्रो दिन हो । कोरोनाको कारण...
अजोड इन्स्योरेन्सको आइपिओ निष्कासन असार २५ गतेदेखि, सर्वसाधारणलाई कति सेयर ?
नेपाल फ्ल्यास
असार १७, २०७७
काठमाडौं । अजोड इन्स्योरेन्स कम्पनी लिमिटेडले असार २५ गतेदेखि प्राथमिक सेयर (आइपिओ) निष्कासन गर्ने भएको छ । इन्स्योरेन्सले एक सय रुपैयाँ अंकित दरमा ३० करोड रुपैयाँको ३० लाख कित्ताआइपिओ निष्कासन गर्न लागेको हो । जसमध्ये १ लाख २० हजार कित्ता...
सुनकाे मूल्य फेरि उकालो लाग्यो
नेपाल फ्ल्यास
असार १७, २०७७
काठमाडौं । सुनको मूल्य बुधबार बढेको छ । छापावाला सुनको मूल्य तोलामा पाँच सय रुपैयाँले बढेर ९१ हजार सात सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । मंगलबार छापावाला सुनको मूल्य तोलामा ९१ हजार दुई सय रुपैयाँमा...
पत्रकारलाई नियमित पारिश्रमिक दिन महासंघको सुझाव
नेपाल फ्ल्यास
असार १७, २०७७
कास्की । नेपाल पत्रकार महासंघ गण्डकी प्रदेश समिति र कास्की शाखाले श्रमजीवी पत्रकार तथा सञ्चारकर्मीले लामो समयदेखि पारिश्रमिक तथा सेवा सुविधा प्राप्त नगरेको अवस्थाप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएका छन् । दुवै संस्थाले मङ्गलबार छुट्टाछुट्टै प्रेस विज्ञप्ति जारी गरी न्यूनतम पारिश्रमिक...
मंगलबार सेयरबजारमा तीनपटक लाग्यो सकारात्मक सर्किट
नेपाल फ्ल्यास
असार १६, २०७७
काठमाडौं । करिब एक सय दिन बन्द भएर असार १५ देखि खुला भएको सेयर तीन पटक सकारात्मक सर्किट लागेर कारोबार बन्द भएको छ । दोस्रो बजार सोमबारदेखि खुलेको पहिलो दिन नकारात्मक सर्किट लागेर बन्द भए पनि दोस्रो दिन तीनपटक सकारात्मक...
नेप्सेमा सर्किट ब्रेक
नेपाल फ्ल्यास
असार १६, २०७७
काठमाडौं ।कोरोनाका कारण लामो समय बन्द भएर सोमबारदेखि खुलेको धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्सेमा उछाल देखिएपछि नेपाल स्टक एक्सचेञ्जले आजका लागि कारोवार स्थगन गरेको छ । गत चैत ११ गते देशव्यापी रुपमा लकडाउन गरिएपछि बन्द भएको बजार झण्डै सय...
चार दशकअघि धान निर्यात गर्ने नेपाल अहिले आयातको भरमा
नेपाल फ्ल्यास
असार १६, २०७७
काठमाडौं । आम नेपालीहरूको प्रमुख खाद्य आहार चामलहो । कसैलाई सम्बोधन गर्दा प्राय:खाना खानु भयो ? भनेर सोध्ने गरिन्छ । खाना भनेको प्राय: नेपालीहरूको लागि भात नै हो । चामलको लागि धानको महत्त्व नेपालमा कति छभनेर यसैले झल्काउँछ । साढे...
स्थानीय तहमा बैंकिङ सेवा अवरुद्ध
नेपाल फ्ल्यास
असार १६, २०७७
जाजरकोट । कुशे गाउँपालिकामा रहेको कृषि विकास बैंकमा इन्टरनेटले काम नगर्दा समस्या भएको छ । आर्थिक वर्षको आखिर समयमा छौँ तर इन्टरनेट नचल्दा हामीलाई सेवा प्रवाहमा हम्मेहम्मे भएको छ, गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत मानबहादुर गिरीले भने । उनका अनुसार भारी...
३ करोड ४ लाख ९४ हजार ३०८ सरकारी रकम व्यक्तिगत खातामा जम्मा गर्ने लेखापाल पक्राउ
नेपाल फ्ल्यास
असार १५, २०७७
काठमाडौं । तीन करोडभन्दा बढी भ्रष्टाचार गरेको आरोपमा लेखापालविरुद्ध मुद्दा दायर भएको छ । ३ करोड ४ लाख ९४ हजार ३०८ रुपैयाँ गैरकानुनी रुपमा सम्पत्ति आर्जन गरेको अभियोगमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मालपोत कार्यायल सिमरा बाराका तत्कालीन लेखापाल युगलकिशोर ठाकुरविरुद्ध...
सेयरबजार ओरालाे लागेसँगै बन्द भएको कारोबार पुन: सुरु
नेपाल फ्ल्यास
असार १५, २०७७
लकडाउन सुरु भएसँगै बन्द भएकाे सेयर बजार साेमबार खल्दा नेप्सेमा ऋणात्मक सर्किट लागी पुन: खुलेको छ । कारोबार सुरु भएको पहिलो घन्टमैनेप्से ४ प्रतिशतले घटेपछि सर्किट ब्रेकरमार्फत २० मिनेटका लागि कारोबार रोकिएको सेयर मार्केट खुलेको हो । दोस्रो घण्टामा ५...
सलह किरो मार्नेलाई किलोको एक सय दिने निर्णय
नेपाल फ्ल्यास
असार १५, २०७७
स्याङ्जा । भारत हुँदै नेपाल पसेको सलह किरा स्याङ्जामा पनि देखा परेको छ । जिल्लाको कालीगण्डकी गाउँपालिकामा यो किरा देखिएपछि किसान चिन्तित बनेका छन् । उक्त गाउँपालिका विभिन्न ठाउँमा सलह देखिएपछि गाउँपालिकाले सलह किरा मार्नेलाई प्रतिकिलो १०० रुपैयाँ दिने निर्णय...
«
1
...
67
...
133
134
135
136
137
138
139
140
141
...
155
...
169
»
सिफारिस
आजको मौसम : लगातार झरीपछि आजदेखि देशभरको मौसममा क्रमिक सुधार
असोज १८, २०८०
सिक्किममा बाढीमा परि १४ जनाको ज्यान गयो
असोज १८, २०८०
नेपालगन्ज घटना, यथार्थ र उब्जिएका प्रश्न
असोज १७, २०८०
लोकप्रिय