बैशाख १९, २०८१, बुधबार
               

साताको पहिलो दिन बढ्यो सुनको मूल्य

नेपाल फ्ल्यास
बैशाख १९, २०७८

ADVERTISEMENT

साताको पहिलो दिन आइतबार नेपाली बजारमा सुनको मूल्य बढेको छ । आज सुन १०० रुपैयाँ बढेको हो ।

आज छापावाला सुनको प्रतितोला ९० हजार मूल्य निर्धारण भएको छ । यस्तै तेजाबी सुन आजका लागि ८९ हजार ५०० मूल्य निर्धारण भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ। 

चाँदीको मूल्य भने आज स्थिर छ । आज चाँदी तोलामा एक हजार २९५ मा कारोबार भइरहेको छ।


कस्तो लाग्यो ?

यो पनि