बैशाख ०८, २०८१, शनिबार
               

आज पनि बढ्यो सुनचाँदीको मुल्य

नेपाल फ्ल्यास
चैत २५, २०७७

ADVERTISEMENT

बुधबार पनि नेपाली बजारमा सुनको मुल्य बढेको छ ।

हिजो प्रतितोला ८७ हजार ५०० रुपैयाँमा कारोबार भएको सुनको मुल्य आज तोलामा ५०० रुपैंयाले बढेर प्रतितोला ८८ हजार कायम भएकाे सुनचाँदी व्यवसाय महासंघले जनाएको छ ।

 तेजावी सुनको मुल्य आज प्रतितोला ८७ हजार ५५० रुपैंया कायम भएको छ । यस्तै, चाँदीको मुल्य आज तोलामा १० रुपैंयाले बढेर प्रतितोला १२ सय ४५ रुपैंयामा कारोबार हुने महासंघले जनाएको छ ।


कस्तो लाग्यो ?

यो पनि