जेठ ०१, २०८१, मंगलबार
               

सांसद् विकास कोष खारेज

नेपाल फ्ल्यास
जेठ १५, २०७८

ADVERTISEMENT

मध्यनजर गर्दै सरकारले सांसद विकास कोष खारेज गरेको छ । महामारी नियन्त्रणका लागि बजेट आवश्यक भएको भन्दै सांसद विकास काेष खारेज गरेको अर्थमन्त्रीले जानकारी गराएका छन् ।

सांसद विकास कोष खारेज हुनुपर्ने चौतर्फी आवाज उठे पनि गत वर्ष भने तत्कालीन अर्थमन्त्री डा. युवराज खतिवडाले यसलाई हटाउन सकेका थिएनन् ।  तर, अर्थमन्त्री विष्णु पौडेलले भने सांसद विकास कोष खारेजीको घोषणा गरेका हुन् । 

सांसद विकास कोषको नाममा विनियोजन हुने बजेटको चरम दुरुपयोग हुने गरेको भन्दै विवादमा आउने गरेको थियो । चौतर्फी विरोध भइरहे पनि सरकारले आज अध्यादेशमार्फत आउँदो आर्थिक वर्ष २०७८–७९ को लागि बजेट सार्वजनिक गरिरहेको हो । 


कस्तो लाग्यो ?

यो पनि