मंसिर ०७, २०८१, शुक्रबार
कोरोना अपडेट
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
×
Nepal Flash
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
अर्थ
८ कम्पनीको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार
नेपाल फ्ल्यास
जेठ ०२, २०७८
आइतबार कारोबारमा आएका ८ कम्पनीककाे शेयर सर्किट लेभलमा कारोबार भएका छन्। यस दिन रु रु जलविद्युतको शेयरमूल्य सबैभन्दा धेरै १० प्रतिशतले बढेको छ भने शिखर इन्स्योरेन्सको ९.९७ प्रतिशत, समता घरेलु लघुवित्तको ९.९५ प्रतिशत, सप्तकोशी डेभलपमेन्ट बैंकको ९.९० प्रतिशत र प्रोग्रेशिभ...
तीन स्थानीय तहमा मात्रै वाणिज्य बैंकका शाखा खुल्न बाँकी
नेपाल फ्ल्यास
जेठ ०१, २०७८
मुलुकभरका कूल ७५३ स्थानीय तहमध्ये अब तीन मात्रै स्थानीय तहमा वाणिज्य बैंकका शाखा खुल्न बाँकी रहेका छन् । सबै स्थानीय तहमा वित्तीय सेवा तथा पहुँच पुर्याउने सरकारको योजना पूरा हुन लागेको छ । नेपाल राष्ट्र बैंकका अनुसार अब धादिङको रुबीभ्याली...
वाणिज्य संघद्वारा अस्पताललाई अक्सिजन सिलिण्डर प्रदान
नेपाल फ्ल्यास
जेठ ०१, २०७८
ताप्लेजुङ । ताप्लेजुङ उद्योग वाणिज्य संघले जिल्ला अस्पताललाई ८ थान अक्सिजन सिलिण्डर प्रदान गरेको छ । संघले विभिन्न दाताबाट सहयोग जुटाएर क्सिजन सिलिण्डर किनेर अस्पताललाई प्रदान गरेको हो । सांसद योगेश भट्टराई, प्रदेश १ का आर्थिक मामिला तथा योजना मन्त्री...
फौजीकिराले मकैबाली नष्ट गरिदिएपछि किसान मारमा
नेपाल फ्ल्यास
जेठ ०१, २०७८
गलेश्वर । नयाँ भेरियन्टसहितको कोरोना भाइरसको दोस्रो लहरको संक्रमणले थलापरेका बेला खेतवारीमा लगाइएको मकैवाली फौजीकिराले नष्ट गरिदिएपछि म्याग्दीका किसान दोहोरो रोगको चपेटामा परेका छन् । म्याग्दीमा भर्खरै उम्रिएको र गोड्ने बेला भएको मकैबाली फौजी कीराले नष्ट गर्न थालेपछि यहाँका किसान...
निषेधाज्ञामा आकाशियो उपभोग्य वस्तुको मूल्य
नेपाल फ्ल्यास
बैशाख ३१, २०७८
फुङ्लिङ । ताप्लेजुङमा दैनिक उपभोग्य वस्तुको मूल्य आकाशिएको छ । कोरोना महामारीसँगै निषेधाज्ञा लागू भएपछि जिल्लामा खाद्यान्नलगायत दैनिक उपभोग्य वस्तुको मूल्य आकाशिएको हो । कोरोना भाइरसको संक्रमण तीव्ररूपमा बढ्न थालेपछि सदरमुकाम फुङ्लिङमा गत वैशाख २० देखि जेठ २ गतेसम्म निषेधाज्ञा...
साताको तेस्रो दिन २७ दशमलव ४७ अंकले बढ्यो नेप्से परिसूचक
नेपाल फ्ल्यास
बैशाख २८, २०७८
काठमाडौं । साताको तेस्रो दिनसेयर मूल्य बढेको छ ।नेप्से परिसूचक २७ दशमलव ४७ अंकले बढेर २ हजार ६ सय ७३ दशमलव ३१ अंकमा पुगेको छ । क वर्गका कम्पनीहरुको कारोबार मापन गर्ने सेन्सेटिभ इन्डेक्स पनि ३ दशमलव १२ अंकले बढेको...
कारोबार भएको पहिलो घन्टामा नेप्से १०.०३ अंक बढ्यो
नेपाल फ्ल्यास
बैशाख २८, २०७८
काठमाडौं ।कारोबारको तेस्रो दिन (मंगलबार) नेपाल स्टक एक्सेन्च (नेप्से) परिसूचक कारोबारको पहिलो घन्टामा १०.०३ अंकले बढेको छ ।कारोबार सुरु भएको एक घण्टामा परिसूचक १० अंकले बढेर २६५५.८७ को बिन्दुमा पुगेको छ । त्यसैगरी, सोही अविधमा२०३ कम्पनीको १६ लाख ७९ हजार...
हेलिकोप्टर कम्पनीलाई बढी शुल्क नलिन निर्देशन
नेपाल फ्ल्यास
बैशाख २८, २०७८
काठमाडौं । आकस्मिक उद्धारका नाममा हेलिकोप्टर कम्पनीले तोकेभन्दा बढी शुल्क लिएको भनी विभिन्न सञ्चारमाध्यममा आएको समाचारप्रति नियामक नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) ले आफ्नो गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । प्राधिकरणले विज्ञप्ति जारी गर्दै कोरोना संक्रमित यात्रुलाई ओसारपसार गर्दा हेलिकोप्टर...
बढ्यो साताको दोस्रो दिन नेप्से
नेपाल फ्ल्यास
बैशाख २७, २०७८
काठमाडौं । साताको दोस्रो दिनसेयरबजार परिसूचक नेप्से बढेको छ । साताको दोस्रो दिन २७.४१ अंकले (१.०५ प्रतिशत) बढेर २६४५.८४ बिन्दुमा पुगेको हो । सामान्य अंकले बढ्दा कारोबारमा आएका सबै समूहका परिसूचक हरियो छन् । निर्जीवन बीमा र म्यानुफ्याक्चरिङ समूहको परिसूचकमा...
अमेरिकामा साइबर हमलाका कारण इन्धन आपूर्ति अवरुद्ध, आपतकाल घोषणा
नेपाल फ्ल्यास
बैशाख २७, २०७८
काठमाडौं ।सबैभन्दा ठूलो इन्धन पाइपलाइनमा र्यान्समवेअर साइबर हमला भएपछि अमेरिकाले आपत्काल घोषणा गरेको छ। साइबर हमलाकारीहरुको हमलापश्चात् इन्धन आपूर्तिमा अवरुद्ध भएपछि अमेरिकाले सो घोषणा गरेको हो । कहाँ भयो हमला? कोलोनियल पाइपलाइनले प्रतिदिन २५ लाख ब्यारेल इन्धन आपूर्ति गर्ने गर्छ।...
साताको दोस्रो दिन बढ्यो सुनको मूल्य
नेपाल फ्ल्यास
बैशाख २७, २०७८
काठमाडौं । साताको दोस्रो दिनसुनको मूल्यवृद्धि भएको छ । साताको पिहलो दिनको तुलनामाआज तोलामा २०० रुपैयाँले बढेर कारोबर भएको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघको तथ्यांक अनुसार आज छापावाला सुन प्रतितोला ९२ हजार रुपैयाँमा कारोबार भइरहेको छ । यस्तै तेजाबी...
काठमाडौं–बुटवलको भाडा ६ हजार रुपैयाँ असुल्दै !
रासस
बैशाख २४, २०७८
नारायण ढुङ्गाना काठमाडौं । काठमाडौंबाट रुपन्देही (बुटवल) को भाडा कति ? ६०० या एक हजार रुपैयाँ । गाडी नै नपाएका बेलामा एक हजार वा भनौँ १२ सय रुपैयाँसम्म पनि मानिसलाई तिर्न गाह्रो नहोला तर बुटवलका लागि ६६ हजार रुपैयाँ भाडाभन्दा...
आलोपालो गर्दै बागलुङका बैंक तथा वित्तीय संस्था
नेपाल फ्ल्यास
बैशाख २४, २०७८
बागलुङ । कोरोना संक्रमणको जोखिम हुन नदिन सदरमुकाममा सञ्चालित बैंक तथा वित्तीय संस्थाले आलापालो गरी सेवा दिने भएका छन् । आजदेखि लागू हुने गरी नेपाल बैंक लिमिटेड हप्ताको तीन दिन र अन्य बैंक तथा बीमा कम्पनी आलापालो गरेर हप्ताको दुई...
निजी क्षेत्रले कर दाखिला गर्ने र विवरण बुझाउने समय मागे
नेपाल फ्ल्यास
बैशाख २१, २०७८
काठमाडौं ।निजी क्षेत्रले सरकारले घोषणा गरेको निषेधाज्ञाको समयमा कर विवरण बुझाउन र कर चुक्ता गर्न कठिन भएकाले समय थप गर्न सरकारसँग माग गरेका छन् । नेपाल उद्योग परिसङ्घ र नेपाल चेम्बर अफ कर्मले आज विज्ञप्ति जारी गर्दै महामारीका कारण सिर्जित...
स्थानीयका लागि मध्यभोटेकोशीले खुलायो आइपिओ
नेपाल फ्ल्यास
बैशाख २१, २०७८
काठमाडौं ।मध्यभोटेकोशी जलविद्युत कम्पनी लिमिटेडले स्थानीयका लागि आइपिओ खुला गरेको छ । कम्पनीले प्रतिसेयर १०० अंकित मूल्यका ६० लाख कित्ता साधारण सेयर निष्काशन गर्न लागेको हो। निष्काशन गरिने कुल सेयरमध्ये ३० प्रतिशत अर्थात १८ लाख कित्ता आयोजना प्रभावित क्षेत्र सिन्धुपाल्चोक...
कसरी धान्ने महँगी ? कुखुराको अण्डाको मूल्य पनि हालसम्मकै उच्च
रासस
बैशाख २१, २०७८
चितवन । उत्पादनका आधारमा पहिलो स्थानमा रहेको चितवनमा कुखुराको अण्डा मूल्य हालसम्मकै उच्च भएको छ । चितवनमा मूल्य बढेसँगैमुलुकभर अण्डा महँगो हुने देखिएको छ ।रोगका कारण कुखुरा मरेर उत्पादन घटेपछि मूल्य बढेको नेपाल अण्डा उत्पादक सङ्घका केन्द्रीय उपाध्यक्ष किरण ओलीले...
श्रमिकको न्यूनतम पारिश्रमिक वृद्धि गरेर मासिक १५ हजार रुपैयाँ
नेपाल फ्ल्यास
बैशाख २१, २०७८
काठमाडौं । निजी क्षेत्रमा काम गर्ने श्रमिकको न्यूनतम पारिश्रमि कसम्बन्धी सूचना नेपाल राजपत्रमा प्रकाशन भएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले अन्तरराष्ट्रिय श्रमिक दिवसका अवसरमा शुभकामना दिँदै आगामी आर्थिक वर्षदेखि श्रमिकको न्यूनतम पारिश्रमिक वृद्धि गरेर मासिक १५ हजार रुपैयाँ पुर्याइने...
सेयरबजार सामान्य करेक्सन
नेपाल फ्ल्यास
बैशाख २०, २०७८
काठमाडौं ।साताको दोस्रो कारोबार दिन सोमबार सेयरबजारमापक नेप्से सूचकमा गिरावट भएको छ ।नेप्से सूचकमा सोमबार १२ अंककाे करेक्सन देखिएकाे छ। यसदिन नेप्से सूचक १२.३६ अंकले घटेर २६५२.७५ विन्दुमा झरेको छ। यस दिन सेन्सेटिभ सूचक पनि २.६९ अंकले घटेर ४७५.१२ विन्दुमा...
साताको पहिलो दिन बढ्यो सुनको मूल्य
नेपाल फ्ल्यास
बैशाख १९, २०७८
साताको पहिलो दिन आइतबार नेपाली बजारमा सुनको मूल्य बढेको छ । आज सुन १०० रुपैयाँबढेको हो । आज छापावाला सुनको प्रतितोला ९० हजार मूल्य निर्धारण भएको छ । यस्तै तेजाबी सुन आजका लागि ८९ हजार ५०० मूल्य निर्धारण भएको नेपाल...
अमेरिकाद्वारा एक अर्ब ३० लाख अनुदान प्राप्त हुँदै
नेपाल फ्ल्यास
बैशाख १८, २०७८
अमेरिकाले नेपाललाई एक अर्ब ३० लाख अतिरिक्त सहायता प्रदान गर्ने भएको छ ।नेपालका लागि अमेरिकी राजदूत र्यान्डी बेरीले कोभिड१९ विरुद्धको नेपालको लडाइँमा सघाउन आफ्नो देशले अतिरिक्त सहायतास्वरुप उक्त रकम प्रदान गर्ने बताए । आज अपराह्न ट्विट गर्दै उनले अमेरिकाको पुरानो...
«
1
...
20
...
40
41
42
43
44
45
46
47
48
...
108
...
169
»
सिफारिस
आजको मौसम : लगातार झरीपछि आजदेखि देशभरको मौसममा क्रमिक सुधार
असोज १८, २०८०
सिक्किममा बाढीमा परि १४ जनाको ज्यान गयो
असोज १८, २०८०
नेपालगन्ज घटना, यथार्थ र उब्जिएका प्रश्न
असोज १७, २०८०
लोकप्रिय