बैशाख ०७, २०८१, शुक्रबार
               

कर्मचारीको तलब वृद्धि, महँगी भत्तालाई निरन्तरता

नेपाल फ्ल्यास
जेठ १५, २०७८

ADVERTISEMENT

सरकारले निजामति कर्मचारीको तलब मासिक २ हजार रुपैयाँ वृद्धि गरेको छ । आर्थिक वर्ष २०७८/७९ को बजेट सार्वजनिक गर्दै अर्थमन्त्री विष्णु पौडेलले यस्तो घोषणा गरेका हुन्। 

आउँदो आर्थिक वर्षको बजेट सार्वजनिक गर्दै सरकारले बढाएकाे तलब साउन १ गतेदेखि लागू हुनेछ । कर्मचारीका लागि महंगी भत्तालाई निरन्तरता दिँदै हालको प्रतिकुल अवस्थालाई ख्याल गर्दै यो रकम वृद्धि गरिएको अर्थमन्त्री पौडेलले जानकारी गराए ।  

सरकारले कर्मचारीलाई सहुलियत आवास सुविधा पनि उपलव्ध गराउने घोषणा गरेको छ । पाउदै गरेकाे महँगी भत्तालाई निरन्तरता दिएकाे छ ।  


कस्तो लाग्यो ?

यो पनि