बैशाख १४, २०८१, शुक्रबार
               

ज्योति लाइफको शेयर नेप्सेमा सूचीकृत

नेपाल फ्ल्यास
चैत २४, २०७७

ADVERTISEMENT

ज्योति लाइफ इन्स्योरेन्स कम्पनीको शेयर नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा मंगलबार सूचीकृत भएको छ ।

कम्पनीले सार्वसाधारणलाई निष्काशन गरेको ६६ लाख कित्तासहित २ करोड २० लाख  कित्ता शेयर नेप्सेमा सूचीकृत भएको हो । नेप्सेले सूचीकरण सम्झौता भएको दोस्रो दिन अर्थात भोली बुधबारदेखि कम्पनीको शेयर नेप्सेमा कारोबारमा आउने भएको छ ।

पहिलो कारोबारको लागि नेप्सेमा १२० रुपैयाँदेखि ३६० सम्म ओपनिङ्ग रेन्ज तोकिएको छ ।


कस्तो लाग्यो ?

यो पनि