कात्तिक ३०, २०८१, शुक्रबार
कोरोना अपडेट
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
×
Nepal Flash
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
#पत्रकार
संक्रमित इलामका पत्रकारलाई आर्थिक सहयोग
नेपाल फ्ल्यास
असार २८, २०७८
मङ्गलबारे । कोरोना संक्रमित इलामका पत्रकार बुद्धवीर राईलाई १ नम्बर प्रदेशस्तरीय प्रादेशिक सञ्चार प्रतिष्ठानले उपचारका लागि आर्थिक सहयोग गरेको छ । आइतबार इलाम सदरमुकाममा आयोजित कार्यक्रममा प्रदेश १ का आन्तरिक मामिला तथा कानून मन्त्रालयका सचिव राजेन्द्रकुमार पौडेलले २५ हजार रुपैयाँ...
पत्रकार परिचयपत्र दुरुपयोग रोक्न माग
नेपाल फ्ल्यास
असार ०७, २०७८
अनलाइन टिभी पत्रकार सङ्घले पत्रकार परिचयपत्रको दुरुपयोग भइरहेकाले रोक्न माग गरेको छ । सङ्घका महासचिव पवन फुयाँलले आइतबार प्रेस वक्तव्य जारी गर्दै बन्दाबन्दीमा पत्रकारका नाममा गैरपत्रकारबाट पत्रकार परिचयपत्रको प्रयोग बढेकाले रोक्न माग गरेका हुन्। गैरपत्रकारले पत्रकारको परिचयपत्र लिएर बन्दाबन्दीका बेलामा...
पत्रकारको निःशुल्क उपचार गरिने
नेपाल फ्ल्यास
जेठ १५, २०७८
देशभरका पत्रकारलाई सरकारी स्वास्थ्य संस्थामा निःशुल्क उपचार गर्ने सरकारले घोषणा गरेको छ। आगामी आर्थिक वर्ष २०७८/७९ को बजेट सार्वजनिक गर्दै अर्थमन्त्री पौडेलले नेपाल पत्रकार महासंघकाे सदस्यता लिएका र प्रेस काउन्सिलमा दर्ता भएका मिडिया हाउसमा काम गर्ने पत्रकार नि:शुल्क उपचार गर्ने...
अहिलेसम्म ८१३ पत्रकार कोरोना संक्रमित, १६ जनाको मृत्यु
नेपाल फ्ल्यास
जेठ १४, २०७८
काठमाडौं । कोरोना भाइसबाट हालसम्म ८१३ जना पत्रकार तथा सञ्चारकर्मी संक्रमित भएका छन् । नेपाल पत्रकार महासंघका अनुसार ५२२ पत्रकार तथा सञ्चारकर्मी संक्रमित भएका छन् । त्यसैगरी हालसम्म १६ पत्रकारको कोरोना भाइरसबाट मृत्यु भएको छ । महासंघले दिएको जानकारी अनुसार...
संक्रमित पत्रकारलाई घरमै स्वास्थ्य सेवा
नेपाल फ्ल्यास
जेठ ०३, २०७८
इनरुवा । नेपाल प्रेस युनियन सुनसरी शाखाले कोरोनाबाट संक्रमित भएका पत्रकार तथा सञ्चारकर्मीलाई घरमै गएर स्वास्थ्य सेवा प्रदान गर्ने भएको छ । दोस्रो चरणको कोरोना फैलिएपछि जिल्लामा झण्डै एक दर्जन सञ्चारकर्मी संक्रमित भएका छन् । होम आइसोलेशनमा बसेका सञ्चारकर्मीलाई घरमा...
प्रतिष्ठान प्रदेशका ९१ जना पत्रकार संक्रमित
नेपाल फ्ल्यास
बैशाख २४, २०७८
काठमाडौं । नेपाल पत्रकार महासंघ प्रतिष्ठान प्रदेशअन्तर्गत ९१ जना पत्रकार कोरोना संक्रमित भएका छन् । नेपाल पत्रकार महासंघ प्रतिष्ठान प्रदेशले ३३ प्रतिष्ठान शाखासहित ४८ विभिन्न सञ्चार गृहका अध्यक्ष र पत्रकारसँग गरिएको टेलिफोन वार्तामा १९ प्रतिष्ठान शाखासहित २५ सञ्चार गृहका ९१...
केपी ओलीकाे गृहजिल्लामा प्रेस चौतारी पराजित
नेपाल फ्ल्यास
चैत २६, २०७७
नेपाल पत्रकार महासंघको चुनावमा प्रधानमन्त्री केपी ओलीको गृहजिल्ला झापामा एमालेनिकट प्रेस चौतारीले हार बेहोरेको छ। नेपाल पत्रकार महासंघ झापा शाखामा एकराज गिरी नेतृत्वको संयुक्त प्यानलले बर्चस्व कायम गरेको छ ।अध्यक्षमा संयुक्त प्यानलका एकराज गिरी निर्वाचित भएका छन् । प्रेस युनियनका...
'पत्रकारलाई कोरोनाविरुद्धको खोप लगाउन सूचना विभागको परिचयपत्र अनिवार्य छैन'
नेपाल फ्ल्यास
माघ २७, २०७७
पत्रकारलाई कोभिड१९ विरुद्धको खोप लगाउन अब सूचना तथा प्रसारण विभागको परिचयपत्र अनिवार्य नहुने भएको छ । यसअघि सूचना विभागको परिचयपत्र अनिवार्य गरिएकोमा अब सूचना विभाग वा नेपाल पत्रकार महासङ्घ दुई मध्येएककोपरिचयपत्रको आधारमा खोप लगाउन पाउने भएको छन् । सूचना तथा...
पत्रकारले आफ्नै समस्या लेख्दैनन्
नेपाल फ्ल्यास
मंसिर ०४, २०७७
गलकोट । भनिन्छ, डाक्टरले आफ्नै उपचार गर्न सक्दैन । कोरोनाका कारण समस्या नभएको कुनै क्षेत्र छैन । त्यसमध्ये सबैभन्दा बढी प्रभावित हुनेमा एउटा क्षेत्र सञ्चार क्षेत्र पनि हो । कोरोना भयावह सुरु भएको केही महिनामै मुलुककै ब्राण्डको रुपमा स्थापित भएका...
जागिर गुमाएका र बेतलबी बनाइएका पत्रकारहरूलाई वैकल्पिक व्यवस्था गर्न आग्रह
नेपाल फ्ल्यास
कात्तिक १३, २०७७
काठमाडौं ।नेपाल पत्रकार महासंघले कोरोना महामारीका कारण जागिर गुमाएका र वेतलवी विदामा रहेका श्रमजीवी पत्रकारहरुलाई लेखनवृत्तिसहित वैकल्पिक व्यवस्था गर्न सरकारसँग माग गरेको छ । आज अर्थ मन्त्रालयमा मन्त्री विष्णु पौडेललाई सुझाबपत्र बुझाउँदै महासंघले श्रमजीवी पत्रकार ऐन र नियमावली कार्यान्वयन गर्ने...
पत्रकार कुट्नेलाई पक्राउ गर्न महासंघद्वारा प्रशासनलाई अल्टिमेटम
नेपाल फ्ल्यास
भदौ २८, २०७७
धनगढी । कैलालीको धनगढीमा रहेको दिनेश सञ्चारगृहमै गएर पत्रकारमाथि हातपात गर्नेलाई २४ घण्टाभित्र पक्राउ गर्न नेपाल पत्रकार महासंघ कैलाली शाखाले प्रशासनलाई अल्टिमेटम दिएको छ । पत्रकार महासंघ कैलाली शाखाको अगुवाइमा शनिबार भएको छलफलपछि प्रमुख जिल्ला अधिकारी यज्ञराज बोहरालाई ध्यानाकर्षणपत्र बुझाइएको...
भारतको उत्तर प्रदेशमा एक पत्रकारको हत्या
नेपाल फ्ल्यास
भदौ ०९, २०७७
भारतको उत्तर प्रदेशबालिया जिल्लाकापत्रकार रतन सिंहको हत्या भएको छ । ती पत्रकारको हत्या उनकै निवास बालिया जिल्ला फेपना गाउँमा भएको बताइएको छ । भारतीय प्रहरीका अनुसार पत्रकार रतन सिंहको हत्या उनको निवासमासोमबार साँझ भएको हो । हाल उनको हत्याबारेमाअनुसनधान भएको...
मुद्दा मिलाइ दिन्छु भन्दै पैसा असुल्ने पत्रकार पक्राउ
नेपाल फ्ल्यास
असार २९, २०७७
कलैया । प्रेस सङ्गठन नेपाल प्रदेश नम्बर २ का सदस्य तथा एपी खबर बाराका संवाददाता भैयाराम साह पक्राउ परेका छन् । प्रहरी हिरासतमा रहेका लागुऔषध कारोवारी व्यक्तिलाई छुटाइदिन्छु भन्दै अफान्तसँग मोटो रकम माग गरेको र केही रकमसमेत लिइसकेको रेर्कड फेला...
'मेरा सम्पादकको मुटु छ मर्म छैन'
नेपाल फ्ल्यास
असार १९, २०७७
काठमाडौं । मिडिया हाउसविरुद्ध पत्रकारहरु सडकमा उत्रिएर विरोध प्रदर्शन गरेका छन्। लकडाउनको कारण देखाएर मिडिया हाउसले पत्रकारलाई कामबाट निकाल्ने, बेतलबी बिदामा राख्ने, तलब नदिनेजस्ता गतिविधि बढेको भन्दै पत्रकारहरु सडकमा उत्रिएका हुन् । नेपाल पत्रकार महासंघको अगुवाइमा आज (शुक्रबार) बबरमहलमा पत्रकारहरुले...
दुई वर्षपछि बल्ल पत्रकारको मृत्यु भएको स्पष्ट
नेपाल फ्ल्यास
असार १७, २०७७
डोटी । डोटीका स्थानीयवासी तथा पत्रकार तेजबहादुर खड्का बेपत्ता भएको दुई वर्षपछि मृत्यु भएको स्पष्ट भएको छ । दुई वर्षअघि बाजुराको बुढीनन्दा मेलाबाट एकाएक बेपत्ता भएका नेपाल प्रेस युनियन डोटीका संस्थापक अध्यक्षसमेत रहेका पत्रकार खड्काको मृत्युको स्पष्ट भएको खबर मङ्गलबार...
पत्रकारलाई कारवाहीबारे प्रेस काउन्सिल बोल्यो
नेपाल फ्ल्यास
असार १६, २०७७
काठमाडौं । नेपाल पत्रकार महसंघ जिल्ला कार्यसमिति कञ्चनपुरबाट एकलौटीरूपमा पत्रकारलाई कारवाहीको सिफारिसप्रति प्रेस काउन्सिल नेपालले खुलाएर पठाउन आग्रह गरेको छ । सामाजिक सञ्जालमा आएको विषयप्रति पूर्वाग्रह राख्दै स्पष्टीकरण दिने मौका नै नदिई एकपक्षीयरूपमा महासंघ कञ्चनपुरका अध्यक्ष विष्णु अवस्थीले आफूमाथि कारवाहीको...
मकवानपुरका ७ जना पत्रकार पुरस्कृत
नेपाल फ्ल्यास
असार ११, २०७७
हेटौँडा । हेटौँडा उपमहानगरपालिकाले मकवानपुरका ७ जना पत्रकारलाई सम्मान तथा पुरस्कार वितरण गरेको छ । उपमहानगरले तीन दशक अघिदेखि पत्रकारितामा क्रियाशील प्रकास साप्ताहिकका सम्पादक तथा पत्रकार महासंघ मकवानपुरका पूर्वअध्यक्ष नवराज शर्मालाई नगद १७ हजार रुपैयाँसहित अग्रज पत्रकार सम्मान प्रदान गरेको...
कोरोनाविरुद्ध जनचेतनामूलक समाचार सामग्री प्रवाह गर्ने ३० पत्रकारलाई सम्मान गरिने
नेपाल फ्ल्यास
जेठ २०, २०७७
काठमाडौं । कोरोनाविरुद्ध चेतनामूलक सामग्री प्रवाह गर्ने ३० पत्रकारलाई सम्मान गरिने भएको छ । नेपाल पत्रकार महासंघ केन्द्रीय समिति र अस्ट्रेलियन नेपोजिल जर्नलिस्ट एसोसिएसनको सहकार्यमा सो सम्मान गर्न लागिएको नेपाल पत्रकार महासंघ केन्द्रीय समितिले जारी गरेको सूचनामा उल्लेख छ ।...
राससका पत्रकारमा पनि कोरोना, क्वारेन्टाइनबाटै समाचार सम्प्रेषण
रासस
जेठ १०, २०७७
जीतपुर । कपिलवस्तुमा कोरोना संक्रमण पुष्टि भएका दुई सञ्चारकर्मीलाई करीब १२ घण्टापछि शुक्रबार बेलुका आइसोलेशनमा लगिएको छ । कोरोना संक्रमित सञ्चारकर्मीको अवस्थाका बारेमा समाचार प्रकाशन भएको केही समयमै वाणगङ्गा नगरपालिकाका एक सञ्चारकर्मीलाई गयराति करीब ८ः३० मा एम्बुलेन्समा राखी जिल्लाको माहुरी...
कोरोना संक्रमित पत्रकारको संख्या पाँच पुग्याे
नेपाल फ्ल्यास
जेठ ०५, २०७७
काठमाडौं । बाराका पत्रकारमा पनि कोरोना संक्रमण भएको पाइएको छ । गत सोमबार स्वास्थ्य मन्त्रालयले जारी गरेको सूचनामा बाराका एक जना र रौतहटका ८ जनामा कोरोना पुष्टि भएको थियाे । बारास्थित करैयामाईका ती व्यक्ति पत्रकार भएको बुझिएको छ भने उनी...
«
1
2
»
सिफारिस
आजको मौसम : लगातार झरीपछि आजदेखि देशभरको मौसममा क्रमिक सुधार
असोज १८, २०८०
सिक्किममा बाढीमा परि १४ जनाको ज्यान गयो
असोज १८, २०८०
नेपालगन्ज घटना, यथार्थ र उब्जिएका प्रश्न
असोज १७, २०८०
लोकप्रिय