बैशाख २७, २०८१, बिहीबार
कोरोना अपडेट
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
×
Nepal Flash
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
अर्थ
एकैदिन ६३.३८ अंक बढ्यो नेप्से परिसूचक
नेपाल फ्ल्यास
चैत ०८, २०७७
काठमाडौं । आइतबार सेयर बजार हरियो बनेको छ ।साताको पहिलो दिन नेप्से परिसूचक ६३.३८ अंक बढेर २५३८.४६ बिन्दुमा पुगेको छ। आइतबार सेन्सेटिभ इन्डेक्स९.४४ अंक बढेर ४५३.५९ बिन्दुमा पुगेको छ। यस दिन २०६ कम्पनीको ८० हजार ९८६ पटकको कारोबारमा ५ अर्ब...
प्रतितोला ५०० रुपैयाँ बढ्यो सुनको मूल्य
नेपाल फ्ल्यास
चैत ०८, २०७७
साताको पहिलो दिन आज सुनको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाला सुनको मूल्य तोलामा ५०० रुपैयाँले बढेर ८७ हजार दुई सय रुपैयाँमा कारोबार भइरहेको छ । गत साताको शुक्रबार छापावाला सुनको मूल्य ८६ हजार सात सय...
तरकारीको मूल्यमा व्यापारीको मनपरी
नेपाल फ्ल्यास
चैत ०८, २०७७
डोटी । बजारमूल्य हस्तक्षेप तथा नियन्त्रण गर्न सरकारले हरेक वर्ष बजेट विनियोजन गरे पनि महँगी नियन्त्रणमा आउन सकेको छैन । यसको सट्टा बजारमूल्य वर्षेनी बढेको बढ्यै छ । डोटी जिल्लाका प्रमुख व्यापारी केन्द्रहरुमा पछिल्लो समय तरकारीको मूल्य एकाएक वृद्धि भएको...
अन्तिम साता सेयर बजारमा सुधार
नेपाल फ्ल्यास
चैत ०७, २०७७
काठमाडौं । विगत केही साता ओरालो लागेको नेप्से परिसूचक पछिल्लो समय उकालो लागेको छ । गत साताको अन्तिम कारोबार दिन २५४८.४८ बिन्दुमा बन्द भएको नेप्सेयस साता १६.६१ अंक अर्थात् ०.६८ अंक बढेर २४७५.०९ बिन्दुमा पुगेको छ। यस साता सेन्सेटिभ इन्डेक्स...
खोप किन्न विश्व बैंकबाट ८ अर्ब ७० करोड ऋण
नेपाल फ्ल्यास
चैत ०६, २०७७
नेपालले कोरोना खोप किन्न विश्व बैंकसँग ७ करोड ५० लाख अमेरिकी डलर अर्थात् (८ अर्ब ७० करोड रुपैयाँ) ऋण लिने भएकाे छ । विश्व बैंकको सञ्चालक समितिले खोप किन्न विश्व बैंकसँग सहुलियत ऋण लिने नेपालको प्रस्ताव आज स्वीकृत गरेको हो...
तोलामा ५०० रुपैयाँ घट्यो सुनको मूल्य
नेपाल फ्ल्यास
चैत ०६, २०७७
साताको अन्तिम दिन शुक्रबार नेपाली बजारमा सुनको मूल्य घटेको छ । सुन आज ५ सयले घटेको हो । गतआइतबार सुन प्रतितोला ४०० ले बढेको थियो । सोमबार पनि सोही मूल्यमा कारोबार भएको सुनको मूल्यमा मंगलबार पनि हेरफेर भएन। यस्तै बुधबार...
घरमा आगलागी हुँदा लाखौँको क्षति
नेपाल फ्ल्यास
चैत ०६, २०७७
जलेश्वर । महोत्तरीको सम्सी गाउँपालिका७ स्थित खत्बेटोलमा स्थानीयवासी रामवली खत्बेको घरमा गए राति आगलागी हुँदा लाखौँको क्षति भएको छ । जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक प्रकाश विष्टका अनुसार टाटीको बेरा र खरले छाएको रामवलीको एकतले मूलघरमा लामखुट्टे धपाउन बालेको...
आजदेखि सिंगटी हाइड्रो इनर्जीको आइपीओ शेयर खुल्यो
नेपाल फ्ल्यास
चैत ०६, २०७७
काठमाडौं । आजदेखि सिंगटी हाइड्रो इनर्जी लिमिटेडको (आइपिओ) खुलेको छ । लिमिटेडले आजदेखि प्राथमिक शेयर निस्कासन तथा बिक्री खुला गरेको जनाएको छ । कम्पनीले प्रतिशेयर एक सय रुपैयाँ अंकित मूल्यका २९ लाख कित्ता साधारण शेयर निष्काशन गरेको लिमिटेडको भनाइ छ...
साताको अन्तिम दिन नेप्सेसँगै कारोबार पनि बढ्यो
नेपाल फ्ल्यास
चैत ०५, २०७७
काठमाडौं । बिहीबारनेप्से परिसूचक करिब ४३ अंक बढेको छ । साताको अन्तिम दिननेप्सेसँगै कारोबार पनि बढेको छ । बिहीबार नेप्से परिसूचक ४२.९५ अंक बढेर २४७५.०९ विन्दुमा पुगेको छ। यस दिन सेन्सेटिभ इण्डेक्स ५.५५ अंक बढेर ४४४.१५ विन्दुमा पुगेको छ। त्यस्तै,...
आज पनि बढ्यो सुनको मूल्य
नेपाल फ्ल्यास
चैत ०५, २०७७
हिजो ३०० रुपैयाँ प्रतितोला बढकाे सुनकाे भाउ आज पिन बढेको छ । बुधबारको तुलनामा आज सुन तोलामा तीन सय रुपैयाँले बढेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघले आजका लागि छापावाल सुनको मुल्य तोलाको ८७ हजार २०० कायम गरेको छ ।...
नेविसंघद्वारा पेट्रोलियम पदार्थको मूल्यवृद्धि खारेज गर्न माग
नेपाल फ्ल्यास
चैत ०५, २०७७
काठमाडौं । नेपाल विद्यार्थी संघले पेट्रोलियम पदार्थमा गरिएको मूल्यवृद्धि तत्काल खारेज गर्न माग गरेको छ ।नेविसंघका अध्यक्ष राजीव ढुङ्गानाले बुधबारएक विज्ञप्ति जारी गरी नेपाल आयल निगमले पेट्रोलियम पदार्थमा गरेको मूल्यवृद्धिले कोरोनाबाट प्रभावित जनता मारमा परेको भन्दै मूल्यवृद्धि तत्काल खारेज गर्न...
बिनाधितो तीन लाख ऋण दिन सहमति
नेपाल फ्ल्यास
चैत ०५, २०७७
भक्तपुर । युवा वर्गलाई स्वरोजगार बनाउने उद्देश्यले चाँगुनारायण नगरपालिकाले बिनाधितो र बिनाब्याजको ऋण उपलब्ध गराउने कार्यक्रम सुरु गरेको छ । चाँगुनारायणका युवाको उद्यमशीलता वृद्धि गरी स्वरोजगार बनाउन नगरपालिका र नेपाल बैंक लिमिटेडबीच नगरपालिकाका ३०० युवालाई बिनाधितो र बिनाब्याज तीन लाख...
एक करोड पचासी लाख जरिवाना तोकिएका फरार व्यक्ति पक्राउ
नेपाल फ्ल्यास
चैत ०५, २०७७
काठमाडौं । नेपाल प्रहरीले एक करोड ८५ लाख रुपैयाँ जरिवाना तोकेपछि फरार रहेका एक व्यक्तिलाई पक्राउ गरेको छ । प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) ले बैंकिङ कसुर मुद्दामा उच्च अदालत पाटनले एक करोड ८५ लाख रुपैयाँ जरिवाना तोकेपछि फरार रहेका...
नेप्से सूचक ४०.४० अंकले बढ्यो
नेपाल फ्ल्यास
चैत ०४, २०७७
काठमाडौं । बुधबार नेप्से सूचक ४०.४० अंकले बढेर २४३२.१४ विन्दुमा पुगेको छ । त्यसैगरी, सेन्सेटिभ इन्डेक्स ८.११ अंकले बढेर ४३८.६० विन्दुमा पुगेको छ। मंगलबार नेप्से सूचक घटेर २३७० विन्दुसम्म झरे पनि सोहीविन्दुबाट बजार लगातार उकालो लागेको हो। २३७० विन्दुको टेवा...
३०० रुपैयाँ बढ्यो सुनको मूल्य
नेपाल फ्ल्यास
चैत ०४, २०७७
साताको चौथो दिन बुधबार नेपाली बजारमा सुनको मूल्य ३०० रुपैया बढेको छ । यस हप्ता आइतबार सुन प्रतितोला ४०० ले बढेको थियो । आज चौथोदिन ३०० रुपैयाँले बढेर छापावाला सुन प्रतितोला ८६ हजार ९ सय मूल्य निर्धारण भएको छ। यस्तै...
एक महिनामा ३ पटक बढ्यो पेट्रोलियम पदार्थको मूल्य
नेपाल फ्ल्यास
चैत ०३, २०७७
काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य वृद्धि गरेको छ । निगमले मंगलबारराति१२ बजेबाट लागू हुनेगरी पेट्रोल, डिजेल र मट्टितेलमा मूल्य वृद्धि गरेको हो ।पेट्रोल, डिजेल र मट्टितेलमा २-२ रुपैयाँले मूल्य वृद्धि गरिएको निगमले जानकारी दिएको छ। नेपाल आयल...
५ खर्ब ६७ अर्ब ७० करोड रेमिट्यान्स भित्रियो
नेपाल फ्ल्यास
चैत ०३, २०७७
चालूआर्थिक वर्षको ७ महिनामा नेपालमा भित्रिने रेमिट्यान्स वृद्धि भएको छ । सात महिनाको अवधिमा ५ खर्ब ६७ अर्ब ७० करोड रुपैयाँ रेमिट्यान्स भित्रिएको राष्ट्र बैंकद्वारा सार्वजनिक तथ्याङ्कमा जनाइएको छ । अघिल्लो वर्षको सोही अवधिको तुलनामा १०.९ प्रतिशत वृद्धि भएको हो...
दुई दिनयता सुनको मूल्य स्थिर
नेपाल फ्ल्यास
चैत ०३, २०७७
नेपाली बजारमा सोमबार र मंगलबार सुनको मूल्य स्थिर रहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबारदेखि तोलामा ८६ हजार ६०० रुपैयाँमा कारोबार भइहरकाे छ । यस्तै तेजावी सुन प्रतितोला ८६ हजार १ सय ५० रुपैयाँमा कारोबार भइरहेको छ ।...
राष्ट्रिय बीमा कम्पनीको सेयर कारोबार सुरु
नेपाल फ्ल्यास
चैत ०२, २०७७
काठमाडौं ।नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ले राष्ट्रिय बीमा कम्पनीको सेयर कारोबार सुरु भएको छ । वार्षिक प्रतिवेदन र वित्तीय विवरण पेस नगरेको भन्दै रोक्क गरिएकोकम्पनीको सेयर सोमबार फुकुवासँगैकारोबारमा आएको हो। नेप्सले धितोपत्र सूचीकरण विनियमावलीअनुसार वार्षिक प्रतिवेदन तथा वित्तीय विवरण पेस...
नेप्सेमा ५१ अङ्कको गिरावट
नेपाल फ्ल्यास
चैत ०१, २०७७
धितोपत्र बजारमा शेयर कारोवार मापक नेप्से परिसूचक आज उच्च अङ्कले ओरालो लागेको छ । लगातार ओरालो लागेको नेप्सेमा देखिएको गिरावटले नेप्से पुनः दुई हजार ४०० को विन्दुमा ओर्लेको छ । स्टक एक्सचेञ्जका अनुसार नेप्से ५१.२३ ले ओरालो लागेर दुई हजार...
«
1
...
23
...
46
47
48
49
50
51
52
53
54
...
111
...
169
»
सिफारिस
आजको मौसम : लगातार झरीपछि आजदेखि देशभरको मौसममा क्रमिक सुधार
असोज १८, २०८०
सिक्किममा बाढीमा परि १४ जनाको ज्यान गयो
असोज १८, २०८०
नेपालगन्ज घटना, यथार्थ र उब्जिएका प्रश्न
असोज १७, २०८०
लोकप्रिय