बैशाख १४, २०८१, शुक्रबार
               

साताको पहिलो दिन सुनचाँदीको मूल्य घट्यो

नेपाल फ्ल्यास
चैत २९, २०७७

ADVERTISEMENT

काठमाडौं । साताको पहिलो दिन सुन र चाँदी दुवैको मूल्य सामान्य घटेको छ । सुन चाँदी व्यवसायीका अुनसार आइतबार सुनको मूल्य तोलामा ४०० रुपैयाँ र चाँदी तोलामा पाँच रुपैयाँले घटेको हो । 

महासंघका अनुसार आइतबार छापावाला सुन प्रतितोला ८९ हजार ५०० रुपैयाँ र तेजाबी सुन प्रतितोला ८९ हजार ५० रुपैयाँमा कारोबार भइरहेको छ।

अघिल्ले दिन शुक्रबार छापावाला सुन प्रतितोला ८९ अहजार ९०० र तेजाबी सुन ८९ हजार ५५० रुपैयाँमा खरिदबिक्री भएको थियो।

यसैगरी, चाँदी प्रतितोला १ हजार २७५ रुपैयाँमा कारोबार भइरहेको  छ l


कस्तो लाग्यो ?

यो पनि