बैशाख १९, २०८१, बुधबार
कोरोना अपडेट
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
×
Nepal Flash
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
अर्थ
ज्योति लाइफको शेयर नेप्सेमा सूचीकृत
नेपाल फ्ल्यास
चैत २४, २०७७
ज्योति लाइफ इन्स्योरेन्स कम्पनीको शेयर नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा मंगलबार सूचीकृत भएको छ । कम्पनीले सार्वसाधारणलाई निष्काशन गरेको ६६ लाख कित्तासहित २ करोड २० लाख कित्ता शेयर नेप्सेमा सूचीकृत भएको हो । नेप्सेले सूचीकरण सम्झौता भएको दोस्रो दिन अर्थात...
नेप्से हालसम्मकै उच्च बिन्दुमा, बजार पूँजीकरण ३७ खर्ब
नेपाल फ्ल्यास
चैत २४, २०७७
धितोपत्र बजारमा शेयर कारोवार मापक नेप्से परिसूचक हालसम्मकै सर्वाधिक उच्च बिन्दुमा पुगेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक १५.७२ अङ्कले बढेर दुई हजार ६७४.४६ मा पुगेको छ । यस्तै ठूला कम्पनीको शेयर कारोवार मापन गर्ने सेन्सेटिभ परिसूचक ४.३४...
आयकरको दोस्रो किस्ता बुझाउन ताकेता
नेपाल फ्ल्यास
चैत २४, २०७७
काठमाडौं । आन्तरिक राजस्व विभागलेचालूआर्थिक वर्ष २०७७/७८ को आयकरको दोस्रो किस्ता समयमै बुझाउन ताकेता गरेको छ । आन्तरिक राजस्व विभागले चालूआवको आयकरको दोस्रो किस्ताबापत अनुमानित करको ७० प्रतिशत रकममध्ये तिर्न बाँकी रकम तिर्न आग्रह गरेको हो । यसअघि पेस गरिएको...
प्रदेश–१का कुमारी बैंकका शाखाले मनाए २० औँ वार्षिकोत्सव
नेपाल फ्ल्यास
चैत २४, २०७७
विराटनगर । प्रदेश१ मा कुमारी बैंक लिमिटेडका शाखाले २० औँ वार्षिकोत्सव मनाएका छन् ।मंगलबारप्रदेश १ का सो बैंकका सबै शाखले आफ्नो २० औँ वार्षिकोत्सव मनाएका हुन्। बैंकले प्रदेश १ मा रहेका १६ वटै शाखाहरुबाट मन्दिर तथा स्थानीय परिसर सरसफाई तथा...
बैंकिङ कसुर मुद्दामा फरार महिला पक्राउ
नेपाल फ्ल्यास
चैत २४, २०७७
तनहुँ । जिल्ला प्रहरी कार्यालय तनहुँले बैंकिङ कसुर मुद्दामा फरार एक महिलालाई ९ महिनापछि पक्राउ गरेको छ ।बैंकिङ कसुर मुद्दामा बिगत ९ महिनादेखि फरार रहँदै आएकी जिल्ला तनहुँ भानु नगरपालिका१२ मिर्लुङ स्थायी घर भएकी वर्ष २७ की आशा थापा अधिकारीलाई...
अजोड इन्स्योरेन्सको कारोबारमा छानबिन गरिने
नेपाल फ्ल्यास
चैत २३, २०७७
नेपाल धितोपत्र बोर्डले अजोड इन्स्योरेन्स लिमिटेडको धितोपत्र कारोबार सम्बन्धमा अध्ययन गर्न निर्देशकको संयोजकत्वमा एक छानबिन समिति गठन गरेको छ । यही चैत १६ गते भएको कारोबारमा कैफियत देखिएको भन्दै बोर्डले उक्त छानबिन समिति गठन गरेको सहप्रवक्ता रुपेश केसीले जानकारी दिए...
पेट्रोलियम पदार्थको मूल्य वृद्धिकोविरुध अनेरास्वियुले गर्यो प्रदर्शन(तस्वीरसहित)
नेपाल फ्ल्यास
चैत २३, २०७७
काठमाडौं । पेट्रोलियम पदार्थको मूल्य वृद्धिको विरोधमाअनेरास्ववियको प्रदर्शन गरेको छ । सरकारले पेट्रोलियम पदार्थमा मूल्य वृद्धि गरेपछि सोमबार माधव समूहअनेरास्वियु सोको विरोध तथा प्रदर्शनमा उत्रिएको हो । पेट्रोलियम पदार्थको मूल्य वृद्धिको विरोधमा अनेरास्वियुले नेपाल आयल निगमको केन्द्रीय कार्यालय घेराउ गरेको...
आज घट्यो सुनचाँदीको मूल्य
नेपाल फ्ल्यास
चैत २३, २०७७
साताको दोस्रो दिन सोमबार नेपाली बजारमा सुनको मूल्य घटेको छ । आइतबार स्थिर रहेको सुनकाे भाउ सोमबार २ सयले घटेको हो । आज छापावाला सुनको प्रतितोला ८७ हजार २ सय मूल्य निर्धारण भएको छ । यस्तै तेजाबी सुन आजका लागि...
औद्योगिक क्षेत्र निर्माणको कार्यले गति लिँदै
नेपाल फ्ल्यास
चैत २३, २०७७
कञ्चनपुर । बेदकोट नगरपालिकामा दैजी छेला औद्योगिक क्षेत्रको कार्यले गति लिन थालेको छ । औद्योगिक क्षेत्रभित्र पर्ने रुख बिरुवाको नम्बरिङ, छपान, मूल्याङ्कन, इआइएको भेरिफाइ गर्नेसम्बन्धी कार्य अगाडि बढ्ने भएको हो । नगरप्रमुख अशोक चन्दका अनुसार मङ्गलबारदेखि प्राविधिक टोलीले औद्योगिक क्षेत्रका...
फेरि बढ्यो पेट्रोलियम पदार्थको मूल्य
नेपाल फ्ल्यास
चैत २३, २०७७
काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य आइतबार पुनः वृद्धि गरेको छ । पछिल्लो विवरण अनुसार निगमले पेट्रोलमा प्रतिलिटर दुई रुपैयाँ वृद्धि गरेको छ । नयाँ मूल्य अनुसार अब पेट्रोल प्रतिलिटर १२० रुपैयाँ पुगेको छ । यस्तै, डिजेल र...
नेप्से परिसूचक हालसम्मकै उच्च बिन्दुमा : निफ्रा र अपरको उच्च कारोबार
नेपाल फ्ल्यास
चैत २२, २०७७
काठमाडौं । साताको पहिलो दिन नेप्से परिसूचक उच्च कारोबारका साथ२५.७१ अंक बढेर २६५७.६१ बिन्दुमा पुगेको छ । जुन बिन्दु हालसम्मकै उच्च हो । आइतबार क्रमश: निफ्रा, अपर एनआरसीकोसबैभन्दा बढी कारोबार भएको छ । त्यसैगरी, आइतबारसेन्सेटिभ इण्डेक्स ४.३३ अंक बढेको छ...
कति छ आज सुनको मूल्य ?
नेपाल फ्ल्यास
चैत २२, २०७७
साताको पहिलोदिन आइतबार नेपाली बजारमा सुनको मूल्य स्थिर छ । गत हप्ता आइतबार सुनको मूल्य स्थिर रहेको थियो । सोमबार २ सयले बढेको थियो भने मंगलबार ५०० रुपैयाँले घटेको थियो । बुधबार ४०० ले घटेको सुन विहीबार ९०० ले बढेको...
कुमारी बैंक र उपाय सिटी कार्गोबीच सहकार्य हुने
नेपाल फ्ल्यास
चैत २०, २०७७
कुमारी बैंक र उपाय सिटी कार्गोबीच सहकार्य हुने भएको छ ।नगदमा आधारित कारोबार/भुक्तानीलाई नगदरहित बनाउने उद्देश्यले कुमारी बैंक र उपाय सिटी कार्गोबीचसहकार्य हुने भएको हो । सहकार्यसम्बन्धी सो सम्झौतापत्रमा बैंकका अध्यक्ष अमीरप्रताप राणा र उपाय सिटी कार्गोका अध्यक्ष सुमन रायमाझीको...
दैनिक २० किलो सुन आयात गर्न सकिने
नेपाल फ्ल्यास
चैत २०, २०७७
काठमाडौं । नेपाल राष्ट्र बैंकले दैनिक २० किलोसम्म सुन आयात गर्न दिने भएको छ । केन्द्रीय बैंकले बिहीबार एकीकृत परिपत्र२०७६ मा संशोधन गर्दै उक्त व्यवस्था गरेको हो । विशेषगरी वाणिज्य बैंकले सुन आयात गरिरहेका छन् । विदेशी विनिमय कारोवार गर्न...
दैनिक २० केजीसम्म सुन आयात गर्न राष्ट्र बैंकको अनुमति
नेपाल फ्ल्यास
चैत १९, २०७७
काठमाडौं । राष्ट्र बैंकलेसुन आयातको सीमा बढाएको छ । व्यवसायीहरुले सुनको आयात बढाउन माग गरेपछि सुनको आयत बढाएको हो । केन्द्रीय बैंकले बिहीबार एक परिपत्र जारी गरी सुन आयातको सीमालाई बढाएर दैनिक २० केजी आयात गर्न पाउने व्यवस्था गरेको छ...
साताको अन्तिम दिन नेप्से २६३१.८९ बिन्दुमा : सात अर्बभन्दा बढीको कारोबार
नेपाल फ्ल्यास
चैत १९, २०७७
बिहीबारनेप्से परिसूचक १२.८८ अंक बढेर २६३१.८९ बिन्दुमा पुगेको छ। साताको अन्तिम दिनप्रि ओपन सेसनमा नेप्से२६.४८ अंक बढेर २६४५.५० बिन्दुमा पुगेको थियो। प्रि ओपन सेसनमाअलटाइम हाइभन्दा माथि पुगेको नेप्से, नियमित कारोबार खुल्नेबित्तिकै तीव्र गतिमा ओरालो लागे पनिआधा घण्टापछि बजार पुन: उकालो...
एकैदिन ९०० रुपैयाँ बढ्यो सुनको मूल्य
नेपाल फ्ल्यास
चैत १९, २०७७
साताको पाँचौं दिन बिहीबार नेपाली बजारमा सुनको मूल्य बढेको छ । आज प्रतितोला सुन ९०० ले बढेको हो । यस हप्ता आइतबार सुनको मूल्य स्थिर रहेको थियो । सोमबार २ सयले बढेको थियो भने मंगलबार ५ सयले घटेको थियो ।...
सेयर बजार उच्च बिन्दुमा: अपर र निफ्राको सबैभन्दा बढी कारोबार
नेपाल फ्ल्यास
चैत १८, २०७७
काठमाडौं । बुधबारसेयर बजारमापक नेप्से सूचक २६१९.०२ बिन्दुमा पुगेर बन्द भएको छ ।बुधबार नेप्से सूचक ४३ अंकले बढेर उक्त बिन्दुमा पुगेको हो । बढोत्तरी भएको बजारमा जलविद्युत लगानी तथा विकास कम्पनीको सबैभन्दा धेरै ३६ करोड ३७ लाख रुपैयाँ बराबरको सेयर...
फेरि घट्यो सुनको मूल्य
नेपाल फ्ल्यास
चैत १८, २०७७
नेपाली बजारमा बुधबार सुनको मूल्य ४०० रुपैयाँले घटेको छ । मंगलबार ५०० रुपैयाँ घटेकाे सुनकाे भाउ आज पनि घटेकाे सुनचाँदी व्यवसायी महासंघले जनाएकाे छ । आज सुनकाे मूल्य ८५ हजार ६०० रुपैयाँ कायम भएकाे छ । चाँङ्गदीको मूल्य २० रुपैयाँले...
नेप्से दोहोरो अंकले वृद्धि
नेपाल फ्ल्यास
चैत १७, २०७७
साताको तेस्रोदिन मंगलबार शेयर कारोबार मापक नेप्से परिसूचक दोहोरो अंकले वृद्धि भएको छ । नेप्से ३२.१५ अंकले बढेर २ हजार ५७५.६६ अंकमा पुगेको छ। यस्तै क वर्गका कम्पनीहरूको कारोबार मापन गर्ने सेन्सेटिभ इन्डेक्स पनि ६.१९ अंकले बढेर ४५६.१० अंकमा पुगेको...
«
1
...
22
...
44
45
46
47
48
49
50
51
52
...
110
...
169
»
सिफारिस
आजको मौसम : लगातार झरीपछि आजदेखि देशभरको मौसममा क्रमिक सुधार
असोज १८, २०८०
सिक्किममा बाढीमा परि १४ जनाको ज्यान गयो
असोज १८, २०८०
नेपालगन्ज घटना, यथार्थ र उब्जिएका प्रश्न
असोज १७, २०८०
लोकप्रिय