मंसिर ०६, २०८१, बिहीबार
कोरोना अपडेट
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
×
Nepal Flash
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
अर्थ
निषेधाज्ञाको मौकामा व्यापारीको कालोबजारी
नेपाल फ्ल्यास
जेठ १९, २०७८
शङ्खर पहाडी सर्लाही । जिल्लाका व्यापारीहरुले दैनिक उपभोग्य वस्तु तथा खाद्यान्नको मूल्य वृद्धि गराएका छन् । विश्वव्यापी महामारीका रूपमा फैलिएको कोरोना भाइरसको दोस्रो भेरियन्टको संक्रमण दिनानुदिन बढ्दै गएको मौका छोपी जिल्लाका व्यापारीहरुले दैनिक उपभोग्य वस्तुको मूल्य बढाएका हुन् । जिल्ला...
कहाँ कहाँ खुल्यो अन्तर्राष्ट्रिय उडान ?
नेपाल फ्ल्यास
जेठ १८, २०७८
काठमाडौं । निषेधाज्ञा सुरू भएको केही दिनपछि बन्द गरिएको अन्तर्राष्ट्रिय हवाइसेवा सातामा पाँच दिन खोलिएको छ । पर्यटन मन्त्रालयले सोमबारदेखि शुक्रबारसम्मका लागि सीमित विमानले उडान भर्ने गरीअन्तर्राष्ट्रिय उडान खुला गरिएको हो । शनिबार र आइतबार भने विदेश उडान हुने छैन...
ओरालो लाग्यो नेप्से
नेपाल फ्ल्यास
जेठ १८, २०७८
धितोपत्र बजारमा शेयर कारोवार मापक नेप्से परिसूचक ओरालो लागेको छ । आगामी आर्थिक वर्षको बजेट सार्वजनिक भएपछि र त्यसभन्दा केही दिन पहिले समेत हरेक दिन नयाँ नयाँ रेकर्ड बनाएको नेप्से पछिल्ला दिनमा भने सुस्ताएको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार...
लगातार बढ्दै सुनको मूल्य
नेपाल फ्ल्यास
जेठ १८, २०७८
मंगलबार नेपाली बजारमा सुनकाे मूल्य ३०० रुपैयाँबढेको छ । आइतबार र सोमबार दैनिक २०० रुपैयाँ बढेकाे सुनकाे मूल्य आज पनि बढेकाे हाे । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला ९४ हजारमा ५००रुपैयाँमा कारोबार भएको छ । त्यस्तै आज...
झापाका पालिकालाई सात अर्ब १८ करोड सङ्घीय बजेट
नेपाल फ्ल्यास
जेठ १८, २०७८
झापाका १५ पालिकालाई सरकारले आर्थिक वर्ष २०७८/०७९ का लागि सात अर्ब १८ करोड ४४ लाख बजेट विनियोजन गरेको छ । आठ नगरपालिकाका लागि चार अर्ब ५९ करोड २९ लाख र सात गाउँपालिकाका लागि दुई अर्ब ५९ करोड १५ लाख बजेट...
आगोले जलेर घाइते भएकी लक्ष्मी भाटको उपचार खर्च सरकारले बेहोर्ने
नेपाल फ्ल्यास
जेठ १८, २०७८
काठमाडौं । डोटी जिल्लाको आदर्श गाउँपालिकामा भएको घटनामा परी घाइते भएका आमाछोरीको उपचार खर्च सरकारले बेहोर्ने भएको छ । गृह मन्त्रालयले सोमबार एक विज्ञप्ति जारी गरी घाइते लक्ष्मी भाट र उनकी छोरी अञ्जु भाटको उपचारमा लाग्ने सबै खर्च सरकारले बेहोर्ने...
कोरोना कहर : होटल बन्द गरेर साइकलमा तरकारीको भर
नेपाल फ्ल्यास
जेठ १७, २०७८
महेन्द्रनगर । सुदूरपश्चिमको विकट पहाडी जिल्ला बाजुराबाट तीनवर्ष अगाडि सुर्जा केसीपतिसहित काम गर्न कञ्चनपुरको महेन्द्रनगर झरिन्। उनीयहाँको बसपार्कमा सानो होटल सञ्चालन गरेर जीविकोपार्जन गर्दै आएकी थिइन् । कोरोना जोखिमले गत वर्ष लकडाउन भयो । उनलाई जीवन गुजार्न समस्या भयो ।...
नेपालमा रि–इन्स्योरेन्सकाे संख्या थपियो
नेपाल फ्ल्यास
जेठ १७, २०७८
नेपालमा हालसम्म एउटा मात्र रहेकाेरिइन्स्योरेन्स कम्पनी रहेकाेमा थप अर्काेदे लाइसेन्स प्राप्त गरेकाे छ ।नयाँ पुनर्बीमा कम्पनीको लाइसेन्स हिमालयन रिइन्स्योरेन्स कम्पनीले पाएसँगै दुईवटा भएकाे हाे । बीमा समितिले नयाँ पुनर्बीमा कम्पनीका लागि आवेदन दिएका पाँच कम्पनीमध्ये हिमालय रिइन्स्योरेन्सलाई लाइसेन्स दिने निर्णय...
आज दोहोरो अंकले घट्यो शेयर बजार
नेपाल फ्ल्यास
जेठ १७, २०७८
साताको दोस्रो कारोबार दिन सोमबार शेयर बजार २ घन्टाकाे अपडेटअनुसार१४ अंकभन्दा बढीले ओरालो लागेको छ। अहिले परिसूचक २८१३.११ विन्दुमा झरेको छ । राम्रा र बलिया कम्पनीको सूचक पनि १.९७ अंकले घटेर ५०५.०८ को विन्दुमा ओर्लेको छ। यो अवधिमा नेप्से उपसमूहमा...
आज पनि बढ्यो सुनको मूल्य
नेपाल फ्ल्यास
जेठ १७, २०७८
साताको दोस्रो दिन आज पनि सुनको मूल्य बढेको छ । आज सुन २०० रुपैयाँले बढेको हो । आइतबार पनि २०० ले नै बढेको थियो । आज छापावाला सुनको प्रतितोला ९४ हजार २००मूल्य निर्धारण भएको छ । यस्तै तेजाबी सुन आजका...
सरकारको बजेटले नयाँ योजना ल्याएन : अर्थविद्
नेपाल फ्ल्यास
जेठ १७, २०७८
काठमाडौं । अर्थविद्ले आगामी वर्ष २०७८०७९ को बजेटले विगतकै योजनालाई निरन्तरता दिएको बताएका छन् । नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. शेखर कोइरालाले आइतबार आयोजना गरेको बजेटले वर्तमान आर्थिक अवस्था र महामारीसँग लड्न सक्छ ? विषयको भर्चुअल अन्तरक्रियामा अर्थविद्ले बजेटले खासै...
बजेट : निजी क्षेत्रको मिश्रित प्रक्रिया
नेपाल फ्ल्यास
जेठ १६, २०७८
सरकारले आर्थिक वर्ष २०७८/७९ का लागि ल्याएको बजेटमा यहाँका निजी क्षेत्रले मिश्रित प्रतिक्रिया दिएका छन् । बजेटले सबै क्षेत्रलाई छोएको भए पनि कार्यान्वयन चुनौतीपूर्ण रहेको उनीहरूको टिप्पणी छ । उद्योग सङ्घ चितवनका अध्यक्ष राजु पौडेलले बजेटले सबै क्षेत्रलाई समेट्ने प्रयत्न...
सुनको मूल्य तोलामा २०० रुपैयाँ बढ्यो
नेपाल फ्ल्यास
जेठ १६, २०७८
आइतबार नेपाली बजारमा सुनको मूल्य तोलामा २००रुपैयाँ बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला ९४ हजार रुपैयाँ रहेको छ । आज तेजावी सुनको मूल्य प्रतितोला ९३ हजार ५ सय रुपैयाँ तोकिएको छ । यसैगरी, आज...
भत्ता वृद्धि भएसँगै लमजुङका वृद्धवृद्धामा खुशीको लहर
नेपाल फ्ल्यास
जेठ १६, २०७८
लमजुङ । सरकारले शनिबार सार्वजनिक गर्दै गरेको बजेट भाषण सुन्दै थिइन् दोर्दी गाउँपालिका३ का ८५ वर्षीया मनमाया गुरुङ । अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आगामी २०७८७९ को बजेट भाषण गर्दै जाने क्रममा जब सामाजिक वृद्धभत्ता ३३ प्रतिशत वृद्धि भने, उनको चाउरी परेको...
बजेट तुलनात्मक रुपमा सन्तुलित : व्यवसायी महासंघ
नेपाल फ्ल्यास
जेठ १६, २०७८
काठमाडौं । नेपालका उद्योगी व्यवसायीको छाता संगठन नेपाल उद्योग वाणिज्य महासंघले आगामी आवको बजेट तुलनात्मक रुपमा सन्तुलित रहेको प्रतिक्रिया दिएको छ । महासंघका वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकालले सरकारले शनिबार प्रस्तुत गरेको बजेट तुलनात्मक रुपमा सन्तुलित नै रहेको प्रतिक्रिया दिए ।...
केही विद्युतीय उपकरणमा कर छुट, रक्सीको भाउ बढ्ने
नेपाल फ्ल्यास
जेठ १५, २०७८
बजेटले विद्युत खपत बढाउने उद्देश्यसहित केही विद्युतीय उपकरणको करमा छुट दिएको छ । रक्सीको कर भने बढाइएको छ । बजेटले करको दायर हेरफेर गरेको हो । हेरफेर अनुसारइन्डक्सन चुल्होको भन्सार महसुल दर घटाएर एक प्रतिशत कायम गरिएको छ ।रेफ्रिजेरेटर, ग्राइन्डर,...
१६ खर्ब ४७ अर्बको बजेट, बृद्धभत्ता वृद्धिलगायतमा चुनावको झल्को
नेपाल फ्ल्यास
जेठ १५, २०७८
काठमाडौं । अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आगामी आर्थिक वर्ष २०७८/७९ का लागि १६ खर्ब ४७ अर्ब ५७ करोडको बजेट सार्वजनिक गरेका छन् । बजेटले सरकारले निजामती कर्मचारीको तलब मासिक २ हजार रुपैयाँ वृद्धि गरेको छ । सिंहदरबारमा आज बजेट सार्वजनिक गर्दै...
कर्मचारीको तलब वृद्धि, महँगी भत्तालाई निरन्तरता
नेपाल फ्ल्यास
जेठ १५, २०७८
सरकारले निजामति कर्मचारीको तलब मासिक २ हजार रुपैयाँ वृद्धि गरेको छ । आर्थिक वर्ष २०७८/७९ को बजेट सार्वजनिक गर्दै अर्थमन्त्री विष्णु पौडेलले यस्तो घोषणा गरेका हुन्। आउँदो आर्थिक वर्षको बजेट सार्वजनिक गर्दै सरकारले बढाएकाेतलबसाउन १ गतेदेखि लागूहुनेछ ।कर्मचारीका लागि महंगी...
पत्रकारको निःशुल्क उपचार गरिने
नेपाल फ्ल्यास
जेठ १५, २०७८
देशभरका पत्रकारलाई सरकारी स्वास्थ्य संस्थामा निःशुल्क उपचार गर्ने सरकारले घोषणा गरेको छ। आगामी आर्थिक वर्ष २०७८/७९ को बजेट सार्वजनिक गर्दै अर्थमन्त्री पौडेलले नेपाल पत्रकार महासंघकाे सदस्यता लिएका र प्रेस काउन्सिलमा दर्ता भएका मिडिया हाउसमा काम गर्ने पत्रकार नि:शुल्क उपचार गर्ने...
सांसद् विकास कोष खारेज
नेपाल फ्ल्यास
जेठ १५, २०७८
मध्यनजर गर्दै सरकारले सांसद विकास कोष खारेज गरेको छ ।महामारी नियन्त्रणका लागि बजेट आवश्यक भएको भन्दै सांसद विकास काेषखारेज गरेको अर्थमन्त्रीलेजानकारी गराएका छन् । सांसद विकास कोष खारेज हुनुपर्ने चौतर्फी आवाज उठे पनि गत वर्ष भने तत्कालीन अर्थमन्त्री डा. युवराज...
«
1
...
19
...
37
38
39
40
41
42
43
44
45
...
107
...
169
»
सिफारिस
आजको मौसम : लगातार झरीपछि आजदेखि देशभरको मौसममा क्रमिक सुधार
असोज १८, २०८०
सिक्किममा बाढीमा परि १४ जनाको ज्यान गयो
असोज १८, २०८०
नेपालगन्ज घटना, यथार्थ र उब्जिएका प्रश्न
असोज १७, २०८०
लोकप्रिय