बैशाख ११, २०८१, मंगलबार
               

ज्योति लाइफकाे ओपनिङ रेन्ज ३६० रुपैयाँ

नेपाल फ्ल्यास
चैत २५, २०७७

ADVERTISEMENT

काठमाडौं । ज्योति लाइफ इन्स्योरेन्सको सेयर दोस्रो बजारमा कारोबार सुरु भएको छ । कम्पनीको सेयर मंगलबार नेप्सेमा सूचीकृत भएसँगै आजबाट सेयर कारोबार सुरु भएको हो ।

नेप्सेको स्पेसल प्रि–ओपन सेसनमा कम्पनीको प्रतिकित्ता सेयर ३६० रुपैयाँमा कारोबार भएको छ । ३६० रुपैयाँमा कम्पनीको सेयर ९० कित्ता कारोबार भएको हाे


कस्तो लाग्यो ?

यो पनि