मंसिर ०७, २०८१, शुक्रबार
कोरोना अपडेट
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
×
Nepal Flash
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
अर्थ
बढ्दै क्यूआर कोडमार्फत हुने कारोबार
नेपाल फ्ल्यास
बैशाख ०१, २०७८
नेपाल राष्ट्र बैंकले डिजिटल भुक्तानी प्रणालीलाई प्रवर्द्धनगर्न विभिन्न क्षेत्रमा क्यूआर कोड जडान गरेसँगै कोडमार्फत भुक्तानी गर्नेको सङ्ख्यामा वृद्धि भएको छ । गत महिनासम्म न्यून मात्रामा क्यूआर कोडमार्फत भुक्तानी हुने गरेकोमा फागुनमा३४ करोड बढीको कारोबार भएको छ । नेपाल राष्ट्र बैंकले...
बजेटमा राखिएका कार्यक्रम कार्यान्वयनमा सुधार ल्याउने अर्ममन्त्री पौडेलको प्रतिबद्धता
नेपाल फ्ल्यास
चैत ३१, २०७७
काठमाडौं ।अर्थमन्त्री विष्णुप्रसाद पौडेलले बजेटमा उल्लेख भएका, तर कार्यान्वयन हुन नसकेका कार्यक्रमलाई सरकारले प्राथमिकता नदिने बताएका छन् । मंगलबार प्रतिनिधिसभा, अर्थसमितिको प्रि-बजेट छलफलमा अर्थमन्त्री पौडेलले सो बताएका हुन् । विगतमा बजेटमा कार्यक्रम राख्ने तर कार्यान्वयन नहुने परिपाटीले स्रोतको उचित उपयोग...
क्रिप्टोकरेन्सीः २० खर्ब डलरको विश्व बजार
नेपाल फ्ल्यास
चैत ३१, २०७७
सन् २०२१ मा क्रिप्टोकरेन्सी बजार तिब्र गतिमा वृद्धि भएर यसको बजार मूल्य झण्डै २० खर्ब डलरको पुगिसकेको छ । वालस्ट्रिट समेतका ठूला नामहरूलाई यसले आफूतिर आकर्षित गरिरहेको छ । डिजिटल मुद्रा क्वाइनबेस न्यूयोर्कमा मङ्गलबार सूचीकृत हुँदैछ । १२ वर्षअघि स्थापित...
तोलामा १०० रुपैयाँ घट्यो सुनको मूल्य
नेपाल फ्ल्यास
चैत ३१, २०७७
साताको कारोबारको तेस्रो दिन मंगलबार सुनचाँदीको मूल्यमा गिरावट आएको छ । नेपाल सुनचाँदी व्यवसाय महासंघका अनुसार सोमबार प्रतितोला ८९ हजार ६ सय रुपैयाँमा कारोबार भइरहेको छापावाला सुन आज तोलामा १00रुपैयाँले घटेर प्रतितोला ८९ हजार ५००रुपैैयाँमा कारोबार भइरहेको छ । त्यस्तै...
आगामी आवमा अर्थतन्त्र २.७ प्रतिशतले वृद्धि हुने विश्व बैंकको प्रक्षेपण
नेपाल फ्ल्यास
चैत ३१, २०७७
काठमाडौं । निरन्तर खुकुलो गर्दै लगिएको सामाजिक दूरीको मापदण्ड र प्राथमिकता प्राप्त जनसङ्ख्यामा खोप लगाउने कार्य सुरु भएसँगै २०७८ मा २.७ प्रतिशतले नेपालको अर्थतन्त्र वृद्धि हुने प्रक्षेपण गरिएको छ । विश्व बैंकका अनुसार पछिल्लो समय मनसुनमा देखिएको अनुकूलताका कारण कृषि...
अर्घाखाँचीका पहिरो प्रभावित दलितलाई बाख्रा वितरण
नेपाल फ्ल्यास
चैत ३१, २०७७
अर्घाखाँची । अर्घाखाँचीको सन्धिखर्क नगरपालिका७ भुजुङ्गेका पहिरो प्रभावित ३९ दलित परिवारमा आय वृद्धि गर्न बाख्रा वितरण गरिएको छ । मुख्यमन्त्री ग्रामीण विकास तथा रोजगार कार्यक्रमअन्तर्गत दलित समुदायको जीवनस्तरमा सुधार ल्याउन प्रतिघर तीन वटा बाख्रा वितरण गरिएको नगरपालिकाले जनाएको छ ।...
दर्ता नगरी व्यवासय सञ्चालन
नेपाल फ्ल्यास
चैत ३०, २०७७
सिमकोट । हुम्लाको सदरमुकाम सिमकोटमा अधिकांश होटेल तथा अन्य व्यवसाय दर्ता नै नगरी सञ्चालन हुँदै आएका छन् । आइतबार सिमकोट बजारको अनुगमन गर्ने क्रममा दर्ता नगरी व्यवसाय सञ्चालन गरेको पाइएको हो । आइतबार नमूना विधिबाट सिमकोट बजारमा सञ्चालन गरिएको होटेल,...
साताको पहिलो दिन सुनचाँदीको मूल्य घट्यो
नेपाल फ्ल्यास
चैत २९, २०७७
काठमाडौं । साताको पहिलो दिन सुन र चाँदी दुवैको मूल्य सामान्य घटेको छ । सुन चाँदी व्यवसायीका अुनसारआइतबार सुनको मूल्य तोलामा ४०० रुपैयाँ र चाँदी तोलामा पाँचरुपैयाँले घटेको हो। महासंघकाअनुसार आइतबार छापावाला सुन प्रतितोला ८९ हजार ५०० रुपैयाँ र तेजाबी...
चेम्बरको सदस्यमा विज्ञापन व्यवसायी अर्याल निर्वाचित
नेपाल फ्ल्यास
चैत २९, २०७७
काठमाडौं । नेपाल चेम्बर अफ कमर्शको कार्यसमिति सदस्यमाविज्ञापन व्यवसायी राजेन्द्र अर्याल निर्वाचित भएका छन् । उनी मुलुकको अग्रणी विज्ञापन एजेन्सीमध्येको त्रिकोण एडभर्टाइजिङका प्रबन्ध निर्देशक हुन् । चेम्बरको ७०औँ वार्षिक साधारणसभाबाट अर्याल कार्यसमिति सदस्य निर्वाचित भएका हुन् ।एनआइसी एसिया बैंकमा सर्वसाधारण...
घरबास प्रवर्धनमा महिला पर्यटन व्यवसायी
नेपाल फ्ल्यास
चैत २९, २०७७
पोखरा । आन्तरिक पर्यटकमार्फत ग्रामीण पर्यटन प्रवर्धन गर्ने उद्देश्यसहित पोखराका महिला पर्यटन व्यवसायीले मोदी गाउँपालिका१ झिल्ली बरेङमा पुगेर त्यहाँको प्राकृतिक र सांस्कृतिक पहिचानको विषयमा जानकारी लिएका छन् । कोभिड१९ पछि घरबास व्यवसायमा अवसर र चुनौती विषयक अन्तक्र्रिया कार्यक्रममार्फत व्यवसायी महिलाले...
इमर्जिङ नेपालले साधारण शेयर बिक्री गर्ने
नेपाल फ्ल्यास
चैत २८, २०७७
काठमाडौं । इमर्जिङ नेपाल लिमिटेडले साधारण शेयर बिक्रीका लागि निष्काशन तथा बिक्री प्रबन्धक नियुक्त गरेको छ । कम्पनीले आज जारी गरेको विज्ञप्तिअनुसार १०० रुपैयाँ अङ्कित दरका पाँच लाख ५५ हजार ६०० कित्ता साधारण शेयर बिक्री गर्न लागेको हो । शेयर...
सिंगटी हाइड्रोपावरको आईपीओ बाँडफाँड
नेपाल फ्ल्यास
चैत २७, २०७७
सिंगटी हाइड्रोपावरको आईपीओ शुक्रबार बाँडफाँड गरेको छ । बिक्री प्रबन्धक मेगा क्यापिटलको आफ्नै कार्यालयमा आइपीओ बाँडफाँडगरेकाे हाे। सिंगटीले चैत ६ गतेबाट १० गतेसम्म १०० रुपैयाँ दरमा कुल २९ लाख कित्ता आइपीओ निष्कासन गरेको थियो । यसमध्ये ५८ हजार कित्ता कर्मचारी...
बिएफआइएनले साधारण शेयर बिक्री गर्ने
नेपाल फ्ल्यास
चैत २६, २०७७
साधारण शेयर बिक्री गर्ने क्रममा बैंकिङ फाइनान्स एण्ड इन्स्योरेन्स इन्स्टिच्युट अफ नेपाल लिमिटेड (बिएफआइएन)पनि जोडिने भएको छ । सो संस्थाले अधिकतम ५५ हजार कित्ता साधारण शेयर सर्वसाधारणलाई बिक्री गर्ने भएको छ । सम्झौतापत्रमा बिएफआइएनका तर्फबाट प्रबन्ध निर्देशक डा विनोद आत्रेय...
सेयरबजार सामान्य वृद्धि
नेपाल फ्ल्यास
चैत २६, २०७७
काठमाडौं । बिहीबारसेयर बजार परिसूचक नेप्से सामान्य वृद्धि भएको छ । ऐतिहासिक रेकर्ड बनाएको साताको अन्तिम कारोबार दिन बजारबजार परिसूचक नेप्से २.७४ अंकले वृद्धि भई २६७४.३६ अंकमा बन्द भएको हो । गएको मंगलबार ३६७४.४७ अंकको ऐतिहासिक विन्दुमा पुगेको नेप्सेमा बुधबार...
एक हजार रुपैयाँ बढ्यो सुनको मूल्य
नेपाल फ्ल्यास
चैत २६, २०७७
नेपाली बजारमा आज सुनको मुल्य बढेको छ । सुन प्रतितोला एक हजार रुपैयाँबढेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघको अनुसार बुधबार प्रतितोला ८८ हजार रुपैयाँमा कारोबार भएको सुन आज १ हजार रुपैयाँले बढेर ८९ हजारमा कारोबार भएको छ । त्यस्तै,...
अपर सोलुले आइपिओ निष्कासन गर्दै
नेपाल फ्ल्यास
चैत २५, २०७७
सोलु ।अपर सोलु हाइड्रोइलेक्ट्रिक कम्पनी लिमिटेडले प्रारम्भिक सार्वजनिक निष्कासन (आइपिओ)को अनुमति माग गर्दैै नेपाल धितोपत्रबोर्डमा आवेदन दिएको छ । प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यमा ३३ करोड सात लाख ५० हजार रुपैयाँबराबरको ३३ लाख सातहजार ५०० कित्ता आइपिओ निष्कासन अनुमतिका लागि...
आज पनि बढ्यो सुनचाँदीको मुल्य
नेपाल फ्ल्यास
चैत २५, २०७७
बुधबार पनि नेपाली बजारमा सुनको मुल्य बढेको छ । हिजो प्रतितोला ८७ हजार ५०० रुपैयाँमा कारोबार भएको सुनकोमुल्य आज तोलामा ५०० रुपैंयाले बढेर प्रतितोला ८८ हजार कायम भएकाेसुनचाँदी व्यवसाय महासंघले जनाएको छ । तेजावी सुनको मुल्य आज प्रतितोला ८७ हजार...
ज्योति लाइफकाे ओपनिङ रेन्ज ३६० रुपैयाँ
नेपाल फ्ल्यास
चैत २५, २०७७
काठमाडौं । ज्योति लाइफ इन्स्योरेन्सको सेयर दोस्रो बजारमा कारोबार सुरु भएको छ । कम्पनीको सेयर मंगलबार नेप्सेमा सूचीकृत भएसँगै आजबाट सेयर कारोबार सुरु भएको हो । नेप्सेको स्पेसल प्रिओपन सेसनमा कम्पनीको प्रतिकित्ता सेयर ३६० रुपैयाँमा कारोबार भएको छ । ३६०...
घुस लिएको अभियोगमा वडा सचिवविरुद्ध मुद्दा
नेपाल फ्ल्यास
चैत २५, २०७७
काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले चार लाख रुपैयाँ घुस लिएको अभियोग लागेका काठमाडौं महानगरपालिका३० का वडा सचिव भरतकुमार पोखरेलविरुद्ध मंगलबार विशेष अदालतमा मुद्दा दायर गरेको छ । निर्माण कार्य सम्पन्न भएपश्चात बिल भुक्तानी दिएबापत सेवाग्राहीसँग अतिरिक्त रकम माग गरेको...
रुरु जलविद्युतको आइपीओमा मागभन्दा ६२ गुणा बढी आवेदन
नेपाल फ्ल्यास
चैत २४, २०७७
रुरु जलविद्युतले सर्वसाधारणमा विक्रीमा ल्याएको आइपीओमा सोमबार साँझसम्ममा करिब ६२ गुणा आवेदन परेको छ। बिक्री प्रबन्धक एनएमबि क्यापिटलको अनुसार सोमबार साँझसम्ममा १६ लाख ६९ हजार १९ आवेदनबाट २ करोड ३३ लाख ९० हजार ९० कित्ता शेयर खरिदको लागि आवेदन परेको...
«
1
...
22
...
43
44
45
46
47
48
49
50
51
...
110
...
169
»
सिफारिस
आजको मौसम : लगातार झरीपछि आजदेखि देशभरको मौसममा क्रमिक सुधार
असोज १८, २०८०
सिक्किममा बाढीमा परि १४ जनाको ज्यान गयो
असोज १८, २०८०
नेपालगन्ज घटना, यथार्थ र उब्जिएका प्रश्न
असोज १७, २०८०
लोकप्रिय