बैशाख ०८, २०८१, शनिबार
               

सेयरबजार सामान्य वृद्धि

नेपाल फ्ल्यास
चैत २६, २०७७

ADVERTISEMENT

काठमाडौं । बिहीबार सेयर बजार परिसूचक नेप्से सामान्य वृद्धि भएको छ । 

ऐतिहासिक रेकर्ड बनाएको साताको अन्तिम कारोबार दिन बजार बजार परिसूचक नेप्से २.७४ अंकले वृद्धि  भई २६७४.३६ अंकमा बन्द भएको हो ।

गएको मंगलबार ३६७४.४७ अंकको ऐतिहासिक विन्दुमा पुगेको नेप्सेमा बुधबार सामान्य करेक्सन भएको थियो । बिहीबार नेप्सेमा सामन्य वृद्धि हुँदा उक्त रेकर्ड तोडेर नयाँ उचाइ कायम गर्न ०.११ अंकले मात्रै तल रह्यो ।

बुधबार करिब तीन अंकले घटेको नेप्से सातको अन्तिम करोबार दिन करिब तीन अंकले बढेको हो ।


कस्तो लाग्यो ?

यो पनि