चैत १६, २०८०, शुक्रबार
               

पत्रकारको निःशुल्क उपचार गरिने

नेपाल फ्ल्यास
जेठ १५, २०७८

ADVERTISEMENT

देशभरका पत्रकारलाई सरकारी स्वास्थ्य संस्थामा निःशुल्क उपचार गर्ने सरकारले घोषणा गरेको छ।

आगामी आर्थिक वर्ष २०७८/७९ को बजेट सार्वजनिक गर्दै अर्थमन्त्री पौडेलले नेपाल पत्रकार महासंघकाे सदस्यता लिएका र प्रेस काउन्सिलमा दर्ता भएका मिडिया हाउसमा काम गर्ने पत्रकार नि:शुल्क उपचार गर्ने बताएकाे हाे ।

शनिबार अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आगामी आर्थिक वर्ष २०७८/७९ का लागि बजेट प्रस्तुत गर्ने क्रममा उक्त कार्यक्रम घोषणा गरेका हुन् ।


कस्तो लाग्यो ?

यो पनि